By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
    वरिष्ठ साहित्यकार सुकराज सुब्बालाई भानु पुरस्कार 2026 प्रदान गरिने
    June 17, 2026
    सांसद सुब्बाले दिल्लीमा संयुक्त संसदीय समितिको अध्ययन भ्रमणमा भाग लिए
    June 17, 2026
  • Politics
    PoliticsShow More
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
    भाजपा सिक्किमको समन्वय बैठक, जनकेन्द्रित कार्यक्रमहरूमा सक्रिय रूपमा भाग लिन आग्रह
    June 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
OpinionPolitics

सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न

Aaron Rai
Last updated: January 12, 2026 5:15 am
Aaron Rai Published January 12, 2026
Share
SHARE

गान्तोक, जनवरी। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको एसीईसी समन्वय बैठक आज तिमी नाम्फिङ निर्वाचन क्षेत्रम सम्पन्न भयो। उक्त बैठकको अध्यक्षता पार्टीकी उपाध्यक्ष सञ्जु राईले गरेकी थिइन्।बैठकमा मुख्य रूपमा सदस्यता अभियान, संगठनात्मक संरचना सुदृढीकरण तथा आगामी स्थापना दिवस र गणतन्त्र दिवसको तयारीसम्बन्धी विषयहरूमा छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष (जनजाति मामिला) ओङ्देन लेप्चाले श्रमिकहरूको मर्यादा र कल्याण सुनिश्चित गर्न सीएपी–सिक्किमद्वारा तय गरिएका विभिन्न नीतिहरूको विस्तृत जानकारी दिए। उनले काम गर्ने अवस्था, श्रम सम्झौता प्रणाली, घरेलु तथा कुटीर उद्योगजस्ता विषयमा प्रकाश पार्दै सबै क्षेत्रका श्रमिकहरूको मानवोचित र व्यवस्थित कल्याणमार्फत सिक्किम समृद्ध बन्न सक्ने धारणा व्यक्त गरे।यसरी नै सचिव, प्रशासन दिवस गुरुङले नियमित बैठक तालिका, डाटा व्यवस्थापन प्रक्रिया, क्राउड फन्डिङको महत्व तथा आगामी गणतन्त्र दिवस र स्थापना दिवस समारोहमा अधिकतम सहभागिता सुनिश्चित गर्न चालिएका कदमहरूबारे जानकारी दिए।महिला कल्याण परिषद अध्यक्ष हेलेन राईले राजनीतिमा महिलाको सहभागिताबारे बोल्दै उनीहरूको व्यक्तिगत तथा व्यावसायिक व्यस्ततालाई स्वीकार गर्दै महिलाहरूको सक्रिय सहभागिताले राजनीतिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सक्ने बताउँदै थप संलग्नताका लागि प्रेरित गरिन्।बैठकको अध्यक्षता गर्दै सञ्जु राईले श्रमिक कल्याणप्रति वर्तमान सरकारको लापरवाहीको कडा आलोचना गर्दै तलब वृद्धि जस्ता बहानामा श्रमिकहरूको शोषण भइरहेको बताइन्। उनले दबाइएका आवाजहरू अब सुन्ने समय आएको छ भन्दै पार्टी नेताहरूलाई सबै वर्गलाई समान व्यवहार गर्न तथा उज्ज्वल र समृद्ध सिक्किम निर्माणका लागि अथक परिश्रम गर्न आह्वान गरिन्। उनले लोकतन्त्रमा मतदान मेसिन थिचेर समाप्त हुँदैन, सरकार गठनपछि शुरु हुने जिम्मेवारीबाट यसको वास्तविक शुरुवात हुन्छ भनी बताइन्।

एसडीएफ पार्टीको नाम्ची जिल्ला पदाधिकारीहरूको सभा सम्पन्न

एसडीएफ पार्टीको पाकिम जिल्लास्तरीय समिति गठन

दार्जिलिङका सांसद विष्टले मुख्यमन्त्री तामाङलाई स्वास्थ्यप्रति सावधानी अपनाउन आग्रह गरे

एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई

CS Reviews Preparations for International Tourism Mart 2025

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Sikkim’s CAP to observe October 28 as “Black Day”: calls SKM Govt “Authoritarian Regime”

SA Desk SA Desk October 31, 2024
43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने
रिज पार्कस्थित स्वर्ण जयन्ती मैत्रेय मञ्जरीमा अर्किडेरियम सर्वसाधारणका लागि खुला
सिक्किम अन्तरराष्ट्रिय चलचित्र महोत्सवको दोस्रो दिन सिनेमामा अवसर र चुनौतीहरूमाथि प्यानल चर्चा
गेजिङ जिल्लाको नाम्बु जीपीयूमा वर्षाले भारी क्षति
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?