By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न
InvestmentLatest NewsMarketingNationalPoliticsSikkim

माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न

Aaron Rai
Last updated: August 3, 2025 3:39 pm
Aaron Rai Published August 3, 2025
Share
SHARE


गान्तोक, 03 अगस्त। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले केन्द्र सरकारको परिवर्तनकारी योजनाहरू मार्फत सिक्किमका जनतालाई सशक्त बनाउने आफ्नो निरन्तर प्रयास अन्तर्गत आज पश्चिम पाण्डम निर्वाचन क्षेत्रको माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक आयोजना गर्‍यो। कार्यक्रममा प्रदेश अध्यक्ष डीआर थापा, वरिष्ठ पार्टी कार्यकारीहरू, जिल्ला अध्यक्ष, मण्डल अध्यक्ष र आईटी टोलीका सदस्यहरू उपस्थित रहेको प्रेस विज्ञप्तिमा बताइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले मोदी सरकारले ल्याएका विभिन्न कल्याणकारी योजनाहरूको बारेमा विस्तृत जानकारी दिॅंदै सिक्किमका जनतालाई यी पहलहरूको पूर्ण लाभ लिन आग्रह गरे। उनले महिलाहरूलाई आर्थिक रूपमा सशक्त बनाउन डिजाइन गरिएको परिवर्तनकारी ‘लखपति दिदी योजना’ मा जोड दिए तथा युवा र आकांक्षी उद्यमीहरूका लागि तयार पारिएका विभिन्न ऋण योजनाहरू मार्फत स्वरोजगारका अवसरहरूमाथि प्रकाश पारेका थिए।
अध्यक्ष थापाले सिक्किमका किसानहरूलाई प्रधानमन्त्री किसान सम्मान निधि लाभहरू प्राप्त गरेकोमा हार्दिक बधाई पनि दिए, जुन कृषि समुदायहरूलाई सहयोग गर्ने र उनीहरूको वित्तीय स्थिरता सुनिश्चित गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हो।
आयुष्मान भारत र ई-श्रम कार्ड अभियान केन्द्र सरकारका योजनाहरूको लाभ प्रत्येक घरपरिवारमा पुर्‍याउने भाजपा सिक्किमको निरन्तर प्रतिबद्धताको एक हिस्सा रहेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा स्थानीय समुदायको सक्रिय सहभागिता देखियो, जसले यी पहलहरू र उनीहरूको जीवन उत्थान गर्ने पार्टीको प्रयासहरूमा उनीहरूको विश्वासलाई प्रतिबिम्बित गर्दछ भनी बताइएको छ।

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न

Sikkim’s Environmental Quest: 3rd Paryavaran Parva Ends on High Note

राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे

विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण

नागरिकको आवाज दबाउने प्रवृत्तिका विरुद्ध हामी सधैंँ दृढतापूर्वक उभिनेछौं: गणेश राई

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNeighbourhood WatchNortheast

एनसीसी गवर्नर मेडल समारोहमा 15 स्वर्ण, 15 रजत र 7 कांस्य पदक प्रदान

Aaron Rai Aaron Rai July 15, 2025
उत्तर सिक्किमको छातेनबाट हवाई उद्धार अभियान सम्पन्न
Sikkim Police Celebrates 50 Glorious Years of Statehood at 3rd IRBn, Manglay
‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल
एसडीएफ अध्यक्ष चामलिङले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?