By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग
Latest NewsNationalpolitical

सिक्किमका पूर्व सांसदहरूको मञ्चले उठायो नेपाली सीट पुनर्स्थापनाको माग

Suk Raj Aaron Rai
Last updated: June 17, 2025 3:52 pm
Suk Raj Aaron Rai Published June 17, 2025
Share
SHARE


गान्तोक, 17 जून। सिक्किमका पूर्व सांसदहरूको मञ्चले राज्य विधानसभामा नेपाली सीट पुनर्स्थापनाको माग उठाएको छ। मञ्चले देशका प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सिक्किमका नेपाली सब्जेक्ट धारकहरूलाई छोग्यालले प्रदान गरेको आरक्षण पुनर्स्थापनाको अनुरोध गर्दै ज्ञापन पत्र बुझाएको छ।
मञ्चका सदस्य तथा पूर्व लोकसभा सांसद नकुल दास राईले आज जारी एक प्रेस विज्ञप्तिमा यस आशयको जानकारी गराएका छन्। उनले हालैमा प्रधानमन्त्री मोदीलाई ज्ञापन पत्र प्रेषित गरेर सिक्किमका नेपाली समुदायको हित रक्षा र कल्याणको लागि अनुरोध गरिएको जानकारी गराएका छन्।
पूर्व सांसद राईले सिक्किम सब्जेक्ट रेगुलेशन 1961 अन्तर्गत सिक्किम सब्जेक्ट रेजिस्टरको सूची अनुसार सिक्किमका नेपाली समुदाय छोग्यालको सब्जेक्ट रहेको उल्लेख गरेका छन्, जुन 26 अप्रेल, 1975 मा भारतीय नागरिक बन्ने मुख्य आधार बन्यो।
यस अघि मञ्चले सिक्किमका राज्यपाल र मुख्यमन्त्रीलाई पनि राज्य विधानसभामा नेपाली सीट पुनर्स्थापनाको अनुरोध गर्दै ज्ञापन बुझाएको जानकारी गराएको छ। उक्त ज्ञापनको प्रति केन्द्रिय गृहमन्त्री अमित शाहलाई पनि पठाएको पूर्व सांसद राईले बताएका छन्।
मञ्चले सिक्किम जस्तो संवेदनशील सीमा राज्यमा शंकास्पद राष्ट्रियता भएका व्यक्तिहरूलाई प्रवेश गर्न, काम गर्न र बासोबास गर्न दिनु गहिरो चिन्ताको विषय रहेको बताउॅंदै राज्य सरकारको ध्यान आकर्षित गराइरहेको जनाएको छ।

निर्वाचन आयोगको बैठकमा एसडीएफको सहभागिता

President confers Padma Shri on Naren Gurung from Sikkim

दरामदिनका विधायक एमएन शेर्पाले अरेन्ज भिलेजको पैह्रो प्रभावित क्षेत्रको निरीक्षण गरे

District Hospital Mangan set for inauguration; high-level team led by Healt secretary conducts inspection visit

Sikkim CM attends ATTC’s Silver Jubilee celebrations

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Uncategorized

2022 र 2023 मा सिक्किममा 1.62 लाख अन्तरराष्ट्रिय पर्यटक आए

SA Desk SA Desk March 11, 2025
Platinum jubilee celebrations of KB Limboo Government Senior Secondary School
Governor visits border villages of Kupup & Gnathang
Workshop on Frontier State Development for North Eastern States
नशालु पदार्थको बिक्री-बितरणको आरोपमा सिङतामबाट दुई व्यक्ति पक्राउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?