By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले भारतीय टोलीको प्रबन्धक मनोनित भएकोमा सुकान्त दासलाई बधाई दिए
    February 18, 2026
    मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे
    February 18, 2026
    नाम्ची जिल्लामा ध्वजवाहक पहल ‘आत्मियता’ को शुभारम्भलाई लिएर बैठक आयोजित
    February 17, 2026
    सीएपी अध्यक्षले सिक्किमका जनतालाई शिवरात्रिको शुभकामना दिए
    February 15, 2026
  • Politics
    PoliticsShow More
    भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
    February 18, 2026
    सीएपी अध्यक्षले गरे सम्पूर्ण महिलाहरूलाई अन्यायका विरुद्ध एकजुट भई अगाडि बढ्न आह्वान
    February 11, 2026
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे
InvestmentLatest NewsOpinionPolitician

मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे

Aaron Rai
Last updated: February 18, 2026 6:27 pm
Aaron Rai Published February 18, 2026
Share
SHARE


गेजिङ, 18 फरवरी। राज्य भवन तथा आवास एवं श्रम विभाग मन्त्री भीमहाङ लिम्बूले आज नम्बु-सिन्द्राबुङ जीपीयू अन्तर्गत रिम्बिक वार्डमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे। पशुपालन एवं पशु चिकित्सा सेवा विभाग, गेजिङद्वारा आयोजित कार्यक्रममा जिल्ला सदस्य जित बहादुर लिम्बू, पञ्चायत सभापति रन बहादुर लिम्बू, विभागका अधिकारीहरू र एसएसबीको 72औं बटालियनका प्रतिनिधिहरू उपस्थित थिए।
पहिले भाडामा लिएको संरचनामा सञ्चालन भइरहेको पशु चिकित्सा सेवा केन्द्र अहिले नवनिर्मित भवनमा सारिएको बताइएको छ।
मन्त्री लिम्बूले आफ्नो सम्बोधनमा पशुपालन सेवा केन्द्रद्वारा उपलब्ध गराएका सेवाहरूको लाभ उठाउने जनसाधारणलाई आह्वान गरे। उनले कृषक समुदायको सेवामा विभाग र कर्मचारीहरूको अथक प्रयासको सराहना गरे। उनले नम्बु-सिन्द्राबुङ जीपीयूका जनताको लाभका लागि विभिन्न विभागीय योजना र सरकारी सुविधाहरू कार्यान्वयन गरेकोमा मुख्यमन्त्रीप्रति कृतज्ञता प्रकट गरे।
यसैगरी, अतिरिक्त निर्देशकले आफ्नो सम्बोधनमा विभागद्वारा गरिएका विभिन्न कार्यहरू र जीपीयूभित्र आयोजित जागरूकता शिविर र विभागीय योजनाहरूको कार्यान्वयनबारे जानकारी गराए। आफ्नो प्रगति प्रतिवेदनमा उनले सुँगुर उत्पादक प्रोत्साहन योजना अन्तर्गत यस जीपीयूबाट सर्वाधिक प्रोत्साहन प्राप्त गर्नेहरू रेकर्ड गरिएको बताए। उनले चौरी गोठालाहरूलाई उच्च-ऊर्जा दाना वितरण, उत्तर पूर्वी परिषद् अन्तर्गत सुँगुर वितरण कार्यक्रमको कार्यान्वयन र क्षेत्रमा सञ्चालन भइरहेका अन्य धेरै प्रमुख विकास योजनाहरू पनि प्रकाश पारे।

You Might Also Like

केन्द्रिय मन्त्री मनोहर लाल खट्टरले जैविक तिमी चिया बगानको भ्रमण गरे

नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ

राज्यका विभिन्न ठाउॅंहरूमा पक्षीहरूको असामान्य मृत्युदर बढ्दो, विभागद्वारा मूल्याङ्कन र निवारण पहल शुरू

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

उत्तर सिक्किम वाहन दुर्घटनाप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentLatest NewsSports

Sikkim Cricket Association Registers with EPFO, Extends Social Security to Staff

Aaron Rai Aaron Rai September 23, 2025
पत्रकार हेमन्त गिरीप्रति श्रद्धासुमन अर्पण गर्न प्रेस क्लब अफ् सिक्किमले बुधवार गान्तोकमा श्रद्धाञ्जलि सभा आयोजन गऱ्यो
मुख्यमन्त्रीले देशका नवनियुक्त 15औं उपराष्ट्रपतिलाई दिए हार्दिक बधाई
पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
Pakyong District Initiates Preparations for Cluster-Level Disaster Management Plan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?