By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    मुख्यमन्त्रीले सिक्किम राज्य नागरिक सेवा प्रोबेशनरी अधिकारीहरूलाई सम्बोधित गरे
    July 5, 2025
    नाबालिग केटीमाथि यौन दुर्व्यवहार, आफन्त पक्राउ
    July 23, 2025
    आईटीएसले मङ्गसारीमा चलिरहेको मङ्गरजुङ्ग परियोजनाको विकासको समीक्षा गर्न स्थलगत भ्रमण गर्‍यो
    August 27, 2025
    Latest News
    नगर पालिका चुनाउ: नाम्ची, सोरेङ, पाकिम र मङ्गनमा 17 जना उम्मेदवार चुनावी मैदानमा
    March 30, 2026
    गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
    March 30, 2026
    मुख्यमन्त्रीले असमका राज्यपाल आचार्यसॅंग शिष्टाचार भेट गरे
    March 28, 2026
    सांसद सुब्बाले लिम्बू-तामाङ सीट आरक्षणको मुद्दा उठाए
    March 27, 2026
  • Politics
    PoliticsShow More
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
    कविता सुब्बाले एसडीएफ पार्टीको साधारण सदस्यताबाट पनि राजीनामा दिइन्
    March 14, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे
Latest Newsreligion

विधायक राईले सिद्धेश्वर धाममा चलिरहेको तयारीको निरीक्षण भ्रमण गरे

Aaron Rai
Last updated: April 19, 2025 11:27 am
Aaron Rai Published April 18, 2025
Share
SHARE


नाम्ची, 18 अप्रेल। नाम्ची सिङ्गीथाङ निर्वाचन क्षेत्रका विधायक सतिशचन्द्र राईले सिद्धेश्वर धामको आगामी 15औं स्थापना वर्ष समारोहको निम्ति चलिरहेको तयारीको जायजा लिन आज भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले समारोहको लागि भइरहेका विभिन्न कार्यहरूको कार्यान्वयनको निरीक्षण गरे। र काम पूर्ण गतिमा अगाडि बढिरहेको बताए।


विधायक राईले परिसरको विस्तृत भ्रमण गर्दै सरसफाई र उचित फोहोर व्यवस्थापनको महत्त्वमा जोड दिए। उनले समारोहअघि आवश्यक सबै काम समयमै सम्पन्न गर्न सम्बन्धित विभागका अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएका छन्। उनले धाम परिसरको पवित्रता र सुव्यवस्था कायम राख्न समन्वित प्रयासहरूको आवश्यकता​माथि जोड दिए।
यसरी नै विधायक राईले धामका कर्मचारीहरूलाई वीवीआईपी अतिथिहरूको न्यानो एवं सम्मानपूर्ण स्वागत सुनिश्चित गर्न निर्देश दिए। उनले मन्दिरको प्रवेशद्वारहरूलाई आकर्षक बनाउन थप सजावटमाथि ध्यान केन्द्रित गर्न सुझाउ पनि दिए।
यस भ्रमण अवधि विधायकको साथमा नाम्चीकी एडीसी त्रिसाङ तामाङ, एसडीएम सरण कालिकोटे, लाइन विभागका प्रमुखहरू, सिद्धेश्वर धामका मुख्य प्रशासक एनएम शर्मा आदि पनि उपस्थित थिए।

You Might Also Like

भारी हिमपातका कारण फसेका २,७३६ पर्यटक सकुशल उद्धार

Feasibility Survey Conducted for Restoration of Communication Along Chungthang–Lachen Axis

दार्जिलिङ-सिक्किम डायोसिसका बिशपले मुख्यमन्त्रीसॅंग भेट गरे

Sikkim BJP welcomes Census announcement

मन्त्री सानाम लामाले केन्द्रिय गृहमन्त्री अमित शाहसॅंग गरे भेट

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
EducationreligionSikkim

मुख्यमन्त्रीले अप्पर मार्तममा उगेन वोडसेल पेमा छोलिङ गुम्बाको शिलान्यास गरे

Aaron Rai Aaron Rai March 11, 2026
भाजपा सिक्किमले राज्यपाललाई राजनीतिक हिंसाका घटनाहरूको सन्दर्भमा ज्ञापन बुझायो
राज्य आपदा जोखिम न्यूनीकरण दिवस पालनमुख्यमन्त्रीद्वारा आपदा-प्रतिरोधी सिक्किम निर्माण गर्ने प्रतिबद्धता प्रकट
Government Makes Significant Progress in Strengthening Mobile Connectivity in Border Areas of Sikkim and Northeast Region
सीएपी सत्तामा आएपछि जोइनिङ्ग कार्यक्रम नराख्ने घोषणा
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?