By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
  • Politics
    PoliticsShow More
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी
Opinion

सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी

Suk Raj Aaron Rai
Last updated: May 22, 2026 11:54 am
Suk Raj Aaron Rai Published May 22, 2026
Share
SHARE

गान्तोक, 21 मई । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमले महत्वपूर्ण राष्ट्रिय राजमार्ग 10 लाई राष्ट्रिय राजमार्ग एवं पूर्वाधार विकास निगमको अधिकारक्षेत्रअन्तर्गत ल्याउने निर्णायक कदमलाई स्वागत गर्दै यसको प्रशंसा गरेको छ। यो कदमले यस महत्वपूर्ण जीवनरेखाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण उपलब्धि हासिल भएको बीजेपीले विश्वास व्यक्त गरेको छ।सीएपी सिक्किमले सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीप्रति सिक्किमका जनताका गुनासाहरूलाई शीघ्र संज्ञानमा लिएकोमा हार्दिक आभार प्रकट गरेको छ। गान्तोकस्थित जिल्ला अदालतबाहिर सीएपी सिक्किमद्वारा आयोजित एकदिने शान्तिपूर्ण धरनाका क्रममा उठाइएका विषयहरूप्रति मन्त्रीले संवेदनशीलता र तत्परता देखाएको भन्दै पार्टीले धन्यवाद व्यक्त गरेको छ।यस उपलब्धिले सिक्किमका जनताप्रति सीएपी सिक्किमको अटल प्रतिबद्धतालाई पुनः प्रमाणित गरेको जनाएको छ। राजमार्गहरूको दयनीय अवस्थाजस्ता नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित समस्याहरू पहिचान गरी लोकतान्त्रिक तथा शान्तिपूर्ण माध्यमबाट सम्बन्धित निकायसमक्ष पुर्याउने कार्य पार्टीले राख्दै आएको दाबी गरेको छ।सीएपी एनएच १० को अवस्थाबारे केन्द्र सरकारको ध्यान आकर्षित गर्न सफल बनेको दाबी गर्दै मुद्दामुखी र सक्रिय राजनीतिक अभ्यासमार्फत राज्यको पूर्वाधार विकासमा ठोस परिणाम हासिल गर्न सकिने कुरा स्पष्ट भएको आज भिडियो रिलिजमा बताएको छ। सीएपीले मनेको छ, एनएच १० को सुरक्षा तथा सहज यातायात केवल राजनीतिक विषय नभई विद्यार्थी, पर्यटक, व्यापारी तथा दैनिक रूपमा यस मार्ग प्रयोग गर्ने सम्पूर्ण चालक समुदायका लागि आधारभूत आवश्यकता हो। पार्टीले सिक्किमेली जनताको सामूहिक हितलाई सधैं सर्वोपरि राख्दै कार्य गरिरहने प्रतिबद्धता दोहोर्याएको छ। साथै, एनएचआईडीसीएलअन्तर्गत एनएच १० मा शीघ्र मर्मत, दक्ष व्यवस्थापन तथा दिगो पूर्वाधार विकास सुनिश्चित हुने अपेक्षा पनि व्यक्त गरेको छ।

State BJP places NH 10 issues to Governor

पुलिस हिरासतमा मृत्यु प्रकरण: भाजपा एससी मोर्चाद्वारा निष्पक्ष जाँचको माग

‘IN-IN & OUT-OUT’: Hamro Paisa Kata Bagdai Cha?

भाजपा सिक्किमद्वारा सबै समुदायहरूका पवित्र सांस्कृतिक र आध्यात्मिक प्रतीकहरूको संरक्षण सुनिश्चित गर्नुपर्ने माग

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureOpinionSikkim

22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ

Suk Raj Aaron Rai Suk Raj Aaron Rai January 3, 2026
वरिष्ठ महिला फुटबल लिग 2026 को उपाधि सिङलिङ स्पोर्टिङ क्लब सोरेङको झोलीमा
विनाशकारी ग्लोफपछि प्रभावित परिवारहरू अझै पनि पर्याप्त सहयोग र पुनर्स्थापनाको पर्खाइमा छन्: भाजपा
Second Pakyong Airport Advisory Committee Meeting held to boost flight operations
पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?