By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    नक्कली पत्र सामाजिक सञ्जालमा प्रसारित भएको भन्दै भाजपाद्वारा कारबाहीको माग
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    Chief Minister and Chief Justice Jointly Inaugurates Additional Court of District & Session Judge at Namchi
    September 21, 2026
    लिङचोममा ‘विकसित भारतका लागि नशामुक्त युवा’
    September 20, 2026
  • Politics
    PoliticsShow More
    राज्यपालले सिक्किमको आर्थिक तथा सामाजिक क्षेत्रमा मारवाडी समाजको अतुलनीय योगदानको प्रशंसा गरे
    September 22, 2026
    संस्थागत भ्रष्टाचारको संस्कृतिले सिक्किमलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको छ: गणेश राई
    September 22, 2026
    अस्थायी कर्मचारीहरूलाई कानुनबमोजिम पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग
    September 21, 2026
    दरामदिन निर्वाचन क्षेत्रमा ११ परिवार भाजपा प्रवेश
    September 20, 2026
    एसडीएफको गेजिङ जिल्ला समितिको मासिक बैठक सम्पन्न, संगठन विस्तारमाथि छलफल
    September 15, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: भाजपा सिक्किमले जोरथाङमा राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आयोजन गऱ्यो
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Politics > भाजपा सिक्किमले जोरथाङमा राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आयोजन गऱ्यो
PoliticsSikkim

भाजपा सिक्किमले जोरथाङमा राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह आयोजन गऱ्यो

Suk Raj Aaron Rai
Last updated: May 16, 2025 6:16 pm
Suk Raj Aaron Rai Published May 16, 2025
Share
SHARE

जोरथाङ, 16 मई। भारतीय जनता पार्टी (भाजपा) सिक्किमले आज जोरथाङमा राज्य स्थापनाको 50औं वर्षगॉंठ भव्य समारोहको साथमा मनायो। कार्यक्रममा प्रदेश अध्यक्ष डीआर थापा, एनईसी सदस्य एनके सुब्बा, उपाध्यक्ष दिनेशचन्द्र नेपाल, महासचिव अर्जुन राई, पार्टीका पदाधिकारीहरू र सर्वसाधारणको उपस्थिति रहेको थियो। उक्त जानकारी प्रदेश भाजपा मिडिया प्रभारी निरेन भण्डारीले प्रेस विज्ञप्तिमा दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा प्रवक्ता पासाङ ग्याली शेर्पाले सिक्किमको ऐतिहासिक यात्रा र भारतीय संघको 22औं राज्यको रूपमा यसको एकीकरणको बारेमा चर्चा गर्दै विभिन्न लोकतान्त्रिक सरकारहरूको नेतृत्वमा सिक्किमको प्रगतिमा असाधारण योगदान पुर्‍याएकोमा सबै मुख्यमन्त्रीहरूप्रति कृतज्ञता व्यक्त गरे। उनले सिक्किमी समाजले सामना गरिरहेका चुनौतीहरूको उल्लेख गर्दै यी चुनौतीहरूलाई सम्बोधन गर्न एकजुटता र सामूहिक प्रयासको आवश्यकतामा जोड दिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले आधुनिक सिक्किमलाई आकार दिन 1973 को प्रजातान्त्रिक आन्दोलनका नायकहरूको बलिदानको लागि श्रद्धाञ्जली अर्पण गरे। उनले 1961 मा सिक्किम सब्जेक्ट लागू गर्ने तत्कालीन छोग्यालको दूरदर्शी पहलमाथि प्रकाश पारे, जुन धारा 371एफ को आधारशिला बन्यो र आज पनि यसको ठूलो महत्व छ।


उनले लोकतन्त्रको स्थापनापछि सिक्किममा भएको प्रगतिको प्रशंसा गर्दै सबै मुख्यमन्त्रीहरू, विधानसभादेखि पञ्चायत स्तरसम्मका जनप्रतिनिधिहरू, नोकरशाहहरू, किसानहरू र समुदायहरूलाई उनीहरूको सामूहिक योगदानको लागि कृतज्ञता व्यक्त गरे। भविष्यका चुनौतीहरूलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार र विकास एकसाथ रहन सक्दैनन् भन्ने प्रधानमन्त्री मोदीको भनाई उल्लेख गरे। उनले समृद्ध सिक्किम निर्माण गर्न एकताबद्ध प्रयासहरूको लागि आह्वान पनि गरे।
भाजपा सिक्किमले आतङ्कवाद विरुद्धको अपरेशन सिन्दूरको विजयको उपलक्ष्यमा भारतका बहादुर सैनिकहरूको वीरता मनाउन जोरथाङ बजारमा तिरंगा यात्राको आयोजना गर्‍यो। भाजपा प्रदेश अध्यक्ष थापाको नेतृत्वमा निकालिएको यात्रामा जोरथाङका कार्यकर्ताहरू, गैरसरकारी संस्थाका प्रतिनिधिहरू र नागरिक समाजका सदस्यहरू सहभागी बनेको बताइएको छ।

सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

मुख्यमन्त्रीले गुड फ्राइडेको राज्यवासीहरूलाई दिए शुभकामना

वक्फ संशोधन ऐनलाई लिएर प्रदेश भाजपाद्वारा जागरूकता कार्यक्रम आयोजित

सिक्किम उच्च न्यायालयका नवनियुक्त मुख्य न्यायाधीश सिक्किम आइपुगे, आइतवार शपथ ग्रहण

बहुप्रतिक्षित सिक्किम प्रिमियर लिग 2025 नाम्चीको भाइचुङ स्टेडियममा शुरू

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
InsiderLatest NewsNationalPolitician

मुख्यमन्त्री तामाङ मामरिङमा स्वतन्त्रता दिवस पूर्व समारोह तथा फुटबल सेमिफाइनलमा सहभागी

Suk Raj Aaron Rai Suk Raj Aaron Rai August 14, 2026
Citizen Action Party- Sikkim Delegation Visits Geyzing Police Station Over Online Harassment, Rape Threats, and Women’s Safety Concerns
आरएसएसले जोरथाङमा पथ सञ्चलन आयोजन गर्यो
Expedition team to study GLOF risks in North Sikkim
पूर्व सरकारले ‘विभाजन गर र शासन गर’ नीति अपनाएर सिक्किमलाई जात-जातमा विभाजन गरेका थिए: मुख्यमन्त्री गधले
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?