By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    मुख्यमन्त्रीले अधिकारीहरूलाई आफ्नो जिम्मेवारीप्रति प्रतिबद्ध रहँदै सामूहिक रूपमा काम गर्न आह्वान गरे
    August 28, 2026
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
  • Politics
    PoliticsShow More
    इन्द्रकला राईको उद्धारमा श्रेयको होड, सीएपीले लगायो एसकेएम सरकारमाथि षडयन्त्र रचेको आरोप
    August 28, 2026
    सोरेङ च्याखुङ समष्टिमा एसकेएम पार्टीको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    August 28, 2026
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Entertainment > तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न
EntertainmentSportsWorld

तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ सफलतापूर्वक सम्पन्न

Suk Raj Aaron Rai
Last updated: May 10, 2026 5:01 pm
Suk Raj Aaron Rai Published May 10, 2026
Share
SHARE


गान्तोक, 10 मई । तेस्रो गान्तोक जिल्ला एथलेटिक्स प्रतियोगिता २०२६ गान्तोकको रेशिथाङमा सफलतापूर्वक सम्पन्न भयो। समापन समारोहमा गान्तोक जिल्ला एथलेटिक्स संघका संरक्षक एवं स्वास्थ्य तथा परिवार कल्याण विभागका अध्यक्ष फुर्वा रिन्जिङ शेर्पा मुख्य अतिथिको रूपमा उपस्थित थिए।
दुई दिवसीय एथलेटिक्स प्रतियोगिता गान्तोक जिल्ला एथलेटिक्स संघले जिल्ला प्रशासनिक केन्द्र, गान्तोकको सहकार्यमा तथा नाशा मुक्त सिक्किमको ब्यानरमा आयोजना गरेको थियो। प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय र संस्थाहरूको प्रतिनिधित्व गर्दै खेलाडीहरूको उत्साहजनक सहभागिता देखियो। सहभागीहरूमा असाधारण प्रतिभा, अनुशासन र खेलकुद प्रदर्शन गरे।
पुरस्कार वितरण समारोहका क्रममा विभिन्न श्रेणीका विजेताहरूलाई उनीहरूको प्रदर्शनको सम्मानमा पदक र प्रमाणपत्र प्रदान गरियो। साथै, उल्लेखनीय उपलब्धि हासिल गर्ने प्रत्येक श्रेणीका उत्कृष्ट खेलाडीहरूलाई उत्कृष्ट खेलाडी ट्रफी प्रदान गरियो। यसैगरी, प्रतिष्ठित स्वर्गीय सोनाम तेन्जिङ मेमोरियल ओभरअल च्याम्पियनशिप ट्रफी टासी नामग्याल एकेडेमीलाई प्रदान गरियो।
मुख्य अतिथिले खेलाडीहरू, आयोजकहरू र अधिकारीहरूलाई प्रतियोगिताको सफल सञ्चालनको लागि बधाई दिए र युवा खेलाडीहरूलाई खेलकुदको माध्यमबाट लागूपदार्थमुक्त समाजको सन्देशलाई प्रवर्द्धन गर्दै समर्पण र अनुशासनका साथ एथलेटिक्समा लाग्न प्रोत्साहित गरे।

राज्यपाल स्वर्ण कप: इस्ट बंगाललाई पराजित गरेर सर्भिसेस एफटी सेमिफाइनलमा

सिक्किमकी पर्वतारोही मनीता प्रधानले एन्टार्कटिकाको सबैभन्दा अग्लो शिखर माउन्ट भिन्सन मासिफको सफलतापूर्वक आरोहण गरिन्

सिक्किमका राज्यपाल र मुख्यमन्त्रीले एयर इण्डियाको विमान दुर्घटनाप्रति गहिरो दु:ख प्रकट गरे

मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे

बीसीसीआईसॅंग सम्बद्धताले क्षेत्रीय टोलीहरूलाई प्रतिष्ठित राष्ट्रिय प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्न दैलो खोलिदियो: मुख्यमन्त्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsSA NepaliSikkim

कुपुपमा लागेको आगोलाई नियन्त्रित गरिएको सेनाको दाबी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 21, 2026
न्यायमूर्ति ए. मुहम्मद मुस्ताक बने सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश, राज्यपालले दिलाए शपथ
कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
‘मुख्यमन्त्री जन संवाद’ कार्यक्रमका घोषणाहरूलाई कार्य रूपमा उतार्ने कार्य जारी
सिक्किमकी प्रख्यात पर्वतारोही मणिता प्रधान प्रथम केदार-थलरुपा स्मृति पुरस्कारबाट सम्मानित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?