By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    गान्तोक जिल्ला प्रशासन केन्द्रद्वारा ‘नशामुक्त भारत अभियान’ पालन
    June 27, 2026
    एसडीएफ अध्यक्षले वर्तमान मुख्यमन्त्रीमाथि सिक्किमलाई लथालिङ बनाएको आरोप लगाए
    June 26, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    जिल्लापालले 100 प्रतिशत खोप कभरेज हासिल गर्ने महत्त्वमा जोड़ दिए
    June 25, 2026
  • Politics
    PoliticsShow More
    नाम्चेबुङ र रे-मिन्दुका ३९ परिवार भाजपा प्रवेश
    June 27, 2026
    नाम्ची जिल्लाका पूर्व भाजपा अध्यक्ष सहित 10 परिवार एसकेएम पार्टीमा सामेल
    June 26, 2026
    सीएपी विद्यार्थी परिषदले राज्यका विद्यार्थीहरूसँग सम्पर्क र संवाद बढाउने
    June 25, 2026
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Latest News > Latest News > केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्
Latest NewsNationalOpinionSA Nepali

केन्द्रिय राज्यमन्त्री बम्भानियाले राज्यपाल माथुरसॅंग शिष्टाचार भेट गरिन्

Suk Raj Aaron Rai
Last updated: October 17, 2025 3:11 pm
Suk Raj Aaron Rai Published October 17, 2025
Share
SHARE


गान्तोक, 17 अक्टोबर । सिक्किम भ्रमणमा रहेकी केन्द्रिय उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण राज्यमन्त्री निमुबेन जयन्तीभाई बम्भानियाले आज सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरिन्। यस भेटको क्रममा उपभोक्ता मामिला, खाद्य एवं सार्वजनिक वितरण मन्त्रालय अन्तर्गत विभिन्न पहलहरू र योजनाहरूको प्रगतिमाथि चर्चा भएको राजभवनमा बताएको छ।
केन्द्रिय राज्यमन्त्रीले राज्यपालसॅंग सिक्किमलगायत पूर्वोत्तर राज्यहरूको विकास र प्रगतिको लागि ध्वजवाहक योजनाहरू र विभिन्न केन्द्र प्रायोजित परियोजनाहरूको प्रभावशारी कार्यान्वयनमाथि जोड दिइन्। उनले आफ्नो चार दिवसीय भ्रमण अवधि पाकिम जिल्लाको भ्रमण गरेको पनि राज्यपाललाई जानकारी दिइन्।
राज्यपाल माथुरले राज्यमा जैविक खेतीको अभ्यास, महिला सशक्तिकरण र साफ-सफाईबारे केन्द्रिय राज्यमन्त्रीलाई अवगत गराए। यसैगरी, उनले राजभवनका विभिन्न कल्याण पहलहरूमाथि प्रकाश पार्दै 11 सेप्टेम्बरमा भारतीय सेनासॅंग मिलेर नथुला विजय दिवस मनाइएको र 1967 को भारत-चीन युद्धमा लेफ्टिनेन्ट जनरल सगत सिंहको बहादुरीको सम्मानमा नथुलामा उनको मूर्ति स्थापना गरिएको बताए।

सीएपीले प्रेस स्वतन्त्रता दिवसमा मिडिया कर्मीहरूलाई दियो शुभकामना

मुख्यमन्त्रीले राज्यमा आवश्यक वस्तुहरूको स्टकको स्थिति र वितरणको मूल्याङ्कन गरे

प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी तीव्र, संयुक्त निरीक्षण सम्पन्न

भाजपाले दोहोऱ्यायो एसजीएवाईका लाभार्थीहरूको पारदर्शी पुन: प्रमाणीकरणको माग

प्रदेश भाजपा अध्यक्ष डीआर थापाले आरबीआई क्षेत्रीय निदेशकलाई भेट गरे

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
politicalPolitics

एसकेएमले सत्ताको उन्मादमा चुर भएर सरकार चलाइरहेको सीएपीको आरोप

Suk Raj Aaron Rai Suk Raj Aaron Rai June 2, 2025
सन्तोष कुमार आले र दीपा राईलाई ‘दोस्रो परी प्रकाशन पुरस्कार’ ले अभिनन्दित
प्रत्येक परिवारमा उद्यमशीलताको माध्यमद्वारा अर्थतन्त्रमा अर्थपूर्ण रूपमा योगदान गर्ने क्षमता छ: मुख्यमन्त्री
प्रधानमन्त्री मोदीको सिक्किम भ्रमणको तयारीलाई लिएर समीक्षा सभा सम्पन्न
CM Attends State-Level Review of New Criminal Laws at Samman Bhawan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?