By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
    पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त
    November 17, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सौतेली छोरीमाथि यौन दुर्व्यवहार गर्ने व्यक्तिलाई ३० वर्षको कठोर कारावास
    November 14, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त
InsiderOpinionPoliticianSA Nepali

पूर्व विधायक केबी राईको निधन, एसडीएफद्वारा शोक व्यक्त

Suk Raj Aaron Rai
Last updated: November 17, 2026 4:33 pm
Suk Raj Aaron Rai Published November 17, 2026
Share
SHARE

गान्तोक, 17 नोभेम्बर । सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) ले पूर्व विधायक केबी राईको निधनमा दु:ख व्यक्त गरेको छ। एसडीएफले दिवङ्गत अत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
एसडीएफले आज जारी शोक सन्देशमा भनेको छ, ‘स्वर्गीय राई २०१९ को विधानसभा निर्वाचनमा एसडीएफ पार्टीका उम्मेदवारका रूपमा २०-छुजाचेन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गरी विजयी हुनुभएको थियो। उहाँले एसडीएफ पार्टीका विभिन्न पदमा रहेर संगठनात्मक गतिविधि तथा जनसंगठनका जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो। पार्टीप्रति उहाँले पुर्याउनुभएको योगदान, समर्पण, साथ र सहयोगलाई एसडीएफ पार्टी सदैव स्मरण गरिरहनेछ।’
एसडीएफले राईको निधनप्रति गहिरो शोक व्यक्त गर्दै दिवङ्गत अत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, उनका शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभचिन्तकहरूप्रति हार्दिक समवेदना प्रकट गरेको छ।
एसडीएफ पार्टीले ईश्वरले दिवङ्गत आत्मालाई चिरशान्ति प्रदान गरून् तथा उनका परिवारजनलाई यस अपूरणीय क्षति सहन गर्ने धैर्य र शक्ति प्रदान गरून् भन्ने प्रार्थना गरेको छ।

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज केन्द्रिय मत्स्यपालन, पशुपालन तथा दुग्ध उत्पादन एवं पञ्चायती राजमन्त्री राजीव रञ्जन सिंह (ललन सिंह) सँग भेटवार्ता गरेका छन्।

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

MP Indra Hang Subba Calls on Raksha Mantri; Discusses Strategic and Developmental Issues of Sikkim

नागरिक-केन्द्रित शासन प्रवर्द्धन गर्न ‘कनेक्ट टु सीएम’ र सीएमएसआईएमएसको शुभारम्भ

एसडीएफ चेली मोर्चाको देन्ताममा निर्वाचन क्षेत्रस्तरीय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsNationalOpinion

Awareness Programme on Transgender Issues & Social Inclusion Held at Soreng

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 5, 2026
मुख्यमन्त्रीले अजित पवारको निधनप्रति शोक व्यक्त गरे
जनसाधारणलाई आठ बजी भन्दा अगाडि नै पाल्जोर स्टेडियममा आइदिन पुलिस अधीक्षकको आह्वान
इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
एससीबीसी अध्यक्ष कविता सापकोटाले कार्यभार सम्हालिन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?