By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    राज्यपाल स्वर्ण कप: सुदेवा दिल्लीलाई पराजित गर्दै गोकुलम केरला सेमिफाइनलमा
    October 9, 2026
    मुख्यमन्त्री तामाङले पैह्रो प्रभावित रिम्बी क्षेत्रको भ्रमण गरे, प्रभावितहरुलाई आर्थिक सहयोगको घोषणा
    October 9, 2026
    राज्यपाल माथुरले राज्य सूचना आयुक्त तिलक गजमेरलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए
    October 8, 2026
    राज्यपाल स्वर्ण कप: ब्ल्याक ईगल विजयी, एफसी बनारस 5-0 ले पराजित
    October 8, 2026
  • Politics
    PoliticsShow More
    जन्तर-मन्तरमा विरोध प्रदर्शनमा सहभागी एसडीएफका युवा नेताहरू पक्राउ
    October 10, 2026
    प्रधानमन्त्री मोदीले सार्वजनिक सेवामा २५ वर्षा पूरा गरेकोमा मुख्यमन्त्रीले दिए बधाई
    October 7, 2026
    भाजपा सिक्किमले ‘विकसित भारत संकल्प सभा’ मा भर्चुअल माध्यमद्वारा सहभागिता जनायो
    October 7, 2026
    माचोङ प्राथमिक स्वास्थ्य केन्द्रको चिकित्सक आवास मर्मतमा अनियमितताको आरोप, भाजपाको शीघ्र जाँचको माग
    October 6, 2026
    दार्जिलिङ र सिक्किम एकअर्काको सहारा बन्ने, तर राजनीतिक क्षेत्रमा अतिक्रमण नगर्ने: राजु बिष्ट
    October 6, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा गान्तोकमा मैनबत्ती मार्च
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा गान्तोकमा मैनबत्ती मार्च
Latest NewsNationalSikkim

पहलगाममा भएको आतङ्कवादी हमलाको विरोधमा गान्तोकमा मैनबत्ती मार्च

Suk Raj Aaron Rai
Last updated: April 27, 2025 4:02 pm
Suk Raj Aaron Rai Published April 27, 2025
Share
SHARE


गान्तोक, 27 अप्रेल। जम्मू-कश्मीरको पहलगाममा हालैमा भएको आतङ्कवादी हमलाको विरोधमा सामूहिक निन्दा व्यक्त गर्दै आज गान्तोकको एमजी मार्गमा मैनबत्ती मार्च आयोजना गरियो। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मुख्यमन्त्रीकी धर्म पत्नी कृष्ण राई, सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पा, मन्त्रीगण, विधायकगण, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, व्यापारीहरू र जनसाधारण सहभागी बने।
मुख्यमन्त्री तामाङको अगुवाईमा निकालिएको शान्तिपूर्ण मैनबत्ती मार्चले राजधानीको परिक्रमा गरेको थियो। मार्चमा सहभागी मानिसहरूले आतङ्कवादी हमलाको विरोधमा नारा लगाएका थिए। यस मार्चले सिक्किमका जनताको सामूहिक विवेकलाई प्रतिबिम्बित गर्दै समाजमा हिंसा र आतङ्कको कुनै स्थान छैन भन्ने बलियो र स्पष्ट सन्देश दिएको थियो।
मुख्यमन्त्री लगायत उपस्थित सबैले आतङ्कवादी हमलामा ज्यान गुमाएका निर्दोष मानिसहरूहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शान्ति, एकता र सद्भावप्रति प्रतिबद्धता प्रदर्शित गरे।


मुख्यमन्त्रीले शान्ति र प्रगतिलाई खतरामा पार्ने शक्तिहरू विरुद्ध एकताबद्ध रहन सबैलाई आग्रह गरे। उनले हाम्रा नागरिकहरू, विशेष गरी युवाहरूले देखाएको साहस र करुणाले राम्रो र सुरक्षित भविष्यको लागि हाम्रो आशालाई बलियो बनाएको छ भनी बताए।
मुख्यमन्त्रीले शोकसन्तप्त परिवारहरूप्रति हार्दिक समवेदना व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। उनले सिक्किमका जनताको तर्फबाट गहिरो सहानुभूति प्रकट गर्दै यस दुःखको घडीमा राष्ट्रप्रति आफ्नो समर्थनको प्रतिज्ञा व्यक्त गरे।

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

14 र 15 दिसम्बरका दिन रिज पार्कमा राज्यस्तरीय लोसुङ महोत्सव आयोजना गरिने

सिक्किम सद्भाव, दिगोपना र अनुशासित जीवनको नमुना राज्य: उपराष्ट्रपति

Coordination Meeting on Implementation of Supreme Court Order on Stray Dog Management Held in Pakyong

मुख्यमन्त्री तामाङले गयामा महाबोधि मन्दिरमा पूजा-अर्चना गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
EducationElectronicsPoliticianSikkim

Training on electoral roll mapping and special intensive revision for Gyalshing District

Suk Raj Aaron Rai Suk Raj Aaron Rai September 20, 2025
राजधानीमा अन्तरराष्ट्रिय बास्केटबल टुर्नामेन्ट आयोजित
भारी मात्रामा प्रतिबन्धित नशालु पदार्थको साथमा एक व्यक्ति पक्राउ
CM Reviews Progress of NHIDCL Road Projects in Sikkim
भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?