By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    एसडीएफ प्रतिनिधि टोलीद्वारा राज्यपालसँग शिष्टाचार भेटघाट
    May 31, 2025
    Latest News
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
    PM Vishwakarma Stall inaugurated at Lower Samdong
    September 15, 2026
  • Politics
    PoliticsShow More
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
    मल्लीमा १६ परिवार सीएपी-सिक्किममा सामेल भएको दाबी
    September 12, 2026
    सिटिजन एक्सन पार्टी भ्रष्टाचार तथा असंवैधानिक गतिविधिको विरुद्ध लड्न सक्षम: गणेश राई
    September 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
PoliticsSA Nepali

अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग

Suk Raj Aaron Rai
Last updated: September 21, 2026 3:00 pm
Suk Raj Aaron Rai Published September 21, 2026
Share
SHARE

गान्तोक, २१ सेप्टेम्बर। सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको अखिल सिक्किम श्रमिक कल्याण परिषद्ले सिक्किम सरकारअन्तर्गत कार्यरत न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक पाइरहेका अस्थायी कर्मचारीहरूको कल्याण, अधिकार र संरक्षणसम्बन्धी विषय श्रम विभाग समक्ष उठाएको छ। परिषद्का कार्यवाहक उपाध्यक्ष आरसी राईको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा परिषद्का अध्यक्ष तिलक छेत्री तथा परिषद्का सदस्यहरू सहभागी थिए।
परिषद्का कार्यवाहक उपाध्यक्ष राईले सोमवार जारी प्रेस विज्ञप्तिमा प्रतिनिधिमण्डलले यस सम्बन्धमा श्रम विभागमा ज्ञापन पत्र बुझाएको बताएका छन्। विद्यमान श्रमसम्बन्धी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अस्थायी कर्मचारीहरूलाई कानुनको मर्मअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग परिषद्ले गरेको छ।
परिषद्का अनुसार, उक्त भेटघाट सीएपी सिक्किमले समाजका विभिन्न वर्गसँग निरन्तर गर्दै आएको जनस्तरीय सम्पर्क अभियानको हिस्सा हो। श्रमिकहरू सिक्किमको समाज र अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले उनीहरूको सम्मान, अधिकार, कल्याण तथा जीविकोपार्जनको सुरक्षामा उचित ध्यान दिनुपर्ने पार्टीले जनाएको छ।
सीएपी सिक्किमले राज्यका सिक्किमेली जनता तथा सबै वर्गका श्रमिकको हितमा काम गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ। श्रमिक कल्याण परिषदमार्फत जनस्तरमा श्रमिकहरूसँग निरन्तर सम्पर्कमा रही उनीहरूका समस्या सुन्ने तथा वास्तविक मुद्दाहरू सम्बन्धित निकायसमक्ष रचनात्मक र लोकतान्त्रिक ढंगले प्रस्तुत गर्ने पार्टीले जनाएको छ।

एसडीएफको याङथाङ निर्वाचन क्षेत्रमा समष्टिस्तरिय सभा सम्पन्न

सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा

एसकेएम पार्टीको जिल्लास्तरीय समन्वय सभा मङ्गनमा सम्पन्न

सीएपी सिक्किमको सबै छवटा जिल्लामा जिल्ला कार्यकारी परिषद् बैठक सम्पन्न

सीएपी अध्यक्षले पार्टी नेतृत्वहरूसॅंग प्रथम चरणको रणनीतिक नेतृत्व बैठक पूरा गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News

Golay Unveils Trophy for 1st CM’s Gold Cup Open Volleyball Tournament Ahead of Cho-Dzo Fest 2025

Suk Raj Aaron Rai Suk Raj Aaron Rai April 6, 2025
एसडीएफको पोक्लोक-कामराङमा सांगठनिक सुदृढीकरण सभा सम्पन्न, नयाँ पदाधिकारी चयन
‘मेरो रुख मेरो सन्तति’ पहल देशका अन्य राज्यहरूको लागि उदाहरण: राज्यपाल
केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा
41औं अखिल भारतीय राज्यपाल स्वर्ण कप अन्तरराष्ट्रिय फुटबल टुर्नामेन्ट 2025 आगामी 16 नोभेम्बरदेखि शुरू हुने
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?