By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    युक्सममा आठ दिवसीय पाङ ल्हाब सोल पर्व शुरु
    August 21, 2026
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    ३५औँ नेपाली भाषा दिवस भव्य रूपमा सम्पन्न
    August 20, 2026
  • Politics
    PoliticsShow More
    आरएपी/पीएपी राजस्वको २७ करोड़ कहाँ गयो? भाजपाद्वारा छानबिन र एफआईआरको माग
    August 21, 2026
    मानेबुङ-देन्ताममा सीएपी र एसडीएफका सदस्यहरू एसकेएम पार्टीमा सामेल
    August 21, 2026
    भाजपाले एकीकृत सिङ्गल विन्डो परमिट प्रणालीको निजीकरणको विरोध जनायो
    August 19, 2026
    कार्यकर्ताहरूलाई जनसरोकारका विषयहरू लोकतान्त्रिक र रचनात्मक माध्यमबाट उठाउन आह्वान
    August 14, 2026
    २०२९ को विधानसभा चुनाउमा सीएपीले सिक्किममुखी सरकार गठन गर्ने गणेश राईको दाबी
    August 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा
Latest NewsSA Nepali

ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई सस्पेन्ड होइन, अब टर्मिनेट गर्ने मुख्यमन्त्रीको घोषणा

Suk Raj Aaron Rai
Last updated: June 26, 2025 4:24 pm
Suk Raj Aaron Rai Published June 26, 2025
Share
SHARE


गान्तोक, 26 जून। मुख्यमन्त्री प्रेमसिंह तामाङले ड्रग्स सेवन गर्ने सरकारी कर्मचारीहरू विरुद्ध कडा कारबाहीको चेताउनी दिएका छन्। उनले ड्रग्स सेवन गरेको पुष्टि भए सरकारी कर्मचारीहरूलाई अब माफी नदिइने र सोझै टर्मिनेट गर्ने घोषणा गरेका छन्।
मुख्यमन्त्री आज सिक्किम सरकारको सामाजिक कल्याण विभागले राजधानीको मनन केन्द्रमा आयोजना गरेको लागूऔषध दुरुपयोग तथा अवैध तस्करी विरुद्ध अन्तरराष्ट्रिय दिवस कार्यक्रममा बोल्दै थिए।
‘ब्रेकिङ द चेन्स: प्रिभेन्शन, ट्रीटमेन्ट एण्ड रिकभरी फर् अल’ थीममाथि आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री तामाङले भने, ‘सरकारी कर्मचारीहरूले ड्रग्स सेवन गरेको थाहा पायो भने हामी सस्पेन्शनमा जाने छैनौं, सोझै टर्मिनेशनमा जाने छौ।’
उनले ड्रग्स सेवन गर्ने कर्मचारीहरूलाई अब माफी पनि नदिने बताउॅंदै प्राय: राजनीतिज्ञहरू नै यस्ता कर्मचारीहरूको उद्धारको निम्ति अघि आउने गरेको आसय व्यक्त गरे। उनले भने, ‘यदि कुनै कर्मचारी टर्मिनेट भयो भने राजनीतिज्ञहरू मेरो आफन्त हो, एकपल्टको निम्ति माफी दिनुहोस् भन्छन्, तर अब माफी दिइने छैन।’ उनले एकपल्ट टर्मिनेट भयो भने उक्त कर्मचारीले एकै पैसा पनि नपाउने कानून बनाउॅंदैछौं भनी जानकारी गराए।
यस अतिरिक्त, मुख्यमन्त्रीले विभागहरूका ड्रग्स सेवन गर्ने शंकास्पद कर्मचारीहरूको टेस्ट गर्न फ्ल्याइङ भिटिजमा पठाउने बताए। टेस्ट गर्दा यदि कुनै कर्मचारीले ड्रग्स सेवन गर्ने प्रमाणित भए, तत्काल टर्मिनेट गर्ने उनले बताए। उनले आफ्नो सम्बोधनमा सिक्किमलाई नशामुक्त राज्य बनाउने दिशामा सरकारले गरेका विभिन्न पहलहरूको बारेमा जानकारी जानकारी गराएका थिए।

नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ

Gyalshing District Task Force Meeting for Pan-India Rescue & Rehabilitation Campaign for Child & Adolescent Labour

सीएपी सिक्किमको रिनाक निर्वाचन क्षेत्र परिषद्को मासिक समन्वय बैठक सम्पन्न

रम्फू पुलिसद्वारा प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ

29 मईमा ‘सेप अफ मोमो’ को भारत र नेपाल रिलिज

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
NationalpoliticalSA Nepali

केन्द्रिय बजेट 2026-27 विकसित भारतको संकल्पलाई पूरा गर्ने आधारशिला: हर्ष मल्होत्रा

Suk Raj Aaron Rai Suk Raj Aaron Rai February 7, 2026
स्वास्थ्य मन्त्री ढुङ्गेलले कौशल विकासलाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा कुरामा दिए जोड
Education department gears towards 100% Pass rate in board exams
लाचुङ मार्गका सबै अवरोधहरू हटाइयो, फसेका पर्यटकहरूको उद्धार कार्य शुरू
Tongsum Village Tourism Festival concludes at Darap
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?