By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    युक्सममा २१ देखि २८ अगस्तसम्म भव्य रूपमा पाङ ल्हाब्सोल पर्व मनाइने
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
Latest NewsOpinionPolitics

भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग

Suk Raj Aaron Rai
Last updated: January 29, 2026 2:48 pm
Suk Raj Aaron Rai Published January 29, 2026
Share
SHARE

गान्तोक, 29 जनवरी। भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइले सिक्किम गरीब आवास योजना (एसजीएवाई) अन्तर्गत आवण्टन आदेशहरूको पुनः प्रमाणीकरण सम्बन्धी प्रतिबद्धतामा तत्काल स्पष्टता र लिखित पुष्टि माग गरेको छ। पार्टी प्रवक्ता साङ्गे ग्याछो भोटियाको नेतृत्वमा आज एक प्रतिनिधि टोलीले ग्रामीण विकास विभागको भ्रमण गरेर यस्तो माग गरेको छ।ग्रामीण विकास विभागका अधिकारीहरूसँग आज भएको भेट भाजपा सिक्किम एकाइले 5 र 10 दिसम्बर, २०२५ मा गरेको बैठकको फलो–अप रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ। प्रवक्ता भोटियाले दिसम्बर २०२५ मा भएको उच्चस्तरीय छलफलहरूमा मुख्यमन्त्रीको हस्तक्षेपको आश्वासन दिइए पनि आवास एकाइहरूको योग्यता आधारित आवण्टन सुनिश्चित गर्न हालसम्म कुनै ठोस प्रगति नदेखिएकोमा चिन्ता व्यक्त गरेकका छन्।यस भेटका क्रममा पार्टीले विभागीय आश्वासनका बाबजुद पनि आवण्टन आदेशहरूको अडिट सुरु गर्न कुनै आधिकारिक कदम नचालिएको, औपचारिक परिपत्र वा सार्वजनिक सूचनाको अभावमा धेरै योग्य लाभार्थीहरू अन्योलमा परेको तथा विभाग र भाजपाबीच भएको सहमति अनुसार विभागमा पेश गरिएको समस्याको औपचारिक पुष्टि अझै प्राप्त नभएको विषय उठाएको छ। भाजपा सिक्किमले अघिल्ला छलफलहरूमा योजनाबाट छुटेका तर योग्य नागरिकहरूलाई पुनः विचार गरिनेछ भन्ने सहमतिमा पार्टी अडिग रहेको बताएको छ। भाजपाले विभागबाट स्पष्ट कार्ययोजना र लिखित निर्देशनको माग गरेको छ। भाधजपाले एसजीएवाई जस्ता जनकल्याणकारी योजनाहरू राजनीतिक पक्षपातभन्दा माथि हुनुपर्छ भनेको छ। भाजपा सिक्किमले कुनै पनि योग्य नागरिक सम्मानजनक आवासको अधिकारबाट वञ्चित नहोस् भन्ने सुनिश्चित गर्न नजिकबाट निगरानी जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा

Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.

First in India, First for the Future: CM Golay’s Sabbatical Leave Scheme Turns Aspirations into Achievements

नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल

मुख्यमन्त्रीले अजित पवारको निधनप्रति शोक व्यक्त गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderOpinionSA Nepali

एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 26, 2026
23औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप: ताथाङचेन गोल्ड विजयी
नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे
CM chairs SSHLC’s inaugural meet on ST status demand for left-out communities
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?