By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
    आगामी नगर पालिका चुनाउका लागि एसकेएम उम्मेदवारहरूले बुझाए मनोनयन पत्र
    March 27, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण बैठक सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > political > सीएपी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण बैठक सम्पन्न
politicalPoliticsSikkim

सीएपी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को महत्वपूर्ण बैठक सम्पन्न

Aaron Rai
Last updated: June 19, 2025 4:29 pm
Aaron Rai Published June 19, 2025
Share
SHARE


गान्तोक, 19 जून। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को एक विशेष र महत्वपूर्ण बैठक आज जोरथाङस्थित सर्कल अफिसमा सम्पन्न भयो। बैठकको अध्यक्षता पार्टीका उपाध्यक्ष (राजनीतिक मामिला) भूषण अधिकारीले गरेका थिए।
बैठकमा जिल्ला अध्यक्ष पीडी शेर्पाको संयोजनमा कार्यकारिणी परिषद्का सम्पूर्ण पदाधिकारीहरू, वरिष्ठ नेता प्रशान्त बाबु छेत्री, किरण जिम्बा, प्रकाश पराजुली, तिलक छेत्री, एसीईसी सोरेङ अध्यक्ष लगायत जिल्लाभरिका सक्रिय नेताकार्यकर्ताहरूको उपस्थिति रहेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
बैठकमा सोरेङ जिल्लाका विविध समष्टिहरूमा पार्टीको सांगठनिक सुदृढीकरण, सामाजिक उत्तरदायित्व तथा राजनीतिक गतिविधिहरूको समन्वयात्मक भावी कार्ययोजना र क्रियान्वयन प्रणालीबारे गहन र दूरदर्शी छलफल भयो। उपस्थित नेताहरूले पार्टीप्रति जनतामा गहिरिँदो विश्वास, नेतृत्वप्रति भरोसा र संगठनप्रतिको प्रतिबद्धतालाई उच्च मूल्याङ्कन गर्दै पार्टीलाई जनमानसको वास्तविक प्रतिनिधि र आशाको केन्द्रबिन्दु बनाउने साझा संकल्प व्यक्त गरे।
विशेषगरी पार्टी अध्यक्ष गणेश के. राईको निस्वार्थ नेतृत्व, जनमुखी दर्शन र शुद्ध राजनीतिक मूल्यमान्यताप्रति व्यक्त गरिएको गहिरो श्रद्धा र सम्मानले बैठकलाई भावनात्मक उचाइ प्रदान गरेको बताइएको छ। अध्यक्ष राईको दर्शनमा आधारित “स्वच्छ राजनीति, समावेशी नेतृत्व र जनताको सत्ता हुनुपर्ने” भन्ने अभियानलाई आगामी दिनहरूमा अझ शसक्त रूपमा गाउँ-गाउँमा लैजाने प्रतिबद्धता व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।

You Might Also Like

आबकारी विभागका सचिवको अध्यक्षतामा पहिलो समन्वय बैठक सम्पन्न

CAP Sikkim demands brake on misuse of Govt vehicles

नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग

French Ambassador aims to support conservation of State Animal of Sikkim

मन्त्री एनबी दाहाल मातृ शोकमा, मुख्यमन्त्रीद्वारा दुख प्रकट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Art & LiteratureEconomyOpinionSA Nepali

11औं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप फुटबल प्रतियोगिता 71औं माघे संक्रान्ति मेलाको मुख्य आकर्षण

Aaron Rai Aaron Rai January 2, 2026
नाम्चीमा राज्यस्तरीय भलिबल प्रतियोगिता 2025 शुरू
Bharat Rai, 55, a bamboo artisan from Lower Deythang in South Sikkim, will be honoured with the Sikkim Akademi Award 2025
सिक्किमेहरूको अधिकार खोस्न र राजनीतिमा हस्तक्षेप गर्न खोज्यो भने सहन नगर्ने सिक्किमीज् मूलवासी सुरक्षा संघको चेताउनी
मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?