By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    एसआईआर २०२६: १२,९२९ जना मतदाता अन्तिम समावेशका लागि अयोग्य ठहर
    August 14, 2026
    मुख्यमन्त्रीले राष्ट्रपति पदकबाट सम्मानित सोनाम वाङ्दी भोटिया र राजेश राईलाई बधाई दिए
    August 14, 2026
    पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा
    August 14, 2026
  • Politics
    PoliticsShow More
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
    ‘लक्की सेल्फी विथ आमा’ प्रतियोगिताका विजेतालाई मुख्यमन्त्रीद्वारा सम्मान
    August 10, 2026
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच शुरू
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच शुरू
EconomyEntertainmentNationalSA Nepali

रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच शुरू

Suk Raj Aaron Rai
Last updated: October 15, 2025 4:30 pm
Suk Raj Aaron Rai Published October 15, 2025
Share
SHARE


पाकिम, 15 अक्टूबर । रणजी ट्रफी २०२५–२६ को पहिलो घरेलु खेल आजदेखि सिक्किम र मणिपुरबीच सिक्किम क्रिकेट ग्राउन्ड, रम्फूमा शुरु भएको छ।

भारतीय क्रिकेट नियन्त्रक बोर्डद्वारा आयोजना गरिने रणजी ट्रफी भारतको प्रमुख घरेलु फर्स्ट–क्लास क्रिकेट प्रतियोगिता हो, जुन हरेक वर्ष खेलिन्छ। सिक्किमले सन् २०१८–१९ सिजनदेखि यस प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ, जब सिक्किम क्रिकेट संघलाई बीसीसीआईको पूर्ण सदस्यता प्राप्त भएको थियो।

आजको उद्घाटन दिनको खेलमा पुलिस महानिर्देशक अक्षय सचदेव, सूचना तथा जनसम्पर्क विभागकी सचिव अन्नपूर्ण अल्ले, एसबीएसका प्रबन्ध निर्देशक फुर्बा वाङ्दी भोटिया, तथा एसआईसीए अध्यक्ष टिका सुबा उपस्थित थिए। यसैगरी, विभिन्न खेल संघका प्रतिनिधिहरू, एसआईसीएका सदस्यहरू र सर्वसाधारण दर्शकहरू पनि उपस्थित थिए।

९१औं संस्करणको रणजी ट्रफी अक्टोबर १५ बाट सुरु भएको हो, जसमा ३८ टिमहरू सहभागी छन्, जसलाई एलीट र प्लेट डिभिजनमा विभाजन गरिएको छ। सिक्किम प्लेट डिभिजनमा खेल्दैछ, जहाँ मणिपुर, अरुणाचल प्रदेश, बिहार, मेघालय र मिजोरम छन्। प्रत्येक टोलीले पाँच लिग खेल खेल्नेछ, र शीर्ष दुई टोलीहरू जनवरी २०२६ मा हुने प्लेट डिभिजन फाइनलमा छनोट हुनेछन्।

सिक्किमले आफ्नो २०२५–२६ सिजन आज मणिपुरविरुद्ध घरेलु मैदानमा शुरु गरेको हो। यस सिजन सिक्किमले तीन घरेलु खेल माइनिङमा र दुई खेल बाह्य खेल्नेछ।

अर्को खेल अक्टोबर २५ देखि २८ सम्म मेघालयविरुद्ध शिलङमा हुनेछ। त्यसपछि टोली नोभेम्बर १ देखि मिजोरमविरुद्ध आनन्द (गुजरात) मा भिड्नेछ। अन्तिम दुई लिग खेलहरू बिहारविरुद्ध (नोभेम्बर ८–११) अरुणाचल प्रदेशविरुद्ध (नोभेम्बर १६–१९) घरेलु मैदानमा हुनेछन्।

सबै खेलहरूको सञ्चालन एसआईसीएका अम्पायरहरूले गरिरहेको बताइएको छ।

वरिष्ठ पत्रकार खगेन्द्रमणि प्रधान ‘काशीराज प्रधान आजीवन पत्रकारिता पुरस्कार 2025’ ले अभिनन्दित

मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे

माघे मेला 2026 को तयारीलाई लिएर संयुक्त निरीक्षण

सिटिजन एक्सन पार्टी सिक्किमको सोरेङ जिल्ला कार्यकारिणी परिषद्को बैठक सम्पन्न

सोरेङ जिल्ला पुलिस डिजिटल अरेस्ट साइबर ठगी प्रकरण समाधान गर्न सफल, आरोपी पक्राउ

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest News

Lok Sabha MP Chairs Entry Point Level Meeting under SAGY at Phensong GPU

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 7, 2025
Run For Unity Marathon at Gangtok on October 31
प्रदेश भाजपाले दिल्लीमा भएको जितको लागि दियो केन्द्रिय नेतृत्वहरूलाई बधाई
New Excise Secretary Emphasizes Reform, Accountability in First Departmental Meet
लाचेन–मङ्गनमा ४८७ परिवार एसकेएममा सामेल
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?