By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले राष्ट्रपति द्रौपदी मुर्मुलाई सौहार्दपूर्ण तथा अविस्मरणीय भ्रमणका लागि कृतज्ञता व्यक्त गरे
    May 28, 2026
    साइबर ठगीको मामिला ठूलो चुनौती बन्दै, एक व्यक्तिले गुमाए 2,49,964 रूपियॉं
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    परम पूज्य चौथो डोड्रुप्छेन रिम्पोछेको पवित्र पार्थिव शरीर देवराली छोर्तेन गुम्पामा स्थापित
    May 25, 2026
  • Politics
    PoliticsShow More
    सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न
    May 26, 2026
    सरकारका मितव्ययिता उपायहरू आफ्नो आर्थिक कमजोरी लुकाउने प्रयास रहेको सीएपीको आरोप
    May 25, 2026
    सीएपीले अड-इभन नियमको विरोध जनायो, आवश्यक परे लोकतान्त्रिक कदम चाल्ने
    May 23, 2026
    May 22, 2026
    May 22, 2026
    सीएपीले उत्तर सिक्किममा पार्टी संगठन सुदृढीकरण गर्न काम गर्ने
    May 18, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय
NortheastPoliticianSA Nepali

सीएपी सिक्किम महिला परिषदद्वारा अझ सशक्त रूपमा अघि बढ्ने निर्णय

Aaron Rai
Last updated: December 30, 2025 4:16 pm
Aaron Rai Published December 30, 2025
Share
SHARE

गान्तोक, 30 दिसम्बर । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किम महिला परिषद् नाम्चीको कार्यकारी समितिको समन्वय सभा आज नाम्ची पार्टी कार्यलयमा सम्पन्न भयो। सभामा पार्टीलाई अझ मजबुत बनाउने, संगठन विस्तार गर्ने तथा महिला नेतृत्वलाई सक्रिय बनाउने विषयमा व्यापक छलफल भएको प्रेस विज्ञप्तिमा बताइएको छ।
सभालाई सम्बोधन गर्दै पार्टीको महिला परिषद्की उपाध्यक्ष प्रभारी सुमती छेत्रीले राज्यमा महिलाको सुरक्षा सुनिश्चित गर्न सरकार पूर्ण रूपमा असफल भएको आरोप लगाइन्। उनले महिलाका अधिकार र सुरक्षाको विषयमा यति कमजोर र लाचार सरकार सिक्किमले अहिलेसम्म नदेखेको पनि दाबी गरिन्। उनले आम नागरिक असुरक्षित बनेको, अनावश्यक ऋणको बोझ जनतामाथि थोपरिएको, नेपोटिजम चरम सीमामा पुगेको र राज्यको अर्थतन्त्र डावाडोल बनेको बताइन्।
सभाले महिलाको सुरक्षा, अधिकार र सम्मानका लागि सीएपी सिक्किम महिला परिषद् अझ सशक्त रूपमा अघि बढ्ने निर्णय गरेको छ। समन्वय सभामा पार्टीकी कार्यकारी उपाध्यक्ष प्रभारी सन्जु राई, महिला परिषद्की अध्यक्ष बिना शर्मा, महासचिव अर्पणा राई, युवा उपाध्यक्ष इडु भोटिया, नाम्ची जिल्ला महिला परिषद्की अध्यक्ष हेलेन राईलगायत नाम्ची जिल्लाअन्तर्गतका छवटै एकाइका महिला परिषद्का पदाधिकारीहरू पनि उपस्थित थिए।

सीएपीद्वारा प्रधानमन्त्री र केन्द्रिय पेट्रोलियम मन्त्रीलाई पत्राचार

सिक्किमका लोकसभा सांसदले भने, भारतले जातीय अपमान सहन गर्दै एकताको दाबी गर्न सक्दैन, न त दैनिक जातिवादलाई निरन्तरता दिँदै विविधताको उत्सव मनाउन सक्छ

राज्यपालले प्रेस क्लब अफ् सिक्किमलाई दिए 23औं स्थापना दिवसको बधाई एवं शुभकामना

माङशिलामा सिक्किम अमेचुअर बक्सिङ एसोसिएशनको विशेष आम सभा सम्पन्न

राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyEntertainmentMarketingSikkimSports

मुख्यमन्त्रीले ‘च्याखुङ रन सिक्किम’ लाई अन्तरराष्ट्रिय स्तरमा आयोजना गर्ने घोषणा गरे

Aaron Rai Aaron Rai November 10, 2025
प्रधानमन्त्री नरेन्द्र मोदीलाई स्वागत जनाउन सिक्किम तयार
उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनलाई आरजीआईले खारेज गर्न नसक्ने मुख्यमन्त्रीले गरे आशा व्यक्त
विभिन्न खेलकुद गतिविधिहरूको साथमा तीन दिवसीय राष्ट्रिय खेल दिवस 2025 समारोह शुरू
मुख्यमन्त्री प्रेमसिंह तामाङ सिक्किम@50 सम्मेलनमा सहभागी बने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?