By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    New Indreni Bridge at Singtam linking East & South Sikkim
    August 29, 2024
    भारी वर्षाका कारण रुख ढल्दा एक व्यक्तिको मृत्यु
    June 4, 2025
    एसएचजीका नवनियुक्त चेयरपर्सन र ओएसडीहरूले मुख्यमन्त्रीलाई दिए धन्यवाद
    July 9, 2025
    Latest News
    सोरेङ जिल्लामा निःशुल्क एम्बुलेन्स सेवा शुभारम्भ
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    मुख्यमन्त्रीले हि-गेथाङ सिनियर सेकेन्डरी स्कूललाई ‘मुख्यमन्त्री मोडल स्कूल’ का रूपमा विकास गर्ने घोषणा गरे
    August 8, 2026
    तृणमूल स्तरमा संगठनलाई सुदृढ़ गर्न सीएपी सिक्किमको विभिन्न निर्वाचन क्षेत्रमा समन्वय बैठक सम्पन्न
    August 8, 2026
  • Politics
    PoliticsShow More
    २० माइल सडक अवरोध र ‘जन उन्मुक्ति दिवस’ लाई लिएर एसडीएफको सरकारमाथि आरोप
    August 9, 2026
    भाजपा सिक्किमद्वारा राजधानीमा तिरंगा र्याली सम्पन्न
    August 9, 2026
    भाजपा सिक्किम पञ्चायती राज प्रकोष्ठद्वारा तृणमूल स्तरको शासन व्यवस्था सुदृढीकरणका लागि समन्वय बैठक
    August 8, 2026
    पोक्लोक-कामराङमा सीएपी सिक्किमको समन्वय सभा सम्पन्न
    August 7, 2026
    पाकिम जिल्लाबाट ५३ परिवार भारतीय जनता पार्टीमा सामेल
    August 3, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > Environment > एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा
EnvironmentNationalPoliticsreligion

एसडीएफद्वारा कञ्चनजङ्घा पर्वतको आरोहणको कडा निन्दा

Suk Raj Aaron Rai
Last updated: May 24, 2025 4:21 pm
Suk Raj Aaron Rai Published May 24, 2025
Share
SHARE


गान्तोक, 24 मई। सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले 18 मई, 2025 मा भारतीय सेनाले कञ्चनजङ्घा पर्वतको आरोहण गरेको दाबी गर्दै यसको कडा निन्दा गरेको छ। एसडीएफले यो केवल एउटा पहाड मात्र होइन, यो सिक्किमको पवित्र संरक्षक देवता हो र भोटिया, लेप्चा र सबै सिक्किमी जनताको लागि आध्यात्मिकताको प्रतीक रहेको बताएको छ।
एसडीएफ प्रवक्ता रिक्जिङ नोर्बु दोर्जी भोटियाद्वारा आज जारी बयानमा भनिएको छ, यो कार्य हाम्रो धार्मिक भावना र सांस्कृतिक पहिचानमाथि प्रत्यक्ष आक्रमण हो। एसडीएफ सरकारले 2001 मा आफ्नो पवित्रताको रक्षा गर्न कञ्चनजङ्घामा सबै आरोहणहरूमा प्रतिबन्ध लगाएको थियो। त्यो प्रतिबन्ध सिक्किमको परम्पराको गहिरो सम्मानमा आधारित थियो।
अर्कोतिर, एसडीएफले आरोहणलाई लिएर एसकेएम सरकारको मौनताप्रति आश्चर्य प्रकट गरेको छ। एसडीएफले प्रश्न गरेको छ, यो किन अनुमति दिइयो? कसले अनुमति दियो? सरकारले किन बोलेको छैन? एसडीएफले यस सम्बन्धमा सरकारबाट तत्काल सार्वजनिक स्पष्टीकरणको माग गरेको छ। एसडीएफले यस पवित्र चुचुरोमा कुनै पनि गतिविधिमा पूर्ण प्रतिबन्ध पुनर्स्थापित गर्नुपर्छ भनी बताएका छ।

गान्तोकमा आरएसएसको पथ सञ्चलनसॅंगै वर्षव्यापी संघ शताब्दी वर्ष कार्यक्रमको शुभारम्भ

स्वतन्त्रता दिवस २०२६ को तयारीबारे मुख्य सचिवद्वारा समीक्षा बैठक

मुख्यमन्त्रीले आफ्नी आमाको नाममा बिरुवा रोपे

प्रधानमन्त्री मोदीले विभिन्न प्रमुख परियोजनाहरूको भर्चुअल रूपमा शिलान्यास गरे

Chief Minister Prem Singh Tamang Golay Reaffirms Zero-Tolerance on Threats to National Security; Upholds Sikkim’s Legacy of Peace and Constitutional Integrity

Share This Article
Facebook Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157KFollowersLike
249FollowersFollow
1.2KFollowersFollow
8.5KSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
AgricultureEnvironmentInvestmentNortheast

BAC initiates to revive large cardamom cultivation legacy in Dzongu

Suk Raj Aaron Rai Suk Raj Aaron Rai July 4, 2025
जम्मू-काश्मीरको पहलगाममा भयावह आतङ्की हमला, 28 जनाको हत्या, धेरै पर्यटक घाइते
सीएपी सिक्किमको नामथाङ रातेपानी निर्वाचन क्षेत्रमा कार्यकारी परिषदको समन्वय बैठक सम्पन्न
एसडीएफ नाम्ची जिल्ला युवा मोर्चाको बैठक सम्पन्न, युवाहरूलाई निडर भएर समर्पणका साथ काम गर्न आग्रह
Workshop on Basics of Indian Sign Language Commences at Soochna Bhawan
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?