By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    June 15, 2025
    June 15, 2025
    वरिष्ठ पत्रकार कर्म साम्तेन पाल्जोर ‘कञ्चनजङ्घा कलम पुरस्कार 2025’ ले अभिनन्दित
    July 17, 2025
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > SA Nepali > हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो
Latest NewsSA NepaliSikkim

हनुमान टोकमा भक्तिभावको साथमा हनुमान जयन्ती पालन गरियो

Aaron Rai
Last updated: April 12, 2025 2:02 pm
Aaron Rai Published April 12, 2025
Share
SHARE


गान्तोक, 12 अप्रेल। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले हनुमान जयन्तीको शुभ अवसरमा आज राजधानीस्थित हनुमान टोकमा पूजा-अर्चना गरेर राज्यको समृद्धि र कल्याणको निम्ति प्रार्थना गरे।
यस अवसरमा राज्यपाल हनुमान टोकमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी बने र भक्तिभावका साथ पूजा-अर्चना गरे। उनले भगवान हनुमानको चरणमा श्रद्धा अर्पित गर्दै सबैको खुशी, शान्ति र कल्याणको निम्ति प्रार्थना गरे।
हनुमान टोकमा विधिवत हवनको पनि आयोजन गरिएको थियो, जसमा राज्यपाल पनि सहभागी बने।
राज्यपालले आफ्नो सन्देशमा भने, ‘हनुमान जयन्ती केवल एक धार्मिक अवसर नभएर यसले हामीलाई भगवान हनुमानको चरित्रबाट प्रेरणा लिने अवसर पनि प्रदान गर्छ। उहॉंको भक्ति र नि:स्वार्थ सेवाको सन्देशले हामीलाई समाजप्रति आफ्नो कर्तव्यहरूलाई निर्वाह गर्न प्रेरणा प्रदान गर्छ।
सिक्किम सरकारको ग्रामीण विकास विभागका मन्त्री अरुण उप्रेती पनि पूजामा सहभागी बनेका थिए। हनुमान जयन्तीको अवसरमा आज ठूलो संख्यामा श्रद्धालुहरू हनुमान टोकमा उपस्थित भएर पूजा-अर्चना गरेको राजभवनले विज्ञप्तिमा जानकारी गराएको छ।

मुख्यमन्त्रीले पवित्र शिरडी साई धाममा पूजा-प्रार्थना गरे

Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng

मुख्यमन्त्रीले नागरिक केन्द्रित शासन पहल ‘कनेक्ट टु सीएम’ शुभारम्भ गरे

राजधानीमा स्टेट सिविल सर्विसेस् डे पालन गरियो

सरकार परिश्रमी व्यक्तिहरूलाई समर्थन गर्न प्रतिबद्ध: मुख्यमन्त्री

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Latest NewsNortheastPolitician

सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

Aaron Rai Aaron Rai January 8, 2026
एसडीएफद्वारा एसबीएस भर्ती अनियमितताको कडा निन्दा, कारबाहीको माग
Sikkim’s terrain calls for new telecom model, urges Lok Sabha MP to Centre
एलपीजी आपूर्ति प्रणालीलाई बलियो र भरपर्दो वितरण प्रणाली बनाउन सुधार आवश्यक: भोजराज राई
Expedition team to study GLOF risks in North Sikkim
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?