By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Travel > Destinations > मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे
DestinationsLatest NewsSA NepaliSikkimTourism

मन्त्री लेप्चाले अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे

Aaron Rai
Last updated: August 26, 2025 3:34 pm
Aaron Rai Published August 26, 2025
Share
SHARE


मङ्गन, 26 अगस्त। वन एवं पर्यावरण विभाग मन्त्री तथा जङ्गू निर्वाचन क्षेत्रका विधायक पिन्चो नामग्याल लेप्चाले आज अप्पर जङ्गूमा कनका नदीमाथि निर्मित 400 फिटको बेली सस्पेन्शन ब्रिजको उद्घाटन गरे। यस ब्रिजले लाभेन र लिङ्ग्जयालाई जोड्छ। यो नयॉं ब्रिजले मङ्गन जिल्लाको अप्पर जङ्गू अन्तर्गत लिङ्ग्ज्यादेखि तिङभोङ जीपीयू र साक्योङ पेन्टोङ जीपीयूलाई जोड्न महत्वपूर्ण सम्पर्क सुनिश्चित गर्नेछ।
यस अघि मन्त्री लेप्चाले अप्पर जङ्गूमा 255 मिटर लामो कायुम आर्च स्टील ब्रिज निर्माणको शुभारम्भको घोषणा गरेका थिए। अप्पर जङ्गूका सुदूर क्षेत्रहरूमा पहुॅंच सुनिश्चित गर्न जङ्गूका मानिसहरूले उक्त अधुरो ब्रिजको निर्माण कार्य पुन: शुरू गर्न माग गर्दै आएका थिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा राज्य सरकारको हस्तक्षेपपछि पुलको निर्माण कार्य शुरू गर्न सम्भव भएको जानकारी गराए।
मन्त्री लेप्चाले जङ्गू निर्वाचन क्षेत्रका जनताले झेल्दै आएका बुनियादी चुनौतीहरूलाई सम्बोधित गर्दै क्षेत्रमा महत्वपूर्ण सम्पर्क परियोजनाहरूलाई अनुमोदन गरिदिएकोमा मुख्यमन्त्रीप्रति आभार प्रकट गरे। उनले यो ब्रिज मार्च 2027 सम्म पूरा हुने आशा व्यक्त गरे।
यस अतिरिक्त, उनले लोवर र अप्पर जङ्गूका सडकहरूमा अलकत्र बिछाउने कार्य अनुमोदन भएको र निर्धारित समयमा पूरा गरिने बताए। उनले क्षेत्रका जनताको हितलाई ध्यानमा राख्दै निर्माण कम्पनी र जन कार्य विभागका अधिकारीहरू र अभियन्ताहरूलाई समयमा निर्माण कार्य पूरा गरिदिन आह्वान पनि गरे।

You Might Also Like

ACT condemns Environment ministry’s clearance for Teesta-III dam reconstruction

सिक्किम अकादेमीको सातौँ साधारण परिषद्को पहिलो सभा सम्पन्न

नीति आयोग प्रतिनिधिमण्डलले एसएमआईटीमा अटल इन्क्युबेशन सेन्टरको भ्रमण गऱ्यो

International Olympic Day 2025 Observed with Sporting Zeal in Sikkim

कञ्चनजङ्घा राज्य विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EconomyNationalSA Nepali

सुन र चाँदीको मूल्यमा गिरावटको क्रम जारी

Aaron Rai Aaron Rai March 24, 2026
Area MLA Pamin Lepcha on Friday undertook an official visit to Tsomgo village under the Gnathang-Machong constituency.
एएसडीईएले एएसजीईए ग्रुप सी अनि डीका नवनिर्वाचित पदाधिकारीहरूलाई दियो बधाई
59th Nathula Vijay Diwas Commemorated with Honour and Patriotic Fervour at Nathula Pass
प्रविधि र सुविधाको उपयोग गरेर राज्यलाई समृद्धितर्फ डोहोर्‍याउने जिम्मेवारी अभियन्ताहरूकै कॉंधमा: मुख्यमन्त्री
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?