By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो
EnvironmentNationalNortheastSA Nepali

सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो

Aaron Rai
Last updated: July 7, 2025 4:34 pm
Aaron Rai Published July 7, 2025
Share
SHARE


गान्तोक, 07 जुलाई। राज्य वन तथा पर्यावरण विभागले आज सिक्किममा पर्यावरण पर्व ‘धरती माताको लागि एक दिन’ पालन गरियो। यस क्रममा बिहान 11 बजीदेखि 11:07 बजीसम्म राज्यव्यापी रूपमा वाहनहरूको चलाचल पूर्ण रूपमा बन्द रह्यो।
विभागले दुई हप्ताव्यापी एक जुलाईदेखि 14 जुलाई, 2025 सम्म कार्यक्रम आयोजना गरिरहेको छ, जसको उद्देश्य जलवायु परिवर्तनमाथि जागरूकता फैलाउनु र कार्बन उत्सर्जन घटाउने आवश्यकता​माथि प्रकाश पार्नु रहेको सरकारी विज्ञप्तिमा बताइएको छ। यस कार्यक्रमले जनसाधारणलाई पर्यामैत्री अभ्यासहरू पालन गर्न प्रोत्साहित गर्दछ।
विभागका सचिव एवं प्रधान मुख्य संरक्षक डा. प्रदीप कुमारले भने, पर्यावरणीय शासनमा सिक्किमले नेतृत्व लिएको छ। मुख्यमन्त्री प्रेमसिंह तामाङले पर्यावरणीय कार्यलाई सुदृढ बनाउन मेरो रुख मेरो सन्तति, मेरो बाटो मेरो बोट, पर्यावरण पर्व र एक पेड मा के नाम शुरू गरेका छन्।
डा. प्रदीप कुमारले यो समारोह जलवायु परिवर्तन, विशेष गरी विश्वव्यापी तापक्रम वृद्धिमा सवारी साधन उत्सर्जनको भूमिका सम्बन्धी जनचेतना जगाउने कुरामा केन्द्रित रहेको जानकारी गराए। उनले यो कार्यक्रमले मानिसहरूलाई प्रकृतिप्रति सम्मान देखाउने र दिगो अभ्यासहरूलाई प्रवर्द्धन गर्ने अवसर प्रदान गर्दछ भनी बताए। उनले पर्यावरण संरक्षण र जनहितमा सुधार गर्न सामूहिक जिम्मेवारी आवश्यक रहेको बताए।
मुख्यमन्त्रीले पर्यावरण पर्व 2019 मा शुरू गरेका थिए। यसपछि, सिक्किममा हरेक साल 1 जुलाईदेखि 14 जुलाईसम्म सो पर्व पालन गरिॅंदै आएको छ। यस पर्व पालनको क्रममा ग्रीनाथन, ग्रीन वाक, र्‍याली, ग्रीन रील्स, क्विज प्रतियोगिता, निबन्ध लेखन, चित्रकला, कार्यशाला, जागरूकता कार्यक्रम, सामूहिक वृक्षारोपण अभियान, सडक छेउ वृक्षारोपण र सफाई अभियान जस्ता गतिविधिहरू सम्पन्न गरिन्छन्।

State must clarify its position on Companies Act 2013: Passang

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

पद्मश्री पुरस्कार प्रापक नरेन गुरूङ र साहित्य अकादेमी पुरस्कार प्रापक युवा बराल अभिनन्दित

दिव्याङ्गजनका लागि भारतकै पहिलो प्रतिभा खोज कार्यक्रम झूम इन्टरनेशनलको अडिसन सम्पन्न

जुलुकमा वाहन दुर्घटनामा वाहन चालकको मृत्यु

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNationalNortheast

MP Indra Hang urges Railway minister to expedite further processes related to Melli-Dentam railway project

Aaron Rai Aaron Rai July 25, 2025
मुख्यमन्त्रीले निर्माणाधीन सिक्किम राज्य पुस्तकालयको निरीक्षण भ्रमण गरे
Sikkim MP attends first meeting of Parliamentary estimates committee
40TH Governor’s Gold Cup: Gangtok Himalayan SC in Final
परम्परागत बॉंस शिल्पकार भरत राई ‘सिक्किम अकादमी पुरस्कार 2025’ ले सम्मानित
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?