By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
    June 26, 2025
    एसडीएफ नाम्ची जिल्लाका पदाधिकारीहरूको सभा सम्पन्न
    July 21, 2025
    पोखरा थण्डर्स नेपाललाई पराजित गरेर कञ्चनजङ्घा एफसी फाइनलमा स्थान पक्का गर्न सफल
    August 12, 2025
    Latest News
    मुख्यमन्त्री पश्चिम बंगालमा नवगठित भाजपा सरकारको शपथ ग्रहण समारोहमा सहभागी बने
    May 9, 2026
    जुम्ल्याहा बच्चाहरूको मृत्यु विवाद: छानबिन समिति गठित
    May 8, 2026
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
  • Politics
    PoliticsShow More
    पञ्चायत उपसभापति लगायत 15 परिवार भाजपामा सामेल भएको दाबी
    May 8, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट
Sikkim

मुख्यमन्त्रीले केन्द्रिय मन्त्री रिजिजुसॅंग गरे शिष्टाचार भेट

SA Desk
Last updated: February 13, 2025 8:54 am
SA Desk Published February 12, 2025
Share
SHARE

गान्तोक, 12 फरवरी। मुख्यमन्त्री प्रेमसिंह तामाङले मंगलवार केन्द्रिय संसदीय एवं अल्पसंख्यक मामिला मन्त्री किरेन रिजिजुसॅंग नयॉं दिल्लीमा शिष्टाचार भेट गरे। केन्द्रिय मन्त्रीसॅंग भएको सौहार्दपूर्ण र व्यावहारिक अन्तरक्रियाको क्रममा मुख्यमन्त्रीले रिजिजुलाई हार्दिक अभिवादन एवं शुभकामना व्यक्त गर्दै उनको अनुकरणीय नेतृत्वको प्रशंसा गरे।
यस भेट अवधि सिक्किमको विकास र प्रगतिसँग सम्बन्धित विषयमा छलफल भयो र मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीको निरन्तर सहयोगको लागि कृतज्ञता व्यक्त गरे। यस अवसरमा मन्त्रीद्वय पिन्चो नामग्याल लेप्चा र एनबी दाहाल, प्रधान आवास आयुक्त एके चन्द, मुख्यमन्त्रीका सचिव एसडी ढकाल पनि उपस्थित थिए।

You Might Also Like

मुख्यमन्त्री तामाङले सिक्किमवासीलाई सोनाम लोछारको शुभकामना दिए

सिक्किम हिमनदी जोखिम आयोगद्वारा राष्ट्रिय परामर्श आयोजित

एसडीएफले लगायो सरकारमाथि वाक स्वतन्त्रता खोसेको आरोप, गऱ्यो अरुण लिम्बूलाई रिहा गर्नुपर्ने माग

कोडाइकनाल इन्टरनेशनल स्कूलका प्रधानाध्यापकसॅंग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट

मुख्यमन्त्रीले बलिवुडका एक चर्चित फिल्म निर्माता अनुराग बसुसॅंग भेट भएकोमा खुशी व्यक्त गरेका छन्।

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Bum Chu Festival 2025: Final preparatory meeting

IPR Report IPR Report March 10, 2025
भाजपा प्रतिनि​धिमण्डलले ‘राते-चु’ को स्थलगत निरीक्षण गऱ्यो
टुङ नागा पुनर्वासको लागि अन्तिम भूमि सीमाङ्कन सम्पन्न
गेजिङ ओमचुङ जीपीयूलाई प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार
41st Governor’s Gold Cup | Sikkim Dragons in semis
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?