By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    रिम्बीको पैह्रोप्रति मुख्यमन्त्री तामाङद्वारा दुःख व्यक्त, अधिकारीलाई उच्च सतर्कतामा रहन निर्देशन
    September 25, 2026
    अविरल वर्षापछि पश्चिम सिक्किमको रिम्बी गाउँमा ठूलो पैह्रो, धेरै परिवार विस्थापित
    September 25, 2026
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: छोग्याल सर टाशी नामग्याल मेमोरियल कपमा एसएसबीको रोमाञ्चक जित, आक्रमण एससी पराजित
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > छोग्याल सर टाशी नामग्याल मेमोरियल कपमा एसएसबीको रोमाञ्चक जित, आक्रमण एससी पराजित
Latest NewsNationalSports

छोग्याल सर टाशी नामग्याल मेमोरियल कपमा एसएसबीको रोमाञ्चक जित, आक्रमण एससी पराजित

Suk Raj Aaron Rai
Last updated: August 10, 2026 4:21 pm
Suk Raj Aaron Rai Published August 10, 2026
Share
SHARE

गान्तोक, 10 अगस्त। ८०औँ स्वतन्त्रता दिवस छोग्याल सर टाशी नामग्याल मेमोरियल कप २०२६ अन्तर्गत सोमबार यहाँको पाल्जोर स्टेडियममा सम्पन्न चौथो खेलमा सशस्त्र सीमा बल (एसएसबी) ले सिक्किम आक्रमण एससीलाई २-१ गोलले पराजित गरेको छ।सिक्किम फुटबल एसोसिएसन (एसएफए) द्वारा सिक्किम सरकारको गृह विभागको तत्वावधानमा आयोजित प्रतियोगिताको उक्त खेलमा शुरुदेखि नै दुवै टोलीबीच कडा प्रतिस्पर्धा देखियो। खेलको १३औँ मिनेटमा एसएसबीका द्विमालु ब्रह्माले गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। तर, सिक्किम आक्रमण एससीले लामो समय कुर्नुपरेन र खेलको १८औँ मिनेटमा सागर गुरुङले गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए।बराबरीपछि दुवै टोलीले अग्रता लिन निरन्तर आक्रमण गरे। दोस्रो हाफमा पनि दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे पनि निर्धारित समयको अन्तिम चरणसम्म खेल बराबरीमै रह्यो।खेलको ८३औँ मिनेटमा एसएसबीका एल. हाओकिपले निर्णायक गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए। त्यसपछि सिक्किम आक्रमण एससीले बराबरी गोलका लागि प्रयास गरे पनि सफल हुन नसकेपछि एसएसबीले २-१ को जित दर्ता गर्यो।खेलमा सिक्किम फुटबल एसोसिएसनका अध्यक्ष मेन्ला एथेनपासहित एसएफएका कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा एसएसबी गान्तोकका डीआईजी हेमचन्द्र विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

North East NSS Festival 2025 inaugurated at Manan Kendra

राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप

Sikkim Book Fair Continues at MG Marg with Engaging Literary and Cultural Activities

Run For Unity Marathon at Gangtok on October 31

केन्द्रिय राज्यमन्त्री सावित्री ठाकुरले नाम्ची जिल्लाको तीन दिवसीय भ्रमण सम्पन्न गरिन्

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम तयार

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 28, 2025
29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
Increasing risk of GLOF among Sikkim’s most pressing concerns
सांसद सुब्बाले अमित शाहलाई भेटे, लिम्बू र तामाङको सीट आरक्षण र जनजातिको मुद्दा उठाए
दूरसञ्चार सम्बन्धित सञ्चारहरूमा नेपाली भाषालाई सामेल गर्न निर्देश
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?