By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
Latest News

प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई

SA Desk
Last updated: February 9, 2025 7:54 am
SA Desk Published February 9, 2025
Share
SHARE
                                                 

गान्तोक, 08 फरवरी। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले दिल्ली विधानसभा चुनाउमा भएको जितको लागि प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, भाजपा राष्ट्रिय अध्यक्ष जेपी नड्डा र सम्पूर्ण भाजपा दिल्ली परिवारलाई हार्दिक बधाई दिएको छ।

प्रदेश भाजपाले विज्ञप्तिमा भनेको छ, ‘यो विजय ‘मोदी म्याजिक’ र भाजपाको विकासात्मक एजेन्डाको उत्कृष्ट प्रमाण हो, जसले आप सरकारको नेतृत्वमा रहेको तुष्टीकरण र भ्रष्टाचारको राजनीतिलाई ओझेलमा पारेको छ। दिल्लीका जनताले भाजपामाथि आफ्नो विश्वास व्यक्त गरेका छन् र हामी यो जनादेशको लागि आभारी छौं।’
प्रदेश भाजपाले पार्टी कार्यकर्ताहरूको समर्पण र कडा परिश्रमकै कारण ऐतिहासिक जित भएको बताउॅंदै कार्यकर्ताहरूको अथक परिश्रमको प्रशंसा गरेको छ। कार्यकर्ताहरूको नि:स्वार्थ प्रयासले दिल्ली र सम्पूर्ण राष्ट्रको उज्ज्वल भविष्यको लागि मार्ग प्रशस्त गरेको भाजपाले दाबी गरेको छ।
प्रदेश भाजपाले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा सफल विकास यात्राको लागि हार्दिक शुभकामना व्यक्त गर्दै यो विजय दिल्ली र राष्ट्रका जनताको लागि समृद्धि, प्रगति र विकासको अग्रदूत बनोस् भनी कामना पनि गरेको छ।

साइबर ठगीको मामिला ठूलो चुनौती बन्दै, एक व्यक्तिले गुमाए 2,49,964 रूपियॉं

Mangan District Prepares for Khamsel Ceremony at Tholung Gumpa

मुख्यमन्त्रीले प्रथम मुख्यमन्त्री स्वर्ण कप खुल्ला भलिबल टुर्नामेन्टको ट्रफी सार्वजनिक गरे

Pilot phase of e-office system for Pakyong DAC

Krishna Rai inaugurates Maghey Mela Cinema Ghar at Jorethang Community Hall

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalSikkimWorld

कारगिल विजय दिवसमा राज्यपालले वीर नायकहरूलाई श्रद्धाञ्जली अर्पण गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 26, 2025
DREAM DEBUT: Tribeny Rai’s ‘Shape of Momo’ wins two prestigious awards at Vision Section of Busan International Film Festival 2025
राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन
परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?