By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    राज्यपालले सिङतामको भ्रमण गरेर स्थानीय मानिसहरूलाई सतर्कता अपनाउन आह्वान गरे
    June 4, 2025
    एसकेएम संस्कृति शाखाको सक्रियतामा ‘क्ल्याश अफ् डान्सर्स 2.0’ को अडिशन राजधानीमा हुने
    July 10, 2025
    Latest News
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
    सिक्किमको औद्योगिक विकास तथा जनकल्याणका लागि राज्यपालले फार्मा कम्पनीहरूसँग उच्चस्तरीय बैठक गरे
    August 6, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
    वर्तमान सरकार सीमित पूँजीपति तथा केही समर्थकहरूको हितमा केन्द्रित: सीएपी
    August 3, 2026
    एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न
    July 30, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे
Latest NewsNationalNortheast

सांसद सुब्बाले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको हस्तक्षेपको माग गरे

Suk Raj Aaron Rai
Last updated: January 9, 2026 4:03 pm
Suk Raj Aaron Rai Published January 9, 2026
Share
SHARE

गान्तोक, 09 फरवरी। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले केन्द्रिय सडक यातायात तथा राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्रालाई भेटेर नयाँ वर्षको शुभकामना दिए। यसैगरी, उनले गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्गको निर्माण कार्य चॉंडो पूरा गर्नका लागि केन्द्रिय मन्त्रीको हस्तक्षेपको माग पनि गरे।
लोकसभा सांसद सुब्बाले आज नयॉं दिल्लीमा केन्द्रिय सडक यातायात तथा राजमार्ग राज्यमन्त्री हर्ष मल्होत्रासॅंग भएको भेटका क्रममा सिक्किममा राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड (एनएचआईडीसीएल) द्वारा कार्यान्वयन भइरहेका राष्ट्रिय राजमार्ग परियोजनाहरूको बारेमा छलफल गरे। छलफल परियोजनाहरूको समयमै र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न वर्तमान चुनौतीहरू र भविष्यका रणनीतिहरूमा केन्द्रित रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उनले केन्द्रिय राज्यमन्त्री समक्ष राष्ट्रिय राजमार्ग-५१० अन्तर्गत गेजिङ जिल्लामा प्याकेज V र VI को सुस्त प्रगतिको कुरा उठाए। उनले प्याकेज V र VI गेजिङ जिल्लाको पहिलो राष्ट्रिय राजमार्ग रहेको उल्लेख गर्दै यसलाई सिक्किम राज्य स्थापना भएको लगभग ५० वर्षपछि एउटा ऐतिहासिक माइलखुट्टी बताए। उनले क्षेत्रीय सम्पर्क, आर्थिक विकास र सार्वजनिक सुविधा सुधार गर्न परियोजनाको महत्त्वमा जोड दिए।
सांसद सुब्बाले अवरोधहरूलाई सम्बोधन गर्न र परियोजनाको द्रुत समापन सुनिश्चित गर्न केन्द्रिय राज्यमन्त्रीको व्यक्तिगत हस्तक्षेपको लागि अनुरोध गरे। अर्कातिर मल्होत्राले सांसदद्वारा उठाइएका मुद्दाहरूलाई उचित विचार गर्ने आश्वासन दिॅंदै सिक्किम र अन्य हिमाली क्षेत्रहरूमा सडक पूर्वाधार सुदृढीकरण गर्न मन्त्रालयको प्रतिबद्धता दोहोर्‍याए।

मुख्यमन्त्रीले सीपी भट्टराईलाई साहित्य अकादमीको लागि हार्दिक बधाई दिए

भाषा, पहिचान, संविधान: The Nepali Edition of the Constitution — A Testament to India’s Inclusive Democracy

Folk Tales Narration Programme Concludes Successfully at Creative Hub 2.0.

राजधानीमा पूर्वोत्तर राज्यहरूको क्षेत्रीय ऊर्जा सम्मेलन आयोजित

एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastPoliticianSikkim

सिक्किम विधानसभा प्रतिनिधिमण्डलले 11औं सीपीए इण्डिया रिजनल कन्फ्रेन्समा भाग लियो

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 14, 2025
मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे
Local Authorities Hold Crucial Meeting to Address Substance Abuse and Burglary
पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
सञ्चार तथा सूचना प्रौद्योगिकी सम्बन्धी संसदीय स्थायी समिति सिक्किम भ्रमणमा, मुख्यमन्त्रीसॅंग गऱ्यो भेट
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?