By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    THASIRE-2026 focuses on innovation, resilience and entrepreneurship in hill agri-food systems
    November 26, 2026
    राज्यपाल गौतमले पाकिम विमानस्थलको निरीक्षण गरे
    November 19, 2026
    SSHRC Organises Awareness Programme on Human Rights and Role of Citizens under Pakyong District
    November 18, 2026
    पाकिमका ९ वर्षीय इशान मंगरलाई मिनर्भा एकेडेमीमा १० वर्षे पूर्ण छात्रवृत्ति
    November 17, 2026
  • Politics
    PoliticsShow More
    भाजपा सिक्किमद्वारा संविधान गौरव दिवसमा संवैधानिक मूल्य र अधिकारको संरक्षणप्रति प्रतिबद्धता व्यक्त
    November 26, 2026
    एसडीएफ मुख्यालय टोलीले मङ्गन जिल्लाको भ्रमण गर्यो
    November 16, 2026
    सीएपी सिक्किमको सङ्गठन सुदृढीकरण र भावी रणनीतिबारे मल्लीमा समन्वय सभा सम्पन्न
    November 5, 2026
    तलब भुक्तानीमा ढिलाईप्रति सीएपीको चिन्ता, कर्मचारीहरूले भोग्नुपरेका आर्थिक क्षतिको क्षतिपूर्ति दिन सरकारसँग माग
    November 4, 2026
    एसडीएफले योजना खालिङ र रिवाज लिम्बूलाई दियो बधाई
    October 31, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री लाब्राङ पाल्देन फुन्त्सोक फोद्राङ गुम्बाको २००औँ स्थापना दिवस समारोहमा सहभागी बने
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Economy > Opinion > मुख्यमन्त्री लाब्राङ पाल्देन फुन्त्सोक फोद्राङ गुम्बाको २००औँ स्थापना दिवस समारोहमा सहभागी बने
OpinionPoliticianreligionSikkim

मुख्यमन्त्री लाब्राङ पाल्देन फुन्त्सोक फोद्राङ गुम्बाको २००औँ स्थापना दिवस समारोहमा सहभागी बने

Suk Raj Aaron Rai
Last updated: November 19, 2026 5:23 pm
Suk Raj Aaron Rai Published November 19, 2026
Share
SHARE

गान्तोक, 19 नोभेम्बर। मुख्यमन्त्री प्रेमसिंह तामाङ आज गुरु रिम्पोछे सेचुको पावन अवसरमा लाब्राङ पाल्देन फुन्त्सोक फोद्राङ गुम्बाको २००औँ वार्षिकोत्सव समारोहमा सहभागी बने। कार्यक्रममा परम पावन क्याब्जे खोछेन रिम्पोछे, परम श्रद्धेय क्याब्जे गोन्जोङ रिम्पोछे तथा परम श्रद्धेय क्याब्जे काथोक टुल्कु रिम्पोछेको गरिमामय उपस्थिति रहेको थियो।मुख्यमन्त्रीले यस प्रतिष्ठित गुम्बाले २०० वर्ष पूरा गर्नु सिक्किमको आध्यात्मिक तथा सांस्कृतिक यात्राका लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताएका छन्। पुस्तौँदेखि यो गुम्बा बौद्ध आस्थाको पवित्र केन्द्रका रूपमा रहँदै आएको छ। यसले राज्यका प्राचीन परम्परा, बौद्ध शिक्षा तथा सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले उल्लेख गरेका छन्।मुख्यमन्त्रीले सिक्किम राज्य तथा यहाँका जनताको शान्ति, समृद्धि र कल्याणको कामना गर्दै गुरु रिम्पोछेसमक्ष प्रार्थना अर्पण गरे। सरकारले राज्यको समृद्ध आध्यात्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणसँगै तीर्थाटन र आध्यात्मिक पर्यटनलाई जिम्मेवार तथा दिगो ढङ्गले प्रवर्द्धन गर्न प्रतिबद्धता व्यक्त गरेको छ।मुख्यमन्त्रीले तीर्थयात्रासम्बन्धी पूर्वाधार तथा यातायात सम्पर्क सञ्जालको विकास र विस्तारमा जोड दिइने बताए। साथै, पवित्र धार्मिक स्थल तथा गुम्बाहरूको मौलिक पहिचान, परम्परा र पवित्रताको संरक्षणलाई पनि उत्तिकै प्राथमिकता दिइने बताए।उनले आगामी दिनमा आफ्नो मौलिक पहिचानलाई सधैँ सम्मान गर्दै सांस्कृतिक सम्पदाको संरक्षण गर्ने तथा सिक्किमको आध्यात्मिक विरासतलाई भावी पुस्तासम्म जीवन्त राख्ने प्रतिबद्धता दोहोर्याए। उनले गुरु रिम्पोछेको आशीर्वादले सिक्किम र यहाँका सम्पूर्ण जनताको मार्गदर्शन तथा रक्षा गरिरहुन् भन्ने कामना गरेका छन्।

नाम्चीका एसडीएम वाङगेल शेर्पाले टिमी ब्लकमा आँधी प्रभावित क्षेत्रहरूको निरीक्षण गरे

Sikkim Time Capsule 2025: Leave a Message for the Future

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री

Sikkim Partners with National Institute of Design to Boost Creative Economy

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsPoliticsSA Features

मुख्यमन्त्री ‘विकसित सिक्किमदेखि विकसित भारत@2047’ कार्यशालाको समापन समारोहमा सहभागी बने

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 10, 2025
June 9, 2025
वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
जिल्ला प्रशासनका अधिकारीहरूले रिम्बी पैह्रोको अवस्थाको अनुगमन गरे, राहत शिविर स्थापना गरिने
उत्तर सिक्किममा फसेका पर्यटकहरूको हेलीकप्टरद्वारा उद्धार, पहिलो ब्याचमा 34 जना आइपुगे पाकिम
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?