By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीद्वारा फ्लडलाइटको उद्घाटनपछि मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > मुख्यमन्त्रीद्वारा फ्लडलाइटको उद्घाटनपछि मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न
Latest News

मुख्यमन्त्रीद्वारा फ्लडलाइटको उद्घाटनपछि मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न

Aaron Rai
Last updated: May 19, 2025 5:38 pm
Aaron Rai Published May 19, 2025
Share
SHARE


पाकिम, 19 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङले आइतवार माइनिङ एसआईसीए क्रिकेट खेलमैदानमा जडान गरिएको फ्लडलाइटको उद्घाटन गरे। क्रिकेट खेलमैदानमा नयॉं सुविधाको उद्घाटनपछि एसआईसीए अध्यक्ष एकादश र सीएस एकादशबीच एक मैत्रीपूर्ण क्रिकेट म्याच सम्पन्न भयो।


एसआईसीए अध्यक्ष एकादशले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिए। सीएस एकादशले निर्धारित ओभरमा 9 विकेट गुमाएर कुल 121 रन बनाए। अर्कोतिर, एसआईसीए अध्यक्ष एकादशले 19.4 ओभरमा 5 विकेट गुमाएर लक्ष्य हासिल गर्दै म्याच आफ्नो नाम गऱ्यो।


यस अवसरमा एसआईसीए अध्यक्ष टिका सुब्बालाई राज्यमा क्रिकेट खेलको विकास र संवर्धनमा महत्वपूर्ण योगदानको निम्ति सम्मानित गरियो। म्याच अवधि भोइस अफ् नेपालकी फाइनलिस्ट अर्पणा आचार्यले आफ्नो साङ्गीतिक प्रस्तुति दिएकी थिइन्।
कार्यक्रममा सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वजीत सोमाद्दर, विधानसभा अध्यक्ष र उपाध्यक्ष, क्याबिनेट मन्त्रीहरू, विधायकगण, मुख्य सचिव, विभिन्न विभागका प्रमुखहरू तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।

शिलङमा ७३औँ एनईसीको पूर्ण बैठकमा सिक्किमले विकासका प्राथमिकताहरू प्रस्तुत गर्यो

Governor visits border villages of Kupup & Gnathang

‘द जजमेन्ट डे-2.0’ को प्रतिनिधि टोलीद्वारा मुख्यमन्त्रीसॅंग शिष्टाचार भेट

कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न

Sikkim Police Conducts Building Bonds Outreach Programme in Soreng District

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EnvironmentLatest NewsNortheast

पश्चिम सिक्किमको रिम्बिक गाउॅंमा पैह्रोले लियो तीन जनाको ज्यान, दुई गम्भीर घाइते

Aaron Rai Aaron Rai September 12, 2025
एसडीएफ नेतृ कोमल चामलिङले नवनिर्वाचित सुसा पदाधिकारीहरूलाई बधाई दिइन्
केन्द्रिय नागरिक उड्डयन तथा सहकारी राज्यमन्त्री सिक्किम आइपुगे
पद्म श्री पुरस्कारले सम्मानित सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू सम्मानित
मन्त्री टीटी भोटिया ‘विङ्स इन्डिया’ २०२६ बने सहभागी
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?