By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भक्तिभावका साथ पालन गरियो सागा दावा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > religion > भक्तिभावका साथ पालन गरियो सागा दावा
religionSikkim

भक्तिभावका साथ पालन गरियो सागा दावा

Aaron Rai
Last updated: June 11, 2025 3:43 pm
Aaron Rai Published June 11, 2025
Share
SHARE


गान्तोक, 11 जून। सिक्किममा आज सागा दावा पर्व पूर्ण भक्तिभावको साथमा भव्यरूपमा पालन गरियो। यस अवसरमा राजधानीमा निकालिएको शोभायात्रामा सयौंको संख्यामा धर्मावलम्बीहरू सहभागी बने।
सागा दावा पर्व तिब्बती बौद्ध धर्मावलम्बीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण अवसर हो। गान्तोकमा प्यालेस गुम्पा (चुक्लाखाङ) बाट सागा दावा शोभायात्रा निकालियो, जसले सम्पूर्ण गान्तोक शहरको परिक्रमा गरेको थियो।
यस अघि प्यालेस गुम्पा परिसरमा बाल भिक्षुहरूले छाम नृत्य प्रदर्शन गरेका थिए। मानिसहरूले चुकलाखाङ गुम्पा लगायत राज्यभरिका अन्य विभिन्न गुम्पाहरूमा पूजा—प्रार्थना गरे।
सागा दावा पर्वले भगवान बुद्धको जीवनका तीन महत्त्वपूर्ण घटनाहरू, जन्म, ज्ञान प्राप्ति र निर्वाणलाई दर्साउॅंछ। यस दिनलाई त्रिगुण धन्य दिवस पनि भनिन्छ।
यस पर्वको महिनामा गरिएका असल कर्महरूको 300 गुणा बढी फल प्राप्त हुन्छ भन्ने विश्वास रहिआएको छ। यस अवसरलाई मनाउन मानिसहरूले गुम्पाहरूमा दान गर्नुका साथै खाँचोमा परेकाहरूलाई सहयोग गर्ने गर्छन्।

You Might Also Like

सीएपी अध्यक्षले कार्यकर्ताहरूलाई दिनरात पार्टीको हितमा समर्पित भएर काम गर्न आह्वान गरे

सांसद सुब्बाले दुर्गादास उइकेसॅंग जनजाति र लिम्बू तामाङको सीट आरक्षणबारे चर्चा गरे

CM Calls for Unified Fight Against HIV & Substance Abuse

अग्निबीर जनरल ड्युटी भर्ना प्रक्रियाबारे एक दिवसीय सचेतना कार्यक्रम आयोजित

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Multi-Disciplinary Team set to conduct Susceptibility Study of 5 High-Risk Lakes of Sikkim

PIB PIB August 24, 2024
MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project
Two-Day State School Games Conclude
पद्मश्रीले सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधन, राज्यपाल र मुख्यमन्त्रीद्वारा शोक प्रकट
राज्यपाल स्वर्ण कप: एपीआई चर्च बोइज नेपाललाई पराजित गरेर राजस्थान युनाइटेड सेमिफाइनलमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?