By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले पेमा छोलिङ गुम्बाको उद्घाटन गरे, विकास र सांस्कृतिक सम्पदा संरक्षणप्रति पुनः प्रतिबद्धता दोहोर्याए
    July 24, 2026
    ‘पहिलो सिक्किम वन महिला सम्मेलन’ आयोजित, समर्पित सेवाका लागि महिला कर्मचारीहरू सम्मानित
    July 14, 2026
    साहित्यकार सुकराज सुब्बा ‘भानु पुरस्कार’ ले अलङ्कृत, 13 जनालाई सेवाश्री सम्मान
    July 13, 2026
    सीएपी सिक्किमले पार्टी मुख्य कार्यालयमा 212औं भानुजयन्ती मनायो
    July 13, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न
    July 12, 2026
    पैह्रो पीडितहरूलाई समुचित सेवा प्रदान गर्न वर्तमान सरकार पूर्ण रूपमा विफल: एसडीएफ
    July 11, 2026
    प्रदेश भाजपा अध्यक्षले गृहमन्त्री अमित शाहसँग गरे भेट, सिक्किमसँग सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाए
    July 2, 2026
    बर्फुङ निर्वाचन क्षेत्रका ३५ एसडीएफ परिवार एसकेएम पार्टीमा सामेल
    July 1, 2026
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग
PoliticsSikkim

नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना गर्नुपर्ने माग

Suk Raj Aaron Rai
Last updated: May 19, 2025 5:05 pm
Suk Raj Aaron Rai Published May 19, 2025
Share
SHARE


गान्तोक, 19 मई। एकातिर सिक्किमले भारतमा एकीकरणको 50औं वर्ष मनाइरहेको छ भने अर्कोतिर राजधानीका जनता शासनको असफलताका कारण असहाय बनेको भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आरोप लगाएको छ। राजधानीमा पानी आपूर्तिमा बारम्बार अवरोध, पानी ट्याङ्की सफा गर्ने जस्ता अघोषित मर्मतसम्भार गतिविधिहरू र कमजोर सञ्चारले स्थानीय मानिसहरूका साथै पर्यटकहरूलाई समेत असर गरिरहेको भाजपा सिक्किमले बताएको छ।
भाजपा सिक्किमले आज एक बयानमा भनेको छ, पानीको संकटले स्वास्थ्य सेवामा गम्भीर असर पारेको छ। पानीको अभावका कारण नयाँ एसटीएनएम अस्पतालको डायलाइसिस युनिट न्यूनतम क्षमतामा सञ्चालन भइरहेको छ, जसले गरिब बिरामीहरूलाई महत्वपूर्ण उपचार छोड्न वा महँगो निजी विकल्पहरू रोज्न बाध्य बनाएको छ, जसले जीवनलाई जोखिममा पारेको छ।
गान्तोकका जनताले नियमित पिउने पानी आपूर्तिको तत्काल पुनर्स्थापना, कुनै पनि सेवा अवरोध हुनुभन्दा पहिले स्पष्ट र समयमै सञ्चार, पर्याप्त कर्मचारी र आपूर्तिहरूसहित डायलाइसिस युनिटको पूर्ण पुनर्स्थापना र जिम्मेवार व्यक्तिहरूको विफलता र जवाफदेहिताको गहन जॉंचको माग गरिरहेको भाजपा सिक्किमले बताएको छ। जब नागरिकहरू सबैभन्दा आधारभूत आवश्यकता सफा पिउने पानीबाट वञ्चित हुन्छन्, तब उपलब्धिहरूको उत्सवको कुनै अर्थ हुँदैन भनी भाजपा सिक्किमले प्रेस बयानमा बताएको छ।

भुसुकको जङ्गलमा युवकको शव भेटियो, दुर्घटनावश मृत्यु भएको हुन सक्ने आशंका

14औँ स्टेट पुम्से ताइक्वाण्डो च्याम्पियनशिप एवं ओपन च्याम्पियनशिपको समापन

रनले 10औं रेड फेस्ट आयोजना गर्ने, 20 जनवरीदेखि अडिशन शुरू हुने

Mishap claims four Army jawans in Pakyong District

मुख्यमन्त्रीले सिलगढ़ीमा म्याक्सवेल अस्पतालको उद्घाटन गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastSports

Two-Day State School Games Conclude

Suk Raj Aaron Rai Suk Raj Aaron Rai November 17, 2025
न्यायमूर्ति मीनाक्षी मदन राईले 5 जूनदेखि कार्यभार सम्हाल्ने, मुख्यमन्त्रीले दिए बधाई
CM Addresses 2025 Batch of Probationary Officers, Calls Them “Heart and Future” of Sikkim’s Administration
RED PANDA FC LIFTS THE B-DIVISION S LEAGUE 2024-25
सीएपीले सर्जक हेमराज अधिकारीलाई पुरस्कार प्राप्त भएकोमा बधाई दियो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?