By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नयाँ राजनीतिक दल ‘सिक्किम त्रिरत्न युवा मञ्च’ गठनको घोषणा
    August 25, 2026
    सिक्किममा पहिलोपटक जुनियर राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप आयोजना हुँदै
    October 7, 2026
    Latest News
    जनगणना २०२७: जनसङ्ख्या गणनाका लागि मुख्य प्रशिक्षकहरूको तालिम शुरु
    October 26, 2026
    प्रिस्का अधिकारी ‘जुनियरः द पोएट आइडल’ को फाइनलमा
    October 20, 2026
    दुष्यन्त कुमार गौतमले सिक्किमका २१औँ राज्यपालका रूपमा लिए शपथ
    October 20, 2026
    सिक्किमका नवनियुक्त राज्यपाल दुष्यन्त कुमार गौतम गान्तोक आइपुगे
    October 18, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा खरगेको असंवेदनशील टिप्पणीको निन्दा
    October 26, 2026
    प्रदेश भाजपाद्वारा अङ्किता भण्डारीको परिवारप्रति गहिरो ऐक्यबद्धता व्यक्त
    October 17, 2026
    सिक्किममा चुनावी षड्यन्त्र भएको एसडीएफको आरोप
    October 13, 2026
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए
NationalNortheastSA Nepali

सांसद सुब्बाले सिक्किममा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए

Suk Raj Aaron Rai
Last updated: June 10, 2025 3:43 pm
Suk Raj Aaron Rai Published June 10, 2025
Share
SHARE


गान्तोक, 10 जून। सिक्किमका लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा आयोजित उपभोक्ता मामिला, खाद्य र सार्वजनिक वितरण सम्बन्धी स्थायी समितिको महत्त्वपूर्ण बैठकमा भाग लिए। बैठकको अध्यक्षता सांसद तथा समितिकी अध्यक्ष कनिमोझी करुणानिधिले गरेकी थिइन्।
बैठकमा खाद्य अन्नको खरिद र वितरण, उपभोक्ता राज्यहरूलाई आपूर्ति तथा खाद्यान्न संरक्षणको लागि भण्डारण र आधुनिक प्रविधि जस्ता विषयहरूमाथि चर्चा भएको सांसद कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
सांसद सुब्बाले बैठकमा सिक्किमसँग सम्बन्धित राज्य-विशिष्ट मुद्दाहरूलाई उजागर गर्दै विशेष गरी सार्वजनिक वितरण प्रणाली (पीडीएस) अन्तर्गत लाभार्थीहरूलाई गुणस्तरीय खाद्यान्नको भण्डारण, ढुवानी र आपूर्तिमाथि कुरा राखे। उनले सिक्किममा बाढी जस्ता प्राकृतिक प्रकोपहरूको बढ्दो घटनालाई उद्धृत गर्दै यस क्षेत्रमा बफर भण्डारण पूर्वाधारको आवश्यकतामा जोड दिए। उनले सम्बन्धित विभागहरूलाई हिमालय भूभागको लागि उपयुक्त आधुनिक र जलवायु-अनुकूल भण्डारण प्रविधिहरूको अन्वेषण गर्न आग्रह गरे।
यसका साथै, उनले देशका चुनौतीपूर्ण भौगोलिक क्षेत्रहरूमा खाद्यान्नको निर्बाध वितरण सुनिश्चित गर्न आपूर्ति शृङ्खलाहरूलाई सुदृढ पार्न आह्वान गरे। उनले सिक्किम जस्ता राज्यहरूमा जहाँ प्रतिकूल मौसमको अवस्थामा पहुँच प्रायः कठिन हुने गर्दछ भन्दै आवश्यक खाद्य वस्तुहरूको गुणस्तर र समयमै वितरण राष्ट्रिय प्राथमिकता हुनुपर्छ भनी बताए।
सांसद सुब्बाले समितिको प्रयासको सराहना गर्दै सिक्किम र देशभरि खाद्य सुरक्षा र उपभोक्ता कल्याण सुनिश्चित गर्न सबै सरोकारवालाहरूसँग सहकार्य गर्ने आफ्नो प्रतिबद्धतालाई पुन: पुष्टि गरे।

मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी

RC Poudyal: A Much Feared Man

आम नागरिकहरूको सुरक्षा सुनिश्चित गरिएन भने नागरिक सुरक्षा दल निर्माण गर्ने सीएपी अध्यक्षले दिए चेताउनी

नागा गुम्पामा शान्ति र संरक्षणका लागि जेनसे पुजा सम्पन्न

भाजपा सिक्किमले केन्द्रिय जल शक्ति मन्त्रीलाई गान्तोकमा जल संकटको अवस्थाबारे जानकारी गरायो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalNortheastpoliticalSikkim

सांसद सुब्बाले केन्द्रिय आवास तथा शहरी मामिला राज्यमन्त्री तोखन साहूसँग भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai December 4, 2025
रिम्बी पैह्रो प्रभावित परिवारप्रति एसडीएफको ऐक्यबद्धता, तत्काल राहत र दीर्घकालीन सुरक्षा उपायको माग
सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित
CM attends Golden Jubilee Celebration of Sawali Gaon Government Secondary School
Governor visits Temi Tea Estate, takes part in tea plucking
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?