By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    Chief Secretary chairs State-level meeting on Census 2027
    February 7, 2026
    एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी
    February 7, 2026
    केन्द्रिय मन्त्रीले पाकिम हवाईअड्डा सञ्चालनबारे सांसद सुब्बाको निवेदनको जवाफ दिए
    February 7, 2026
    केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
    February 7, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने
ElectronicsOpinionSA Nepali

पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने

Aaron Rai
Last updated: September 7, 2025 3:44 pm
Aaron Rai Published September 7, 2025
Share
SHARE


गान्तोक, 07 सेप्टेम्बर। उत्तर सिक्किमका विभिन्न रमणीय पर्यटन गन्तव्यहरू पर्यटकहरूलाई लागि पुन: खोलिने भएको छ। गत मई महिनाको अन्ततिर प्राकृतिक प्रकोपका कारण सडक मार्गहरू अवरुद्ध भएपछि पर्यटकहरूको प्रवेशमा रोक लगाइएको थियो। अब भोलि (सोमवार) देखि पर्यटकहरू पुन: उत्तर सिक्किमको भ्रमणमा जान सक्नेछन्।
राज्य पर्यटन एवं नागरिक उड्डयन विभागका अतिरिक्त मुख्य सचिव सीएस रावले पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने जानकारी गराउॅंदै अनलाइन परमिट जारी गरिएको आज पत्रकार सम्मेलनमा बताए। उनले पर्यटकहरू उत्तर सिक्किमका लाचुङ, युमथाङ भ्याली र जिरो पोइन्ट घुम्न सक्ने बताए। उनले लाचेन अर्को पर्यटन मौसममा पर्यटकहरूलाई लागि खुला गरिने बताए।
अतिरिक्त मुख्य सचिव रावले जङ्गु क्षेत्रसॅंग सम्पर्क पुनर्स्थापित गर्न बीआरओको समन्वयमा साङ्कलाङ पुल उद्घाटन गरिएको बताए। उत्तर सिक्किम जाने क्रममा पर्यटकहरूले साङ्कलाङ पुल चेकपोस्ट दिउॅंसो 1 बजीसम्ममा पार गर्नु पर्नेछ भने फर्किने क्रममा दिउॅंसो 2 बजीसम्ममा टूङ पुल पार गर्नुपर्ने पनि उनले अवगत गराए। पर्यटकहरूले अनलाइन, मङ्गन अथवा चुङथाङ एसडीएम कार्यालयबाट पनि परर्मिट प्राप्त गर्न सक्ने उनले थप जानकारी गराए।
यस अतिरिक्त, रावले देशका रक्षामन्त्री राजनाथ सिंहले 15 जनवरी, 2025 मा युद्धभूमि पर्यटनको घोषणा गरेको र यस पहल अन्तर्गत सिक्किममा तीन गन्तव्यहरू नाथुला, चोला र डोकलाम पनि समावेश रहेको जानकारी गराए। उनले आगामी 27 सेप्टेम्बरदेखि घरेलु पर्यटकहरूका लागि चोला र डोकलाम खोल्ने निर्णय गरिएको बताए भने शुरूमा प्रति दिन 25 सवारी साधनहरूलाई अनुमति दिइने बताए।

You Might Also Like

सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ

Governor celebrates Diwali with Army soldiers at Dokala

विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू

मुख्यमन्त्रीद्वारा रिम्बिक गाउॅंको घटनाप्रति गहिरो दु:ख प्रकट

एसकेएम पार्टीको चानमारीमा वार्डस्तरीय कमिटी गठित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsSikkim

SBI conducts the 80th State Level Bankers’ Committee meeting

IPR Report IPR Report September 13, 2024
Parliamentary Committee holds key meetings on solar panel rules and financial facilitation
सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न
एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न
विधानसभा उपाध्यक्ष थापाले दिवालीको हार्दिक बधाई एवं शुभकामना दिइन्
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?