By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे
    June 18, 2025
    Govt Employees Association adhoc committee’s tenure extended to 180 days
    August 26, 2025
    Latest News
    दोस्रो आमा सम्मान दिवस समारोहको तयारीका लागि तेस्रो समन्वय सभा सम्पन्न
    August 5, 2026
    मुख्यमन्त्री तामाङ दशकौँपछि आफ्नै शिक्षालयमा फर्किए, दार्जिलिङ सरकारी महाविद्यालयको ७८औँ स्थापना दिवसमा सहभागी बने
    August 5, 2026
    ‘दोस्रो आमा सम्मान दिवस’ रम्फूमा मनाइने, दुईवटा नयाँ पुरस्कार घोषणा
    August 4, 2026
    राङगाङ याङगाङ निर्वाचन क्षेत्रमा 16 वटा नवनिर्मित एसजीएवाई घरको उद्घाटन
    August 3, 2026
  • Politics
    PoliticsShow More
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
    पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग
    July 30, 2026
    सिङ्ताममा एसकेएम पार्टीको ‘कनेक्ट टु युथ’ कार्यक्रम सम्पन्न
    July 29, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मायाल्मु सेल्टर होमले ‘करुणाका लागि दौड़’ आयोजना गर्ने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Insider > मायाल्मु सेल्टर होमले ‘करुणाका लागि दौड़’ आयोजना गर्ने
InsiderNationalSportsWorld

मायाल्मु सेल्टर होमले ‘करुणाका लागि दौड़’ आयोजना गर्ने

Suk Raj Aaron Rai
Last updated: June 14, 2026 6:14 am
Suk Raj Aaron Rai Published June 14, 2026
Share
SHARE


गान्तोक, 13 जून । मायाल्मु सेल्टर होमले परमपावन 14औं दलाई लामाको 91औं जन्मोत्सवको अवसरमा ‘करुणाका लागि दौड़’ र बिरुवा रोपण कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम आगामी 5 जुलाईका दिन पाकिम जिल्लाको असम लिङ्जेमा सम्पन्न गरिने छ।
मायाल्मु सेल्टर होमका प्रभारी छोदक भोटियाले राजधानीमा आज आयोजित एक पत्रकार सम्मेलनमा भने, ‘परमपावन 14औं दलाई लामाको 91औं जन्मोत्सवको अवसरमा मायाल्मु होमले ‘करुणाका लागि दौड़’ नाममा म्याराथन आयोजन गर्ने निर्णय लिएको छ। संस्थाले पहिलो पटक यसरी म्याराथन आयोजना गरिरहेको उनले बताए। उनले संस्थाले छाङ्गु अल्ट्रा र एसबीआई सेवाको सहयोगमा उक्त कार्यक्रम आयोजना गरिरहेको बताए। संस्थाले विभिन्न प्रायोजकहरूको सहायतामा सो कार्यक्रम आयोजना गरिरहेको पनि उनले स्पष्ट पारे।
टिम छाङ्गु अल्ट्रा रनकी प्रतिनिधि भारती गुरुङले भनिन्, ‘पॉंच किलोमिटरको दौड़ तीन श्रेणी (खुल्ला, 50 प्लस र विद्यार्थी) मा आयोजना गरिने छ। धेरैभन्दा धेरै उत्साहीहरूलाई प्रोत्साहित गर्नका लागि पॉंच किलोमिटरको दौड़ राखिएको हो। खुल्ला श्रेणीमा पॉंच, 50 प्लस श्रेणीमा तीन र 15 वर्ष भन्दा कम उमेरका विद्यार्थीहरूलाई पुरस्कृत गरिने छ। प्रतिभागी सबैलाई मेडल प्रदान गरिने छ। कुल पुरस्कार राशि 65 हजार रूपियॉं रहेको छ।
उनले उक्त दिन बिहान दार्जिलिङबाट तीन जना धावक दौडिएर असम लिङ्जेसम्म आइपुग्ने जानकारी गराइन्। धावकहरूलाई कार्यक्रममा सम्मानित पनि गरिने छ। उनले अहिलेसम्म 232 जनाले पञ्जीकरण गरिसकेको बताउॅंदै इच्छुक व्यक्तिहरूले संस्थाको फेसबुक पेजमा गएर अनलाइन नाम दर्ता गर्न सक्ने बताइन्।
यसैगरी, 6 जुलाईका दिन मायाल्मु सेल्टर होमले बिरुवा रोपण कार्यक्रम आयोजना गर्ने बताइएको छ।

मुख्यमन्त्री तामाङले नीति आयोगको 10औं गभर्निङ काउन्सिलको बैठकमा भाग लिए

मुख्यमन्त्रीले वित्तमन्त्री सीतारमणसॅंग भेट गरे

पारु रुचालले पाकिम जिल्लाको पुलिस अधीक्षकको कार्यभार सम्हालिन्

सिक्किम राज्य टोली 79औं सन्तोष ट्रफी राष्ट्रिय फुटबल प्रतियोगिताको लागि मेघालय प्रस्थान

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Sikkim’s Golden Jubilee Celebrations: Sikkim Milk Union prepares to launch new dairy products

SA Desk SA Desk December 13, 2024
मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि संवेदनशील र जिम्मेवार रिपोर्टिङमा दुई दिवसीय कार्यशाला
चिया कविता पुरस्कार-2025 मन्दीप लामालाई
सिकाका नयाँ पदाधिकारीहरु निर्विरोध निर्वाचित
पर्यटकहरूका लागि सोमवारदेखि उत्तर सिक्किम पुन: खोलिने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?