By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    बाँकी लैजा: SA Poetry Section
    January 14, 2025
    Latest News
    मुख्यमन्त्रीले वित्त मन्त्रीसँग सिक्किमका प्रमुख विकास प्राथमिकताहरूका बारेमा छलफल गरे
    April 8, 2026
    मुख्यमन्त्रीले प्रधानमन्त्री मोदीसॅंग भेट गरे, प्रमुख विकास प्राथमिकताहरू र उदीयमान आवश्यकताहरूबारे चर्चा गरे
    April 8, 2026
    मङ्गन पुलिसले जङ्गुमा साइबर सचेतना अभियान शुरु गर्यो
    April 7, 2026
    महिलामाथि आफ्नै पतिको हत्याको आरोप, दुई आरोपी पुलिस नियन्त्रणमा
    April 7, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading:
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali >
EntertainmentHealthPoliticianSA Nepali

Aaron Rai
Last updated: September 24, 2025 3:57 pm
Aaron Rai Published September 24, 2025
Share
SHARE

मुख्यमन्त्रीले मङ्गनमा नवनिर्मित छात्रावास एवं जिम र स्तरोन्नति गरिएको सार्वजनिक खेल मैदानको उद्घाटन गरे
मङ्गन, 24 सेप्टेम्बर । मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जिल्लामा खेल संस्कृतिलाई ठूलो प्रोत्साहन गर्दै नवनिर्मित युवा छात्रावास एवं जिम र स्तरोन्नति गरिएको मङ्गन सार्वजनिक मैदानको उद्घाटन गरे।
मुख्यमन्त्रीलाई मङ्गनमा खेलकुद तथा युवा मामिला विभाग मन्त्री राजु बस्नेत, मन्त्री एवं क्षेत्र विधायक साम्डुप लेप्चा, वन तथा वातावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चा, जनस्वास्थ्य अभियान्त्रिकी विभाग मन्त्री सोनाम लामा आदिले स्वागत जनाएका थिए।
मुख्यमन्त्रीले रिबन काटेर नवनिर्मित सुविधाहरूको उद्घाटन गरेपछि निरीक्षण पनि गरेका थिए। विभागीय सचिव एवं प्रधान अभियन्ताले मुख्यमन्त्रीलाई परियोजनाको विवरण र यस क्षेत्रका युवाहरूलाई फाइदा पुग्ने गरी विकास गरिएका सुविधाहरूको बारेमा जानकारी गराए।
युथ होस्टेल एवं जिम आधुनिक जिम उपकरणहरू, केटा र केटी दुवैका लागि फराकिलो छात्रावास सुविधाहरू र खेलकुद र फिटनेसलाई प्रोत्साहन गर्न सहायक सुविधाहरूले सुसज्जित छ। यस 60 बेडेड् युथ होस्टेलको भुई तल्लामा केटाहरू र केटीहरूको लागि प्रत्येक 30 बेडको छात्रावासका दुई युनिटहरू छन्। साथै, साझा भोजन/भान्सा, एउटा कार्यालय, दुई जिम युनिट, वार्डेन कोठाहरू, केटा र केटीहरू दुवैका लागि छुट्टै शौचालय सुविधाहरू छन्।
होस्टेल र जिमको उद्घाटनपछि, मुख्यमन्त्रीले स्तरोन्नति गरिएको मङ्गन सार्वजनिक मैदानको उद्घाटन गरे। यस अवसरमा स्थानीय खेलाडीहरूले छोटो प्रदर्शन अभ्यास प्रस्तुत गरेका थिए। स्थरोन्नति गरिएको स्टेडियमको क्षमता लगभग चार हजार जनाको रहेको छ। यस फुटबल खेल मैदानलाई 11 साइड टुर्नामेन्ट मापदण्डहरू पूरा गर्न पुनर्निर्माण गरिएको छ।
मुख्यमन्त्रीले खेलाडीहरू र युवा प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै उनीहरूलाई नयाँ विकसित सुविधाहरूको उत्तम उपयोग गर्न प्रोत्साहित गरे।

You Might Also Like

Sikkim Rolls Out Statewide Emergency Helpline, Help Desk and Patient Support Services under Visionary and Compassionate Governance

कञ्चनजङ्घा राज्य विश्वविद्यालयमा विशेष वार्ता शृङ्खला सम्पन्न

सांसद सुब्बाले संसदमा उठाए छुटेका 12 समुदायको जनजातिको मुद्दा

एसकेएमले सत्ता जोगाउने असफल प्रयत्न गरिरहेको गणेश राई दाबी

First Coordination Meeting Held for Upcoming Sikkim-Based Film Project by Filmmaker Kankana Chakraborty from Kolkata

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
Sikkim

CM chairs meeting of high-level committee on ST status demand

SA Desk SA Desk February 11, 2025
मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे
State Government must release white paper on Sikkim’s fiscal condition: Tseten Tashi
सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए
सिक्किमकी एनिला शेर्पाले सिविल सेवा परीक्षा उत्तीर्ण गरिन्, मुख्यमन्त्रीले दिए बधाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?