By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    भाजपा सिक्किमका नेतृत्ववर्गले धार्मिक स्थलहरूमा पूजा-प्रार्थना गरेर गुरु पूर्णिमा पालन गरे
    July 10, 2025
    आमा सम्मान दिवसको तयारीलाई लिएर साङ्गठनिक प्रकोष्ठको दोस्रो सभा सम्पन्न
    July 31, 2025
    मा​मरिङमा भेटियो एक महिलाको शव, जॉंचमा जुट्यो पुलिस
    September 2, 2025
    Latest News
    February 10, 2026
    February 10, 2026
    आशा प्यारा मेडिकल एण्ड नर्सिङ इन्स्टीट्यूट विवाद सम्बन्धित विस्तृत प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाइने
    February 10, 2026
    वर्तमान सरकारले राज्यका सम्पत्तिहरू बेचेर ऋणको पहाड़ खडा गरेको सीएपी अध्यक्ष गणेश राईको आरोप
    February 9, 2026
    मुख्यमन्त्रीद्वारा दिवंगत चिकित्सक डा छिरिङ डोमा भोटियाप्रति श्रद्धाञ्जली अर्पण
    February 8, 2026
  • Politics
    PoliticsShow More
    सीएपी र एसडीएफ पार्टीका वरिष्ठ नेताहरु एसकेएम पार्टीमा सामेल
    January 31, 2026
    भाजपा सिक्किमद्वारा एसजीएवाई पुनः प्रमाणीकरणमा आधिकारिक कारबाहीको माग
    January 29, 2026
    सांसद सुब्बाले सर्वदलीय बैठकमा जलवायु परिवर्तन, लिम्बू तामाङ सीट आरक्षण र जनजाति मान्यताको मुद्दा उठाए
    January 27, 2026
    मुख्यमन्त्रीले जोरथाङमा प्रेक्षागृहसहित विद्यालय भवन उद्घाटन गरे
    January 20, 2026
    सीएपी सिक्किमको एसीईसी समन्वय बैठक तिमी नाम्फिङमा सम्पन्न
    January 12, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मन्दीप लामा ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Art & Literature > मन्दीप लामा ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत
Art & Literature

मन्दीप लामा ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत

Aaron Rai
Last updated: May 21, 2025 4:25 pm
Aaron Rai Published May 21, 2025
Share
SHARE


गान्तोक, 21 मई। सिक्किमका एक प्रसिद्ध लेखक, नाटककार, गीतकार, अनुवादक एवम् सङ्गीतकार मन्दीप लामालाई ‘चिया कविता पुरस्कार 2025’ ले पुरस्कृत गरिएको छ। चिया कविता सिक्किमले आज विश्व चिया दिवसको अवसरमा आयोजित एक कार्यक्रमबीच मन्दीप लामालाई उक्त पुरस्कारले पुरस्कृत गऱ्यो। पुरस्कार स्वरूप लामालाई अतिथिहरूको बाहुलीद्वारा अंगवस्त्र, स्मृतिचिन्ह, तामापत्र र नगद पन्ध्र हजार रूपियॉं अर्पण गरियो।
सन् 1970 र 80-को दशकमा मन्दीप लामाले सिक्किममा नाट्य एवम् सङ्गीतको क्षेत्रमा अमूल्य योगदान दिएका छन्। सिक्किममा नाटक प्रस्तुतिलाई आधुनिक तक्निकीसित जोड्ने नाटककार लामा हुन् जसले प्रसिद्ध नाटक रक्तिम रातको रचना गरेका थिए। सिक्किम क्रिएटीभ आर्ट्स एन्ड ड्रामा अर्गनाइजेशन (क्याडोज)-का महासचिव रहेका लामाले ‘गीत अनि गीताङ्गे’-को प्रस्तुतिमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए। उनले नाट्कसँगै चलचित्र जगतमा पनि योगदान दिएका थिए। लामाले “अ ब्रिफ एक्सकर्सन इन्टु द सेक्रेट फेमिनाइन एन्ड अदर एसेस”-नामक पुस्तक लेखेका छन् भने धेरै पुस्तकहरूको अनुवाद पनि गरेका छन्।
पुरस्कृत व्यक्तित्व लामाले आफ्नो सम्बोधनमा प्रसिद्ध नाटक ‘रक्तिम रात’ मञ्चन सम्बन्धित सम्झानाहरू साझा गरे। कार्यक्रमको आयोजना राजधानीको जीवन थिङ मार्गस्थित रचना बुक्समा गरिएको थियो। कार्यक्रममा सिक्किम, दार्जिलिङ, कालेबुङ लगायत नेपाल र भूटानबाट पनि साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सिक्किम, दार्जिलिङ, कालेबुङ, नेपाल र भूटानका कविहरूले आफ्ना रचनाहरू सुनाएका थिए। पर्यवेक्षकका रूपमा उपस्थित सिक्किम विश्वविद्यालयका सहायक प्राद्यापक डा. बलराम अधिकारीले कार्यक्रमको अन्त्यमा आफ्नो पर्यवेक्षीय सम्बोधन राखे। चिया कविता सिक्किमको तर्फबाट सबै अतिथि कविहरूलाई स्मृतिचिन्ह प्रदान गरेर सम्मान जनायो।

You Might Also Like

गोल्डन भोइस, गोल्डन फीट र गोल्डन बिट अफ सिक्किमको ग्राण्ड फिनाले सम्पन्न, मुख्यमन्त्रीले विजेताहरूलाई दिए बधाई

Mentors’ Talk at Creative Hub 2.0 Highlights Scope of Anime and Manga Creator Economy in Sikkim

Book “Dalai Lama’s Secret to Happiness” Launched in Gangtok

साहित्यकार सुधा एम. राईलाई असमको प्रतिष्ठित नीलिमकुमार राष्ट्रिय पुरस्कार 2025 प्रदान गरिने घोषणा

Final Review Meeting on Ethnographic Reports of 12 Left-Out Communities of Sikkim

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!

Popular News
InvestmentNationalOpinionSikkim

Review Meeting on Establishing Digital Nomad Village at Gumpa Dara held at DAC, Soreng

Aaron Rai Aaron Rai September 5, 2025
मुख्यमन्त्रीले परमपावन दलाई लामालाई ग्र्यामी अवार्ड प्राप्त भएकोमा बधाई दिए
CAP Sikkim slams Roads Minister for “baseless blame” on Bengal PWD
मुख्यमन्त्रीसॅंग कलाकारहरूले गरे शिष्टाचार भेट
सिक्किम राज्य टोली 79औं सन्तोष ट्रफी राष्ट्रिय फुटबल प्रतियोगिताको लागि मेघालय प्रस्थान
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?