By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
    भाजपा सिक्किम महिला मोर्चा अध्यक्षले केन्द्रिय मन्त्री अन्नपूर्ण देवीसॅंग भेट गरिन्
    June 25, 2026
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
  • Politics
    PoliticsShow More
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सामसङ तामाङलाई पक्राउ गर्न कारबाही तीव्र, उत्तर बंगाल र दिल्लीमा रेड
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सामसङ तामाङलाई पक्राउ गर्न कारबाही तीव्र, उत्तर बंगाल र दिल्लीमा रेड
Latest NewsSikkim

सामसङ तामाङलाई पक्राउ गर्न कारबाही तीव्र, उत्तर बंगाल र दिल्लीमा रेड

SA Desk
Last updated: February 9, 2025 3:51 pm
SA Desk Published February 9, 2025
Share
SHARE

गान्तोक, 09 फरवरी । खस समुदाय विरुद्ध अभद्र अनि आपत्तिजनक टिप्पणी गरेको आरोपमा अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघले गरेको शिकायतको आधारमा सिक्किम पुलिसले सामसङ तामाङलाई पक्राउ गर्न आफ्नो कारबाही तीव्र गरेको छ। सामसङ तामाङलाई पक्राउ गर्न सिक्किम पुलिसले समर्पित तीन दल गठन गरेको छ।
सिक्किम पुलिसले आज जारी गरेको आफ्नो बयानमा भनेको छ, अखिल सिक्किम खस छेत्री बाहुन कल्याण संघका कार्यकारी सदस्यहरूले गरेको शिकायतको आधारमा 03 फरवरी, 2025 का दिन बीएनएसको धारा 196(1)/299/352/353(2) अन्तर्गत एफआईआर दर्ता गरियो। 02 फरवरी, 2025 देखि नै आरोपीको फोन बन्द रहेकाले कानुनी प्रावधान अनुसार आरोपीका परिवारको माध्यमद्वारा 07 फरवरी, 2025 सम्ममा आरोपीलाई सदर पुलिस थानामा उपस्थित हुन नोटिस जारी गरियो।
सिक्किम पुलिसले भनेको छ, छिमेकी पुलिससँगको समन्वयमा आरोपीको गतिविधिमाथि निगरानी शुरु गरियो। यद्यपि, जब आरोपी निर्देशन अनुसार जॉंच अधिकारी समक्ष उपस्थित भएनन्, गान्तोकको चीफ जुडिशियल मजिस्ट्रेट (सीजेएल) बाट गैर-जमानती वारेन्ट (एनबीडब्ल्यू) माग गरियो।
आरोपीलाई पक्राउ गर्न पुलिस महानिदेशकको निर्देशनमा गान्तोकका वरिष्ठ पुलिस अधीक्षकको देखरेखमा तीन समर्पित दल गठन गरिएको पुलिसले बताएको छ। यस दलमा गान्तोकका वरिष्ठ पुलिस अधीक्षक, एसडीपीओ, तीन जना पुलिस निरीक्षक र धेरै अन्य ऱ्याङ्कका अधिकारीहरू छन्। यस दलले उत्तर बंगाल र नयॉं दिल्लीका विभिन्न ठाउॅंहरूमा छापा मारिरहेको छ। आरोपीको पत्ता लगाउन र पक्राउ गर्न प्राविधिक र मानवीय दुवै जानकारी प्रयोग गरिॅंदैछ।
सिक्किम पुलिसले खोजीको क्रममा धेरै सुरागहरू अघि आइरहेको र प्रत्येक सुरागलाई सावधानीपूर्वक जाँच गरिरहेको बताएको छ। आरोपीलाई पक्राउ गर्न वरिष्ठ पुलिस अधीक्षकको नेतृत्वमा पुलिस दल विभिन्न स्थानहरूमा सक्रिय रूपमा तैनाथ रहेको बताएको छ।

स्ट्रिट फूड प्रकरण: भाजपा महिला मोर्चाद्वारा जिम्मेवार पुलिस कर्मी विरुद्ध कडा कारबाहीको माग

मुख्यमन्त्रीले टिस्टा रङ्गीत रेस्क्यु सेन्टर वेलफेयर एसोसिएशनका सदस्यहरूसॅंग भेट गरे

साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा

विधायक दासले विश्व प्रेस स्वतन्त्रता दिवसको बधाई एवं शुभकामना दिए

राज्यमा समग्र पर्यटक प्रवाह प्रभावित भएको छैन: सीएस राव

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsSikkim

मुख्यमन्त्री ‘गार्छेन गुटोर छेन्मो छाम’ मा सहभागी बने

SA Desk SA Desk February 27, 2025
राजस्थान युनाइटेड एफसी र सर्विसेस एफटीबीच राज्यपाल स्वर्ण कप 2025 को उपाधिको लागि प्रतिस्पर्धा हुने
जनगणना 2027 माथि पहिलो चरणको राज्यस्तरीय बैठक सम्पन्न
New NCC Group headquarters for Sikkim
Governor’s Gold Cup: NE United in Final
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?