By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    पर्यटन मौसमलाई ध्यानमा राख्दै मंगन जिल्ला पुलिसले यातायात प्रबन्धन र सडक सुरक्षाको समीक्षा गर्‍यो
    September 24, 2026
    रकार समावेशी विकास, समान अवसर, युवा सशक्तिकरणप्रति प्रतिबद्ध: मुख्यमन्त्री तामाङ
    September 23, 2026
    यूएनबीमाथि कुटपीट गर्ने दोषीहरू विरुद्ध कारबाहीको माग, कलाकारहरूलाई एकजुट बन्न आह्वान
    September 23, 2026
    Sub-Divisional Magistrate Office Inaugurated at Namthang
    September 23, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न
Art & LiteratureLatest NewsNationalNortheastSA Nepali

पद्मश्री सानु लामा पञ्चतत्वमा विलिन, पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न

Suk Raj Aaron Rai
Last updated: July 18, 2025 5:00 pm
Suk Raj Aaron Rai Published July 18, 2025
Share
SHARE


गान्तोक, 18 जुलाई। पद्मश्री पुरस्कारले सम्मानित सिक्किमका एक वरिष्ठ साहित्यकार स्वर्गीय गडुलसिंह लामा (जीएस लामा) पञ्चतत्वमा विलिन भएका छन्। राजधानी छेउ दिछेन्लिङ शवदाह गृहमा आज उनको पूर्ण राजकीय सम्मानका साथ अन्तिम संस्कार सम्पन्न गरियो। स्वगीर्य सानु लामाको गत 12 जुलाई, 2025 का दिन सिलगढीमा निधन भएको थियो।
शुक्रवार बिहान विकास क्षेत्रस्थित स्वर्गीय सानु लामाका आवासबाट दिछेन्लिङ शवदाह गृहसम्म अन्तिम यात्रा शुरू भयो। यस अघि, मुख्यमन्त्री प्रेमसिंह तामाङ लगायत क्याबिनेट मन्त्रीहरू, विधायकगण, मुख्यमन्त्रीका सल्लाहकारगण, अध्यक्षगण, विभागीय प्रमुखहरू, वरिष्ठ अधिकारीहरू र जन साधारणले स्वर्गीय लामाको घरमा पुगेर अन्तिम श्रद्धाञ्जलि अर्पण गरे।
सिक्किमका एक प्रतिष्ठित साहित्यकार सानु लामाको साहित्य, संस्कृति र सार्वजनिक सेवाको सम्मानमा सिक्किम सरकारले उनको अन्तिम संस्कार पूर्ण राजकीय सम्मानको साथमा गर्ने घोषणा गरेको थियो। यस क्रममा आज सरकारी कर्मचारीहरू र राज्य सार्वजनिक क्षेत्रका उपक्रमका कर्मचारीहरूलाई सम्बन्धित विभागीय प्रमुखहरूको पूर्व स्वीकृतिमा अन्तिम संस्कारमा भाग लिन अनुमति दिइएको थियो।
अन्तिम संस्कारको क्रममा दिवंगत आत्मालाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सिक्किम आर्म पुलिसले 21 गनको सलामी दिए। स्वर्गीय लामाको शवपेटीमा सम्मानपूर्वक लपेटिएको राष्ट्रिय झण्डा सिक्किम आर्म पुलिसद्वारा मुख्यमन्त्रीलाई हस्तान्तरण गरियो भने मुख्यमन्त्रीले सिक्किम सरकारको तर्फबाट शोक सन्तप्त परिवारलाई हस्तान्तरण गरे।

माझीटारमा आयुष्मान भारत र ई-श्रम कार्ड अभियान सफलतापूर्वक सम्पन्न

पेनल्टी सुटआउटमा सिक्किम ब्रदरहुडलाई हराउँदै थन्डरबोल्ट नर्थ युनाइटेड फाइनलमा

सिक्किम विश्वविद्यालयले नेपाली भाषालाई भाँड़भैलो पार्दैछः शङ्करदेव ढकाल

CM Virtually Attends Launch of PM Dhan Dhaanya Krishi Yojana

Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Art & LiteratureEntertainmentIndustryOpinionWorld

‘Shape of Momo’ marks powerful European debut for Sikkimese filmmaker Tribeny Rai

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 26, 2025
राज्यपालले विद्यार्थीहरूलाई समाजको हितमा शिक्षा आर्जन गर्न आग्रह गरे
सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
जातिवादी टिप्पणी गर्दै नाबालिग विद्यार्थीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ
सिक्किमले लगातार तेस्रो जित दर्ता गर्दै नागाल्याण्डलाई आठ विकेटले पराजित गर्‍यो
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?