By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    नेपालको बाढी प्रभावितहरूका लागि राहत सामग्री दान गर्न आह्वान
    August 30, 2026
    प्रेस क्लब र आईपीआर विभागको सक्रियतामा स्वर्ण जयन्ती सम्मेलन ‘सिक्कम@50’ आयोजित
    May 13, 2025
    Latest News
    प्रथम राज्यपाल आर्चरी स्वर्ण कप २०२६ सम्पन्न, ग्रीन तारा च्याम्पियन
    September 29, 2026
    रिम्बीका लागि टीएनए पूर्वविद्यार्थी संघद्वारा २,२२,२२२ रुपियाँ सहयोग
    September 29, 2026
    जिल्लापालले गरे रिम्बी राहत शिविरको निरीक्षण, पैह्रो पीडित परिवारलाई चेक वितरण
    September 28, 2026
    CM Attends UDAAN Festival at ATTC Bardang
    September 28, 2026
  • Politics
    PoliticsShow More
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
    तुमिन-लिङ्गी समष्टिमा एसकेएम पञ्चायत प्रकोष्ठको ‘पञ्चायत परामर्श अभियान’ सम्पन्न
    September 26, 2026
    सीएपीले ‘सिजनल राजनीति’ को सट्टा व्यवस्था परिवर्तनका लागि इमानदार राजनीति गरिरहेको छ: गणेश राई
    September 25, 2026
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो
Latest NewsNationalOpinion

वीर शहीदहरूको सम्झनामा शहीद दिवस पालन गरियो

Suk Raj Aaron Rai
Last updated: January 30, 2026 6:21 pm
Suk Raj Aaron Rai Published January 30, 2026
Share
SHARE

गान्तोक, 30 जनवरी । देशका लागि आफ्नो प्राणको आहुति दिने वीर शहीदहरूको सम्झनामा आज बिहान राज्यव्यापी रूपमा शहीद दिवस पालन गरियो। यस अवसरमा बिहान ११:०० बजीदेखि ११:०२ बजीसम्म सम्मान स्वरुप देशभरि नै दुई मिनेट मौनधारण गरियो। यस क्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि आफ्नो सवारीसाधन रोकेर दुई मिनेट मौनधारण गर्दै देशका वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनले स्वतन्त्रता सेनानीहरूले दिएको सर्वोच्च बलिदानको सम्मान तथा ऐक्यबद्धताको प्रतीकका रूपमा यो भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको सीएमओले बताएको छ। यसैगरी आज बिहान राजधानीको टाशीलिङ सचिवालयमा पनि शहीद दिवस श्रद्धापूर्वक पालन गरियो। गृह विभागकी प्रोटोकल सचिव बेनु गुरुङले सचिवालय परिसरमा विभिन्न विभागका अधिकारी तथा कर्मचारीहरूलाई दुई मिनेट मौनधारण गराइन्।प्रत्येक वर्ष 30 जनवरीमा शहीद दिवस मनाइन्छ। भारतको स्वतन्त्रता संग्रामका शहीदहरूको बलिदानको स्मरणमा सो दिवस पालन गरिन्छ । यो दिन राष्ट्रपिता महात्मा गान्धीको पुण्यतिथिसँग पनि सम्बन्धित छ र सत्य तथा अहिंसाका उनका आदर्शहरू सम्झना गराउने दिन पनि हो।

थार्पुमा सिरिजङ्गा याक्थुङ सक्थिम फोजुम्भोको ४६औँ स्थापना दिवस सम्पन्न

हि-गेथाङ उच्चतर माध्यमिक विद्यालयमा 10औं राष्ट्रिय आयुर्वेद दिवस पालन

Sikkim CM attends High-Level Task Force meeting on Tourism in North Eastern Region

ओएफओजे र एड्हक कर्मचारीहरूका लागि एक दिवसीय अभिमुखीकरण प्रशिक्षण आयोजित

केन्द्रिय रक्षा राज्यमन्त्रीले गान्तोक-जीमा सड़क परियोजनाको गुणस्तर निरीक्षणको आश्वासन दिए

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderPoliticianSA Nepali

मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिवको अगुवाईमा ​अग्नि पीडित परिवारसॅंग भेट

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 13, 2025
मुख्यमन्त्री तामाङले त्रिवेणी संगममा गरे पवित्र स्नान
मुख्यमन्त्रीले ग्वाला दिवसको राज्यवासीहरूलाई दिए हार्दिक बधाई एवं शुभकामना
43औं राष्ट्रिय आर्म रेस्लिङ च्याम्पियनशिपमा सिक्किमले पनि भाग लिने
सिक्किम मिल्क युनियनको ३१औँ वार्षिक आमसभा सम्पन्न
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?