By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    एसआईआरका कारण आत्महत्या गरेको दाबी, सीईओ कार्यालयको स्पष्टीकरण
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    न्यायमूर्ति मीनाक्षी मदन राई सिक्किम राज्य मानव अधिकार आयोगकी अध्यक्ष नियुक्त
    August 24, 2026
    आईटीएसको वन, पर्यावरण तथा वन्यजन्तु प्रबन्धन विभागका वरिष्ठ अधिकारीहरूसँग परामर्श बैठक
    August 24, 2026
  • Politics
    PoliticsShow More
    एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न
    August 26, 2026
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    भाजपा नेतृ सृजना छेत्री भाजपा राष्ट्रिय महिला मोर्चाकी अध्यक्षको कार्यभार ग्रहण समारोहमा सहभागी
    August 24, 2026
    नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    August 22, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए
Latest News

विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए

Suk Raj Aaron Rai
Last updated: May 3, 2025 3:58 pm
Suk Raj Aaron Rai Published May 3, 2025
Share
SHARE

गान्तोक, 03 मई। विधायक तथा आईपीआर विभागका सल्लाहकार एलबी दासले विश्व प्रेस स्वतन्त्रता दिवस 2025 को महत्वपूर्ण अवसरमा सबै मिडिया व्यवसायीहरू, पत्रकारहरू, सम्पादकहरू, फोटो पत्रकारहरू र पत्रकारिताको महान क्षेत्रसँग सम्बन्धित सबैलाई हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
सल्लाहकार दासले आज जारी आफ्नो सन्देशमा भनेका छन्, यस दिनले हामीलाई प्रेस स्वतन्त्रताको आधारभूत सिद्धान्तहरूको सम्झना गराउँछ- जुन कुनै पनि लोकतान्त्रिक समाजको आधारशिला हो। प्रेसले जनताको आवाज, सत्यको सतर्क संरक्षक र शासन र सार्वजनिक जीवनमा पारदर्शिता, जवाफदेहिता र न्याय सुनिश्चित गर्न एक शक्तिशाली साधनको रूपमा काम गर्दछ।
विधायक दासले चुनौती र प्रतिकूलताहरूबीच मिडिया कर्मचारीहरूले दैनिक रूपमा प्रदर्शन गर्ने साहस, समर्पण र नैतिक जिम्मेवारीप्रति सम्मान व्यक्त गरेका छन्। समाजलाई सूचित, शिक्षित र सशक्त बनाउन मिडियाको अथक प्रयासले सूचित नागरिकलाई आकार दिन तथा हाम्रो राज्य र राष्ट्रको लोकतान्त्रिक संरचनालाई सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्छ भनी उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले सिक्किम सरकारको सूचना तथा जनसम्पर्क विभागको सल्लाहकारको रूपमा प्रेस स्वतन्त्रताको मूल्यमान्यतालाई कायम राख्न मेरो अटल समर्थन र प्रतिबद्धताको पुन: पुष्टि गरेका छन्। उनले इमानदारीमा फस्टाउने पत्रकारिता, आवाज नदबाइने र हरेक शीर्षकमा सत्य चम्किरहने वातावरण सिर्जना गर्न मिलेर काम गरौं भनी आह्वान पनि गरेका छन्। उनले बलियो र प्रबुद्ध समाजको लागि स्वतन्त्र, निष्पक्ष र जिम्मेवार प्रेसको पालनपोषण गरिरहन सकौं भनी कामना पनि गरेका छन्।

मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए

एसडीएफद्वारा अरुण लिम्बूको पक्राउ अलोकतान्त्रिक ठहर, तत्काल रिहा गर्नुपर्ने माग

एसएसडीएमए ‘सुभाषचन्द्र बोस आपदा प्रबन्धन पुरस्कार 2026’ ले पुरस्कृत, मुख्यमन्त्रीले दिए बधाई

Gangtok District Administration launches two aspirational projects on Independence Day

पीसीएस र आईपीआर विभागले स्वर्ण जयन्ती सम्मेलन ‘सिक्किम@50’ आयोजना गर्ने

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Sikkim CM meets JICA delegation, discuss road infra projects

IPR Report IPR Report September 5, 2024
National Press Day 2025 celebrated with awards & discussions in Gangtok
Governor’s Gold Cup: Chennaiyin FC Shocks Church Boys United to reach semis
एसकेएमले भ्रम फैलाउने काम गरिरहेको छ: एसडीएफ
लागूपदार्थ प्रयोग गरेको आरोपमा व्यक्तिहरूमाथि कुटपिट र सार्वजनिक अपमान विरुद्ध एफआईआर दर्ता
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?