By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: राज्यपालले नथुला, बाबा हरभजन सिंह मन्दिर र कुपुप गाउॅं भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > राज्यपालले नथुला, बाबा हरभजन सिंह मन्दिर र कुपुप गाउॅं भ्रमण गरे
Sikkim

राज्यपालले नथुला, बाबा हरभजन सिंह मन्दिर र कुपुप गाउॅं भ्रमण गरे

Suk Raj Aaron Rai
Last updated: May 3, 2025 4:15 pm
Suk Raj Aaron Rai Published May 3, 2025
Share
SHARE


गान्तोक, 03 मई। सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज नथुला पासको भ्रमण गरेर भारतीय सेनाका जवानहरूसॅंग संवाद गरे। उनले सैनिकहरूको राष्ट्रपतिको समर्पण, साहस र निष्ठाको सराहना गरे।
यस अवसरमा 17औं माउण्टेन डिभिजनका जनरल अफिसर कमाण्डिङ मेजर जनरल एमएस राठौड पनि उपस्थित थिए। उनले राज्यपाललाई नथुलाको गौरवशाली इतिहासमाथि विस्तृत जानकारी दिए।
यसपछि, राज्यपालले बाबा हरभजन सिंह मन्दिरमा दर्शन गरे र देशवासीहरूको सुख-समृद्धिको कामना गरे। यस अतिरिक्त, राज्यपालले भाइब्रेन्ट भिलेज कुपुप गाउॅंको भ्रमण गरेर स्थानीय मानिसहरूसॅंग संवाद गरे।
यस अन्तरक्रियाको क्रममा ग्राम पञ्चायत प्रतिनिधिहरू र जनसाधारणले क्षेत्रीय मुद्दाहरू उठाए, जसमा बुनियादी सुविधा र रोजगार सृजनका विषयहरू प्रमुख थिए। राज्यपालले सबै समस्याहरू गम्भीरतापूर्वक सुने र धेरै विषयहरूको समाधानको निम्ति आश्वासन दिए।
उनले ग्रामीणहरूलाई विकसित सिक्किम, विकसित भारतको संकल्पलाई साकार पार्न राज्य सरकार र भारतीय सेनासॅंग मिलेर कार्य गर्न आह्वान पनि गरे। यात्राको क्रममा राज्यपालले विश्वको सबैभन्दा उच्च स्थानमा अवस्थित गल्फ कोर्स र याक गल्फ कोर्सको पनि भ्रमण गरे र सेनाका जवानहरूसॅंग अन्तरक्रिया गरे।
राज्यपालको यस यात्रामा प्रतिष्ठित हस्तीहरू पनि उपस्थित थिए, जसमा सुप्रसिद्ध अभिनेता शैलेश लोढा, उद्योगपति मोतीलाल ओसवाल र प्रदीप राठौड सामेल थिए। यी विशिष्टजनले पनि सैनिक र स्थानीय मानिसहरूसॅंग संवाद गरेको जानकारी राजभवनले प्रेस विज्ञप्तिमा जनाएको छ।

पीएचई सचिवले राते-चुमा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याए

सिक्किम पूर्व विधायक महासंघले २४औँ स्थापना दिवस मनायो, रजत जयन्ती भव्य रुपमा मनाउने निर्णय

राजधानीको वेलनेस पार्कलाई तम्बोलाको लागि प्रयोग गरिएकोमा एसडीएफले गऱ्यो निन्दा

मुख्यमन्त्रीले ‘मेरो अलैंची मेरो धन’ कार्यक्रमको पहिलो समीक्षा बैठकको अध्यक्षता गरे

“Welcome to Sikkim” board installed at Atal Setu

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsreligionUs TodayWorld

पोप फ्रान्सिसको निधनमा सिक्किम सरकारद्वारा तीन दिवसीय राजकीय शोकको घोषणा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 22, 2025
State must clarify its position on Companies Act 2013: Passang
French Ambassador aims to support conservation of State Animal of Sikkim
मुख्यमन्त्री तामाङ एनडीएको बैठकमा सहभागी बने
भूकम्पीय गतिविधिलाई राम्ररी बुझ्न वैज्ञानिक अध्ययन र अनुगमन प्रणालीलाई सुदृढ़ बनाउने कार्य भइरहेको मन्त्रालय जवाफ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?