By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक
EnvironmentNationalOpinion

हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी गान्तोकमा बैठक

Suk Raj Aaron Rai
Last updated: October 18, 2025 3:27 pm
Suk Raj Aaron Rai Published October 18, 2025
Share
SHARE


गान्तोक, 18 अक्टोबर। हिमालय क्षेत्रका हिमनदी ताल र जल निकायहरूको अनुगमन सम्बन्धी एक बैठक 16 अक्टोबर, 2025 मा राजधानीको भू राजस्व एवं आपदा प्रबन्धन विभागको सम्मेलन हलमा सम्पन्न भयो। बैठकको अध्यक्षता विभागका राहत आयुक्त एवं सचिव एमटी शेर्पाले गरेका थिए। बैठकमा विज्ञान तथा प्रविधि विभाग, केन्द्रिय जल आयोग, सिक्किम राज्य आपदा प्रबन्धन प्राधिकरण (एसएसडीएमए) र जलस्रोत विभागका प्रतिनिधिहरू सहभागी थिए।
बैठकमा केन्द्रिय जल आयोगद्वारा हिमालय क्षेत्रभरि चलिरहेको हिमनदी ताल विस्फोट बाढी (जीएलओएफ) अध्ययन र 2,843 हिमनदी तालहरूको अनुगमनलाई प्रकाश पार्दै प्रस्तुतीकरण गरिएको थियो। छलफलमा हिमनदी तालहरूको जोखिम सूचकांक, अनुगमनका लागि विधिहरू र नदी उपत्यका परियोजनाहरूमा जीएलओएफ जोखिम मूल्याङ्कन गर्न राष्ट्रिय दिशानिर्देशहरूको सन्दर्भ समावेश थिए।
बैठकमा प्रभावकारी योजना र न्यूनीकरणको लागि 1975 देखि उपलब्ध सटीक जलविज्ञान र टेलिमेट्रिक डेटाको महत्त्वमा जोड दिइयो। प्रमुख छलफलहरूमा उच्चतम बाढी स्तर, खतरा स्तर र चेताउनी स्तरको पहिचान, साथै अन्तर-विभागीय डेटा साझेदारी र समन्वय बढाउने आवश्यकतालाई पनि समेटिएको थियो।
राहत आयुक्त एवं सचिवले सिक्किमका जोखिममा रहेका क्षेत्रहरूमा प्रभावकारी अनुगमन, लचिलोपन-निर्माण र जोखिम न्यूनीकरणको लागि सामूहिक प्रयासको महत्त्वमा जोड दिएको एसएसडीएमएले आज विज्ञप्तिमा बताएको छ।

मुख्यमन्त्रीले राज्यवासीहरूलाई दिए ईदको हार्दिक शुभकामना

सहकारिता मन्त्रालयका निर्देशक कपिल मीना दुई दिवसीय सिक्किम भ्रमणमा

Sikkim celebrates World Environment Day 2025 with ‘Ek Ped Maa Ke Naam’ theme

एयर इन्डिया विमान दुर्घटना: 204 जनाको मृत्यु, पूर्व मुख्यमन्त्री विजय रुपानीको निधन, एक जना जीवित

सांसद लेप्चाले कांग्रेस नेता अजय कुमारको बयानको भत्सर्ना जनाए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureNationalreligion

मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 26, 2025
Sikkim CM inaugurates Mary Scott Centennial Hall at PNGSSS, Gangtok
राबोङ छो-जो महोत्सव 2025′ को समापन, मुख्यमन्त्री बने सहभागी
मुख्यमन्त्रीसँग डर्टी एन्जल्स मोटरसाइकल क्लबका सदस्यहरूले गरे भेट
Neil Tara Academy launches first In-House School Radio Station in Northeast India
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?