By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    अनेसास सिक्किम च्याप्टरले 35औं नेपाली भाषा मान्यता दिवस पालन गऱ्यो
    August 30, 2026
    सीएपी सिक्किमले पञ्चायती राज दिवस पालन गऱ्यो
    April 24, 2025
    Latest News
    आमा सशक्तिकरण योजना: 360 भन्दा बढ़ी लाभग्राहीहरूलाई चेक हस्तान्तरण
    October 4, 2026
    CM Distributes Aama Sashaktikaran Aid to Rhenock Beneficiaries
    October 3, 2026
    पोकलोक-कामराङका ४४५ आमालाई आमा सशक्तीकरण योजनाको चेक वितरण
    October 3, 2026
    प्रवीण गुरुङको ठोकुवा, म जन्म, कर्म र कानुनले खॉंटी सिक्किमे हुॅं
    October 1, 2026
  • Politics
    PoliticsShow More
    सिक्किम-दार्जिलिङ विलयबारे विधानसभामा अडान स्पष्ट पार्न एसकेएम सरकारलाई एसडीएफको माग
    October 1, 2026
    भाजपाको श्रम विभागका अधिकारीहरूसँग भेट, धारा ३७१एफ र विशेष संवैधानिक अधिकार संरक्षणमा जोड
    September 30, 2026
    CM Attends 157th Gandhi Jayanti Celebrations at Reshi
    September 30, 2026
    मङ्गन जिल्लामा सीएपी सिक्किमको जिल्ला कार्यकारिणी परिषद् बैठक सम्पन्न
    September 29, 2026
    एसआईआरबारे ‘भ्रामक प्रचार’ भएको भाजपाको आरोप
    September 28, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण
Sikkim

विधायक खरेलले गरे नामथाङ बजारको निरीक्षण भ्रमण

SA Desk
Last updated: March 2, 2025 5:40 pm
SA Desk Published March 2, 2025
Share
SHARE

गान्तोक, 02 मार्च। विधायक तथा विद्युत विभागका सल्लाहकार सन्जित खरेलले आज नामथाङ बजारको निरीक्षण गरे, जसको उद्देश्य बजारको सौन्दर्यीकरणको निम्ति सर्वेक्षण गर्नु थियो। विधायकको साथमा विद्युत विभागका डीई, ग्रामीण विकास विभागका जेई, जिल्ला पञ्चायत, पञ्चायत सभापति तथा क्षेत्रका जनता सामेल थिए।
सर्वेक्षणको क्रममा विधायक खरेलले नामथाङ बजार सामुदायिक गतिविधिको एक महत्वपूर्ण केन्द्र रहेको बताउॅंदै बजारको सौन्दर्यीकरणको महत्त्वमा जोड दिए। उनले सम्बन्धित विभागका अधिकारीहरूलाई सौन्दर्यीकरण परियोजनाको निम्ति विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न निर्देश दिए।
यस पहलले क्षेत्रको दृश्य आकर्षण बढाउनुका साथै नामथाङ बजारको समग्र विकासमा पनि योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। यस प्रयासमा विधायकको आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार र सुविधाहरू सुधार गर्ने प्रतिबद्धता स्पष्ट देखिन्छ भनी बताइएको छ।
यस सौन्दर्यीकरण परियोजनाले स्थानीय समुदायलाई धेरै फाइदाहरू पुर्‍याउने अपेक्षा गरिएको छ, जसमा उन्नत सुविधाहरू, सुदृढ़ सुरक्षा, र स्थानीय व्यवसायहरूलाई बढावा दिने समावेश छ। डीपीआर तयारीको शुरुवातसॅंगै यस भिजनलाई साकार रूप प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम चालिएको बताइएको छ।

स्वर्ण जयन्ती केवल अतीतको गौरव स्मरण गर्ने होइन, तर भविष्यको दिशा तय गर्ने अवसर पनि हो: राज्यपाल

MP Indra Hang reviews NH-10 works with NHIDCL officials in New Delhi

French Ambassador aims to support conservation of State Animal of Sikkim

एसडीएफको राङगाङ याङगाङमा संगठन सुदृढीकरण तथा विस्तारसम्बन्धी सभा सम्पन्न

आठौँ राज्यस्तरीय सारथी सम्मान दिवस २०२६ भव्यरूपमा मनाइयो

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsLatest News

राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह हर्षोल्लासका साथ पालन

Suk Raj Aaron Rai Suk Raj Aaron Rai May 16, 2025
नेपाली साहित्य परिषद, सिक्किमले आरम्भ गऱ्यो 12 नोभेम्बरलाई देवकोटा जन्मजयन्ती दिवस
मुख्यमन्त्रीले बिशप स्टेफन लेप्चासॅंग गरे शिष्टाचार भेट
9 औँ जन उन्मुक्ति दिवस तथा दोस्रो आमा सम्मान दिवसको तयारी तीव्र
एसडीएफ अध्यक्षले नेपाल जलप्रलयको घटनाप्रति दुःख एवं चिन्ता व्यक्त गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?