By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Business > Investment > एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश
EntertainmentInvestmentSikkimSports

एलडी काजी स्वर्ण कप: मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश

Aaron Rai
Last updated: November 6, 2025 12:58 pm
Aaron Rai Published November 5, 2025
Share
SHARE

सोरेङ, 5 नोभेम्बर। च्याखुङ खेलमैदानमा चलिरहेको 18औं स्वर्गीय एलडी काजी स्मारक स्वर्ण कप फुटबल प्रतियोगिताको आज सातौं दिन तेस्रो र चौथो क्वार्टरफाइनल खेल सम्पन्न भयो। आफ्ना प्रतिद्वन्दीहरूलाई पराजित गरेर मिजोरम र याङथाङ युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ।
तेस्रो क्वार्टर फाइनल खेल आज ब्रदरवुड एफसी, सिक्किम र खाव्जवल भेङ्गथर एफसी, मिजोरमबीच खेलियो, जसमा मिजोरम 1-0 ले विजयी बन्यो। यस खेलमा विजेता दलका खेलाड़ी रबिनलाई म्यान अफ् द म्याच चयन गरियो।
यसरी नै चौथो क्वार्टर फाइनल खेल सिक्किम पुलिस र याङथाङ युनाइटेड, गेजिङबीच सम्पन्न भयो, जसमा याङथाङ युनाइटेड 2-1 ले विजयी बन्यो। यस खेलमा विजेता दलका खेलाड़ी निरज कार्कीलाई म्यान अफ् द म्याच चयन गरियो।
आगामी 6 नोभेम्बरका दिन दुईवटै सेमिफाइनल खेलहरू खेलाइने छन्। पहिलो सेमिफाइनल खेल रेड पाण्डा एफसी, नाम्ची र सिङलिङ एससी, सोरेङबीच तथा दोस्रो सेमिफाइनल खेल खाव्जवल भेङ्गथर एफसी, मिजोरम र याङथाङ युनाइटेड, गेजिङबीच खेलिने छन्।
आज सामाजिक कार्यकर्ता विकास गोले मुख्य अतिथि थिए। यस अवसरमा मन्त्री भीमहाङ लिम्बू लगायत अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

You Might Also Like

CM Leads 7th Sarathi Samman Diwas, Announces Major Welfare for Sikkim’s Drivers

जब-एक्सटेन्शन विरुद्ध सीएपी सिक्किमले ‘पेन्शन नट् पोजिशन’ अभियान थाल्ने

High-Level Inspection Highlights Strategic Development Needs in Border Region

‘गोल्डन पेगोडा म्याराथन 2025’ मा भाग लिन सिक्किमका धावकहरू पुगे अरुणाचल प्रदेश

दिव्याङ्ग बालबालिकाका लागि विशेष विद्यालय निर्माणका लागि एमओयूमा हस्ताक्षर

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Neighbourhood Watch

Bista visits flood-threatened Kalijhora

PIB PIB June 27, 2024
संदिग्ध ब्राउन शुगरसहित तस्कर पक्राउ
AI, Drones and Sensors-to-Shooters: Indian Army Charts Future Warfare in Himalayas
Empowering Girls, Empowering Future: CM graces the International Day of Girl Child
सिक्किमका विधानसभा अध्यक्ष र उपाध्यक्ष दिल्लीमा आयोजित सम्मेलनमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?