By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    THASIRE-2026 focuses on innovation, resilience and entrepreneurship in hill agri-food systems
    November 26, 2026
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा संविधान गौरव दिवसमा संवैधानिक मूल्य र अधिकारको संरक्षणप्रति प्रतिबद्धता व्यक्त
    November 26, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
NationalOpinionPoliticsSikkim

जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ

Suk Raj Aaron Rai
Last updated: October 10, 2026 6:02 pm
Suk Raj Aaron Rai Published October 10, 2026
Share
SHARE

गान्तोक, 10 अक्टोबर। राजधानी नयाँ दिल्लीको जन्तर-मन्तरमा आयोजित विरोध प्रदर्शनमा सहभागी हुन पुगेका सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) का युवा नेताहरूलाई शनिबार प्रशासनले पक्राउ गरेको छ। एसडीएफ पार्टीले १० अक्टोबरमा जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस घटनाबारे जानकारी दिएको हो। विज्ञप्तिमा सरकार तथा व्यवस्थाप्रति असहमति, असन्तुष्टि र विरोध व्यक्त गर्न नागरिकहरूका लागि निर्धारित जन्तर-मन्तरमा पार्टीले पनि शान्तिपूर्ण रूपमा सहभागी हुने निर्णय गरेको उल्लेख गरिएको छ। पार्टीले विरोध प्रदर्शनमा सहभागी हुन पुगेका आफ्ना युवा नेताहरूलाई प्रशासनले प्रदर्शनस्थलबाटै पक्राउ गरेको जनाएको छ।एसडीएफले भनेको छ, लोकतन्त्रमा जनताले व्यवस्थालसई आफ्ना सुझाउ, असन्तुष्टि, विमति र विरोध जनाउन पाउनु पर्छ। सिक्किमेली मतदाताहरू चुनिएका प्रतिनिधिप्रति सन्तुष्ट छैनन्। उनीहरू चुनाउ प्रक्रियामा संलग्न व्यक्ति, व्यवस्था तथा प्रयुक्त यन्त्र आदिमा विश्वस्त छैनन्। आफ्ना मत विपरीत चुनावी परिणामले सिक्किमेली जनता चकित छन्। यसै मुद्दालाई उठाएर राजधानी दिल्लीमा डाकिएको महा विरोध प्रदर्शनमा जनमत र जनतन्त्रको पक्षधरहरू भेलिनु नियमित स्वभाविकता हो। एसडीएफले भनेको छ, दिल्लीका प्रशासनले यसरी आफना नितान्त प्रजातान्त्रिक विरोध प्रदर्शनमा रहेका प्रदर्शनकारीलाई पक्राउ गर्नु देशको राजधानीमा सत्तावाद हाबी हुनु हो। सत्तावाद्ले लोकतान्त्रलाई अस्वीकार गर्छ। एसडीएफ सो पक्राउ कार्यको घोर भत्सर्ना जनाउँदछ। एसडीएफले पार्टीको वरिष्ठ उपाध्यक्ष, युवा प्रभारी तथा उत्तर सिक्किमका सङ्गठन प्रभारी कर्मा टाशी भोटिया, नाम्ची जिल्लाका महासचिव तथा युवा प्रभारी रिवाज लिम्बू अनि सोरेङ जिल्ला समितिका युवा प्रभारी ईजाक लिम्बूलाई दिल्ली प्रशासनले पक्राउ गरेको बताएको छ।

सीएपीको लुन्चोक कमेरे वार्डमा महिला परिषद्को औपचारिक घोषणा

Governor Mathur recalls key milestones as he completes one year in office

सीएपीले प्रेस स्वतन्त्रता दिवसमा मिडिया कर्मीहरूलाई दियो शुभकामना

Lok Sabha MP discuss key State priorities with Governor

मुख्यमन्त्रीले राष्ट्रपति पदकबाट सम्मानित सोनाम वाङ्दी भोटिया र राजेश राईलाई बधाई दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NortheastOpinionPolitician

एसडीएफ पार्टीलाई गतिलो झट्का, वरिष्ठ नेतृत्वहरू एसकेएम पार्टीमा सामेल

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 1, 2026
जिल्ला प्रशासनका अधिकारीहरूले रिम्बी पैह्रोको अवस्थाको अनुगमन गरे, राहत शिविर स्थापना गरिने
पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
नवनियुक्त अध्यक्ष कविता सापकोटाले मुख्यमन्त्रीसँग भेट गरिन्
पीएचई सचिवले राते-चुमा पानीको बहावमा उल्लेखनीय कमी आएको कुरा दोहोऱ्याए
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?