By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना
OpinionPoliticianSikkim

सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा सीएपीको एक दिने धरना

Aaron Rai
Last updated: November 22, 2025 2:59 pm
Aaron Rai Published November 22, 2025
Share
SHARE


गान्तोक, 22 नोभेम्बर । सिटिजन एक्सन पार्टी (सीएपी) ले आज राजधानीको सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्र परिसरमा एक दिवसीय शान्तिपूर्ण धरना आयोजन गऱ्यो। सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको विरोधमा आयोजित यस धरनामा सीएपीका वरिष्ठ नेतृत्वहरू र कार्यकर्ताहरू सहभागी बनेका थिए।
सीएपीले भनेको छ, धरनाको आयोजना विशेष गरी सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टले राज्यको रोजगारी प्रणालीमा पार्ने हानिकारक प्रभावहरूलाई उजागर गर्न गरिएको थियो, जसले युवा पुस्तालाई महत्वपूर्ण अवसरहरूबाट वञ्चित गर्दछ। सीएपीले सत्ताधारी एसकेएम पार्टीलाई आफ्नो चुनावी घोषणापत्र पुनरावलोकन गर्न र सम्मान गर्न स्मरण गराएको ​छ।
एसकेएम पार्टीले आफ्नो घोषणापत्रमा सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्ट अभ्यासहरू समाप्त गर्ने वाचा गरेको दाबी गरिएको छ। सीएपी-सिक्किमले आफ्नो घोषणालाई कार्यरूपमा उतार्न असफल हुनु भनेको जनादेशको विश्वासघात हो भनी बताएको छ।
सीएपीले भनेको छ, सर्भिस एक्सटेन्शनको निरन्तरता केवल प्रशासनिक असफलता मात्र होइन, यो सिक्किमका प्रतिभाशाली र बेरोजगार युवाहरूप्रतिको नैतिक असफलता पनि हो। सरकारले आफ्नो घोषणापत्र प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्छ र नयाँ प्रतिभाका लागि बाटो खोल्नुपर्छ।
सीएपीले सर्भिस एक्सटेन्शन र री-इम्प्लोइमेन्टको लाभ लिइरहेका अधिकारीहरूलाई सिक्किमको हितमा स्वेच्छाले आफ्नो पद त्याग गर्न आग्रह गरेको छ। सीएपीले राज्यमा पारदर्शी, समान र युवा-केन्द्रित शासनको लागि लड्न समर्पित रहेको जनाउॅंदै यो नीति फिर्ता नलिएसम्म सरकारमाथि दबाउ जारी राख्ने बताएको छ।

You Might Also Like

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

पर्यटन विभागका नवनियुक्त चेयरपर्सन सोनाम नोर्गे लाचुङपाले आफ्नो कार्यभार सम्हाले

राष्ट्रिय राजमार्ग 10 आगामी 6 अगस्तसम्म पूर्ण रूपमा बन्द रहने

Rozgar Mela 2024: MoS hands over appointment letters to 80 youth in Gangtok

एसकेएम पार्टीको युवा प्रकोष्ठको रम्फूमा जिल्ला स्तरीय समन्वय सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Latest NewsPoliticsSA Nepali

कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

Aaron Rai Aaron Rai June 22, 2025
‘इन्टरनेशनल टुरिज्म मार्ट 2025 शुरू’, पहिलो दिन पूर्वोत्तर पर्यटनमाथि छलफल
District Level Coordination Meeting of SKM Organizational Wing Concludes
राजभवनद्वारा भव्य रात्रिभोजको आयोजन
CS Reviews Preparations for International Tourism Mart 2025
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?