By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले आगामी शैक्षिक सत्रदेखि ‘सिक्किम जीवन कौशल पाठ्यक्रम’ शुरू गर्ने घोषणा गरे
    November 29, 2025
    केन्द्रिय रक्षा राज्यमन्त्रीले उत्तर सिक्किममा चुङथाङ र लाचेनलाई जोड्ने तरम चु स्टिल ब्रिजको उद्घाटन गरे
    February 26, 2026
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न
ElectronicsNortheastPolitics

सीएपी प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको समन्वय बैठक सम्पन्न

Aaron Rai
Last updated: August 30, 2025 3:37 pm
Aaron Rai Published August 30, 2025
Share
SHARE


गान्तोक, 30 अगस्त। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको प्रेस एवं प्रचार परिषद् र आईटीसी परिषदको एक समन्वय बैठक आज आईबीएम रम्फूस्थित सर्कल कार्यालयमा सम्पन्न भयो। पार्टीकी उपाध्यक्ष सुमति छेत्रीले अध्यक्षता गरेको बैठकमा वरिष्ठ पार्टी नेतृत्वहरू प्रशान्त बाबु छेत्री, कौशल लोहागण, दिपेन्द्र राई, सीएम मिश्र, प्रकाश पराजुली, अल्बर्ट गुरुङ, एचएम राई, जिग्मी डी. भोटिया आदि उपस्थित थिए।
बैठकमा प्रेस र मिडिया पहुँचलाई सुदृढ पार्ने सम्बन्धमा विस्तृत मुद्दाहरूमाथि चर्चा थिए, जहाँ सहभागीहरूले चुनौती र अवसरहरूमा रचनात्मक दृष्टिकोण साझा गरेका थिए। सहभागीहरूले पार्टीको दृष्टिकोणलाई अगाडि बढाउन र सिक्किमका जनतासँग अर्थपूर्ण रूपमा जोडिन प्रभावकारी सञ्चारको महत्त्वपूर्ण भूमिकामा जोड दिएका थिए। बैठकले पार्टीको सन्देशलाई अझ व्यवस्थित, प्रभावकारी र पारदर्शी रूपमा आम जनतामा पुर्‍याउन परिषद्हरूलाई थप सशक्त बनाउने र समन्वय बढाउने सर्वसम्मतिले निर्णय गरेको बताइएको छ।
बैठकमा दुई जना नयॉं सदस्य सुकराज शिलाल र रोजेश राई सीएपीमा सामेल भएको दाबी गरिएको छ। सोरेङ जिल्लाका आईटीसी परिषद् अध्यक्ष निश्चिल लोहागणद्वारा आज जारी प्रेस विज्ञप्तिमा भनिएको छ, सीएपी सिक्किम जनताको आवाजलाई सशक्त बनाउने आफ्नो प्रतिबद्धतामा अडिग छ। हाम्रो प्रेस तथा प्रचार र आईटीसी परिषदहरूलाई सुदृढ पारेर, हामी आशा, जवाफदेहिता र जनता-प्रथम शासनको सन्देशलाई प्रत्येक घरपरिवारमा पुर्‍याउन कटिबद्ध छौं।

You Might Also Like

कोमल चामलिङले सिक्किमको राजनीतिमा खुल्ला रूपमा अघि आएको घोषणा गरिन् — पार्टी त्याग्ने नेताहरूमाथि लगाइन् सिद्धान्तमा अडिग बस्न नसकेको आरोप

मुख्यमन्त्रीले पवित्र शिरडी साई धाममा पूजा-प्रार्थना गरे

एसडीएफ पार्टीको नाम्ची जिल्लास्तरीय संगठनात्मक सुदृढीकरण सभा सम्पन्न

पर्यटन मन्त्री भोटियाले लबिङमा नवाचार पहल ‘इकोस्कल्प्ट’ को उद्घाटन गरे

गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EntertainmentInvestmentSikkimSports

एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश

Aaron Rai Aaron Rai November 5, 2025
वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित
सिटिजन एक्सन पार्टी, सिक्किमका पूर्व अध्यक्ष एलपी काफ्लेले सीएपी नेतृत्वमाथि आफ्नो मूल सिद्धान्तबाट भट्किएको आरोप लगाएका छन्।
CM chairs preparatory meeting for Aama Samman Diwas to be held on August 10
सिक्किमका खस समुदायको उल्लेखनीय योगदानको कदर गर्दै सङ्घको स्थापना दिवसलाई सरकारी विदा।
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?