By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    गान्तोकमा माटो कवि जीवन थिङको मूर्ति स्थापित
    May 13, 2026
    कलाकार भरोसा सम्मेलनको तेस्रो संस्करण मास्टर क्लास, सम्मान लगायतका विभिन्न कार्यक्रमहरू सहित आयोजना हुने
    May 12, 2026
    29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज
    May 12, 2026
  • Politics
    PoliticsShow More
    सीएपीले गऱ्यो ‘अड-इभन’ नियमको विरोध, नियम पालन नगर्ने घोषणा
    May 14, 2026
    जैविक राज्यको मान्यता संकटमा पर्न थालेको एसडीएफ किसान मोर्चाको आरोप
    May 12, 2026
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ
OpinionPoliticianSA Nepali

मुख्यमन्त्रीको बयान प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतराको सङ्केत: एसडीएफ

Aaron Rai
Last updated: July 15, 2025 3:56 pm
Aaron Rai Published July 15, 2025
Share
SHARE


गान्तोक, 15 जुलाई। मुख्यमन्त्री प्रेमसिंह तामाङले एक कार्यक्रममा अफिसर अन् स्पेशल ड्युटी (ओएसडी), अध्यक्ष र सल्लाहकारहरुको मनोनयनबारे विपक्षीहरूलाई सोध्ने अधिकार छैन भनी दिएको बयानको सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले निन्दा गरेको छ। एसडीएफले मुख्यमन्त्रीको उक्त बयानलाई प्रजातान्त्रिक मूल्य मान्यताको निम्ति खतरनाक सङ्केत हो भनी ठहर गरेको छ।
एसडीएफ प्रवक्ता योजना खालिङ राईले आज जारी विज्ञप्तिमा भनेकी छन्, ‘प्रजातन्त्रकै निम्ति हामीले भारत देशको अभिन्न अङ्ग बनेको स्वर्ण जयन्तीको हर्षित वर्ष पालन गर्दै गर्दा संविधान मिच्ने वक्तव्य आउनु दूर्भाग्यपूर्ण ठान्छौं। सरकारका हरेक कामहरूबारे प्रश्न गर्ने कुनै सङ्गठन त के राज्यका प्रत्येक नागरिकको अधिकार हुन्छ। कुनै पनि सङ्गठन वा व्यक्तिले चुनाउ हार्ने वित्तिकै लोकतान्त्रिक अधिकार गुमाएको हुँदैन भने चुनाउ जितेर कोही पनि देशको संविधान र जनताभन्दा माथि हुँदैन।’
सरकारले जसलाई चाहन्छ कुनै पनि पदमा मनोनयन गर्ने अधिकार राख्दछ, तर यस्ता पदहरूको उपयोगिता र पदको निम्ति हुने आर्थिक व्यहोरा र व्ययबारे जानकारी लिने विपक्षको संवैधानिक अधिकार रहन्छ भनी उनले बताएकी छन्। उनले भनेकी छन्, ‘देशको राजधानी पुगेर विपक्षी लोकतन्त्रको आत्मा हो भन्नेले जनताको आवाज बोल्ने विपक्षीलाई सरकारले गरेको कुनै पनि निर्णयमा प्रश्न नगर्नु भनेर दोहोरो चरित्र वहन गर्दै संविधानले तोकेको मापदण्ड समेत कुल्चिने काम गर्दैछ।’
एसडीएफ पार्टीले विज्ञप्ति मार्फत राज्यका मुख्य सचिवलाई यथाशिघ्र नवनियुक्त ओएसडीहरूको कार्यक्षेत्र, अधिकार क्षेत्र र कर्तव्य के हुन् भन्ने सार्वजनिक गर्न माग गरेको छ। प्रशासनले विपक्षलाई यति हलुका नलिने चेताउनी दिँदै एसडीएफले लोकतन्त्रका निम्ति राजनीतिक र कानुनी सङ्घर्ष गर्न तयार रहेको जनाएको छ।

You Might Also Like

राज्यपाल माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनमा शोक व्यक्त गरे

लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न

मन्त्री लिम्बूले रिम्बिकमा प्राथमिक पशु चिकित्सा सेवा केन्द्रको उद्घाटन गरे

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

BJP to focus on membership drive in Sikkim

Aaron Rai Aaron Rai September 12, 2024
Railways minister gives latest update on Sevoke-Rangpo railway project
केन्द्रिय बजेटमा समाजका हरेक वर्गलाई समेटिएको छ: मुर्लीधर मोहोल
सिक्किमेली छुटेका 12 जात-गोष्ठीलाई जनजातिको मान्यता दिलाउन मुख्यमन्त्री गम्भीर: आरके वालिङ
सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?