By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    THASIRE-2026 focuses on innovation, resilience and entrepreneurship in hill agri-food systems
    November 26, 2026
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा संविधान गौरव दिवसमा संवैधानिक मूल्य र अधिकारको संरक्षणप्रति प्रतिबद्धता व्यक्त
    November 26, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
OpinionPolitics

भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड

Suk Raj Aaron Rai
Last updated: September 30, 2026 3:18 pm
Suk Raj Aaron Rai Published September 30, 2026
Share
SHARE

गान्तोक, ३० सेप्टेम्बर। भारतीय जनता पार्टी (भाजपा) सिक्किम एकाइको उच्चस्तरीय प्रतिनिधिमण्डलले राज्य श्रम विभागका अधिकारीहरूसँग भेट गरी केन्द्र सरकारका कल्याणकारी योजनाहरूको कार्यान्वयन तथा राज्यका विशेष संवैधानिक सुरक्षाको संरक्षणका विषयमा विस्तृत छलफल गरेको छ।भाजपा प्रतिनिधिमण्डलमा राज्य सचिव तथा श्रमिक मोर्चा प्रभारी साङ्गे पलजर, श्रमिक मोर्चाका अध्यक्ष बीबी सुब्बा र राज्य प्रवक्ता साङ्गे ग्यात्सो भोटिया सहभागी थिए।प्रतिनिधिमण्डलले श्रम विभागका सचिव भीम ठटाल, श्रम आयुक्त शिरोमणि न्योपाने र श्रम विभागका उपआयुक्त सोनाम पिन्चो लेप्चासँग भेट गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।भेटका क्रममा श्रमिक वर्गका लागि भारत सरकारले घोषणा गरेका कल्याणकारी योजना तथा आर्थिक प्रोत्साहनको प्रभावकारी कार्यान्वयन र अधिकतम उपयोगबारे छलफल भएको बताइएको छ। विशेषगरी ई-श्रम तथा प्रधानमन्त्री श्रम योगी मानधन योजनालगायतका विषयमा छलफल गरिएको बताइएको छ।श्रम तथा रोजगार मन्त्रालय, भारत सरकारद्वारा घोषणा गरिएका नयाँ श्रम संहिता तथा राष्ट्रिय करियर सेवा मञ्च, रोजगार मार्गदर्शन तथा प्रवर्द्धन केन्द्रका सकारात्मक र नकारात्मक पक्षबारे पनि छलफल भएको जनाइएको छ।भाजपा प्रतिनिधिमण्डलले राष्ट्रिय योजनाअन्तर्गत निर्माण गरिने कुनै पनि नयाँ ऐन, नियम वा प्रशासनिक निर्देशिकाले भारतीय संविधानको धारा ३७१एफ अन्तर्गत सिक्किमलाई प्राप्त विशेष प्रावधानको उल्लङ्घन वा क्षयीकरण गर्न नहुने विषय विभागीय अधिकारीसमक्ष स्पष्ट रूपमा राखेको जनाएको छ।प्रतिनिधिमण्डलको चासोप्रति प्रतिक्रिया दिँदै विभागीय अधिकारीहरूले श्रम विभाग कानुन विभाग तथा अन्य सम्बन्धित राज्य निकायसँग निकट समन्वयमा काम गरिरहेको र निरन्तर सम्पर्कमा रहेको जानकारी दिएको भाजपाले जनाएको छ। संवैधानिक प्रावधानको पालना सुनिश्चित गर्न सबै कानुनी पक्षको सावधानीपूर्वक समीक्षा भइरहेको तथा राज्यका विशेष आवश्यकतासम्बन्धी जानकारी भारत सरकारको श्रम मन्त्रालयसमक्ष प्रत्यक्ष रूपमा पठाइरहेको विभागीय अधिकारीहरूले बताएका छन्।

सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न

Indra Hang commits to raise Sikkim issues in Lok Sabha

गेजिङ जिल्लामा 500 भन्दा धेरै आयुष्मान भारत र ई-श्रम कार्ड वितरित

22 फरवरीमा नेसाप सिक्किमको 14औं कार्यकारिणी समिति गठनार्थ चुनाउ

नामथाङ-रातेपानी विधानसभा क्षेत्रमा सीएपी कार्यकारी परिषद्को मासिक समन्वय बैठक सम्पन्न

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsTravelWorld

मुख्यमन्त्रीले नयॉं दिल्लीमा केन्द्रिय मन्त्री रिजिजुसॅंग भेट गरे

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 18, 2025
Lok Sabha MP urges BRO chief for expeditious restoration of North Sikkim roads
Safeguarding Heritage: Inception Workshop on Ru-Saom Held at Hee Gyathang
रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच शुरू
जन साधारणलाई आतङ्कित नहुन तर, सतर्क र तयार बस्न एसएसडीएमएको सुझाउ
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?