By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    ‘एक राष्ट्र, एक चुनाउ’ सिफारिश केन्द्रिय क्याबिनेटद्वारा स्वीकृत
    September 19, 2024
    BRO undertakes road repair works in Sikkim on war footing
    November 25, 2024
    Latest News
    मुख्यमन्त्रीले एसआईआर फाराम बुझाए
    June 22, 2026
    मुख्यमन्त्री तामाङले प्रेस क्लब अफ सिक्किमका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिए
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    भ्रष्ट व्यवस्थाले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा आधारभूत सेवामा नकारात्मक प्रभाव पारेको छ: गणेश राई
    June 18, 2026
  • Politics
    PoliticsShow More
    राज्यका अल्पसंख्यक समुदायहरू विकासको मुख्यधारा पछाडि परेको सीएपी सिक्किमको आरोप
    June 22, 2026
    मोदी सरकारको १२ वर्ष पूरा भएकोमा भाजपा सिक्किमले राजधानीमा जनकल्याण शिविर आयोजन गऱ्यो
    June 19, 2026
    सांसद सुब्बाले रक्षामन्त्री राजनाथ सिंहलाई भेटे, रणनीतिक महत्त्वका विषयमा छलफल गरे
    June 18, 2026
    राज्यव्यापी एलपीजी अभावलाई सम्बोधन गर्न भाजपा सिक्किम प्रतिनिधिमण्डलद्वारा रम्फू इन्डेन बोटलिङ प्लान्टको भ्रमण
    June 11, 2026
    प्रधानमन्त्री मोदीले कीर्तिमान कायम गरेकोमा एसकेएमले दियो बधाई
    June 11, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Sikkim > Latest News > Northeast > सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न
Latest NewsNortheastPolitician

सिटिजन एक्सन पार्टी सिक्किमको बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा सम्पन्न

Aaron Rai
Last updated: January 8, 2026 4:25 pm
Aaron Rai Published January 8, 2026
Share
SHARE

गान्तोक, 08 जनवरी । सिटिजन एक्सन पार्टी (सीएपी) सिक्किमको आज बर्फुङ निर्वाचन क्षेत्र स्तरीय समन्वय सभा नाम्ची जिल्ला अध्यक्ष डीबी स्टीफन गुरुङको अध्यक्षतामा सम्पन्न भयो। सभामा पार्टीको नीति र सिद्धान्तलाई गाउँ–गाउँसम्म पुर्‍याउने, पार्टीलाई अझ मजबुत बनाउने तथा संगठन विस्तार गर्ने विषयमा व्यापक छलफल गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ।
आफ्नो अध्यक्षीय सम्बोधनका क्रममा स्टीफन गुरुङले राज्यको आर्थिक अनियमितताबारे राज्यवासी स्पष्ट रूपमा अवगत हुँदाहुँदै पनि आवाज उठाउन नसकिरहेको अवस्थामा सीएपी सिक्किमले नागरिकको पक्षमा निरन्तर आवाज बुलन्द गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरे। उनले युवाहरूको क्षमतामाथि खेलवाड गर्दै नेपोटिजम हावी भइरहेको आरोप लगाए भने पीडितहरूको न्यायका लागि जुनसुकै शक्तिसँग पनि लड्ने साहस पार्टीसँग रहेको बताए। उनले सीएपी सिक्किमको सोच, सुधारको अभियान र परिवर्तनको क्रान्तिलाई अब कसैले धम्क्याएर अथवा डर देखाएर रोक्न नसक्ने पनि बताए। उनले सिक्किमको वर्तमान र भविष्य जोगाउन सीएपी अन्तिम साससम्म लडिरहने प्रतिबद्धता व्यक्त गरे।
सभालाई बर्फुङ निर्वाचन क्षेत्रका एसीईसी अध्यक्ष तारा कुमार लिम्बू, युवा अध्यक्ष समीर राई, सीईसीका उपाध्यक्ष सन्जु राई, जनजाति कल्याण परिषदका उपाध्यक्ष ओङ्देन लेप्चा, महासचिव (प्रशासन) रबिन राईले पनि सम्बोधन गरेका थिए।

न्यायिक सेवामा सिक्किमी मूलका कानून स्नातक र वकिलहरूलाई प्राथमिकता दिन भाजपा अध्यक्षको अनुरोध

राज्यपाल माथुरले महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधनमा शोक व्यक्त गरे

एसडीएफद्वारा चन्द्रहाङ सुब्बामाथि भएको आक्रमणको निन्दा, मास्टर माइण्डलाई पक्राउ गर्नु पर्ने माग

Cho-La and Dok-La Pass Opened Under Ran Bhoomi Darshan Initiative

DDMA Hosts Orientation Meeting for Earthquake and GLOF Mock Exercises

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
Sikkim

Sikkim Bypolls: SKM parliamentary board holds meeting regarding potential candidates

IPR Report IPR Report October 18, 2024
सोरेङ जिल्ला पुलिसद्वारा नशालु पदार्थ प्रयोगको आरोपमा पॉंच जना पक्राउ
पोप फ्रान्सिसको निधनप्रति मुख्यमन्त्रीद्वारा गहिरो दु:ख प्रकट
उदय पाण्डेको सम्पत्ति दाबी न्यायालयद्वारा खारेज
स्वास्थ्य मन्त्री ढुङ्गेलले जोरथाङ सीएचसीमा नवस्थापित डालिसिस युनिटको निरीक्षण गरे
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?