By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: गान्तोकमा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Discover > गान्तोकमा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो
DiscoverHealthSA Features

गान्तोकमा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो

Aaron Rai
Last updated: December 3, 2025 4:39 pm
Aaron Rai Published December 3, 2025
Share
SHARE

गान्तोक, 3 दिसम्बर। राजधानीको एमजी मार्गमा आज महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागद्वारा ‘इन्टरनेशनल डे अफ् पर्सन्स विद डिसएबिलिटीस्’ मनाइयो। कार्यक्रममा सामाजिक कल्याण विभाग तथा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा दिव्याङजन कल्याण विभागका मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए।‌ मुख्य अतिथि लेप्चाले आफ्नो सम्बोधनमा माजका सबै नागरिकलाई भिन्नै रूपले सक्षम व्यक्तिहरूलाई पनि समान हैसियतका नागरिकका रूपमा व्यवहार गर्न अनुरोध गरे। उनले उनीहरूको क्षमता र सम्भावनाहरूलाई पहिचान गर्न आग्रह गर्दै श्रवण–अक्षमता भएका कलाकारले आत्मविश्वास र दक्षतापूर्वक प्रस्तुत गरेको नृत्यलाई उदाहरणस्वरूप उल्लेख गरे। उनले कलाकारहरूलाई तयार पार्न निरन्तर प्रयासरत शिक्षक तथा प्रशिक्षकहरूको प्रशंसा गरे। मुख्यमन्त्रीको नेतृत्वमा राज्य सौहार्द र एकताको साथ अघि बढिरहेको उल्लेख गर्दै उनले स्वास्थ्य तथा शिक्षाजस्ता क्षेत्रमा मुख्यमन्त्रीले पुर्‍याउँदै आएका योगदानप्रति आभार व्यक्त गरे।कार्यक्रमलाई आईसीडीएस, डब्ल्युसीएससी र डीडब्ल्युडीकी निर्देशक उर्वशी पौडेल र सिलगढ़ी ग्रेटर लायन्स आई अस्पतालका सीईओ डा. राजेश सैनीले पनि सम्बोधन गरेका थिए।यसअघि, कार्यक्रम पाल्जोर नम्ग्याल गर्ल्स स्कूलकी छात्राहरूको पाइप ब्याण्ड प्रस्तुति दिएका थिए। यसपछि, भिन्नै रूपले सक्षम बालबालिकाहरू, विशेष विद्यालयका विद्यार्थीहरू तथा पीडीसीएसका प्रतिभागीहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे।कार्यक्रममा सरकारले दिव्याङ्गजन दम्पतीको विवाह सहयोगका लागि एकपटक प्रदान गरिने रु २ लाखको अनुदान घोषणा गर्यो। यस अतिरिक्त, हाफवे होम, देवराली मायाल्मु संघ, आसाम लिङ्जेईलाई सहायता अनुदान हस्तान्तरण गरियो।दिव्याङ्गजनहरूका हेरचाहकर्ताहरूलाई उनीहरूको समर्पित सेवाको कदर स्वरूप नगद पुरस्कार प्रदान गरियो। यसरी नै २७ देखि २९ नोभेम्बर २०२५ सम्म आसाम, गुवाहटीमा आयोजित दोस्रो पारा स्पोर्ट्स मिटका पदक विजेता तथा सहभागी, अधिकारीहरूलाई स्मृति चिह्नसहित रु ५०,००० नगद पुरस्कार प्रदान गरियो।

You Might Also Like

मुख्यमन्त्रीले परमपावन गुरुङ टुल्कू निमा होइसर रिम्पोछेलाई जन्मदिनको शुभकामना दिए

संदिग्ध ब्राउन शुगरसहित एक व्यक्ति पक्राउ

दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्री तामाङलाई स्वास्थ्यप्रति सावधानी अपनाउन आग्रह गरे

City Runner offers Gangtok a chance to rethink public transport

RC Poudyal: A Much Feared Man

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
PoliticsSikkim

पवन चामलिङको पराजयलाई उनको राजनीति समाप्त भएको घोषणा मान्न सकिन्छ: एसकेएम

SA Desk SA Desk March 5, 2025
सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ
आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी
Asian Anime & Manga Academy inaugurated at Pakyong
Chief Minister’s Mentorship Programme 2025-2026 inaugurated for Pakyong District
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?