By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Swatantra AawajSwatantra AawajSwatantra Aawaj
Notification Show More
Font ResizerAa
  • Home
  • Latest News
    Latest News
    Stay informed with the latest breaking stories and updates around the globe, right at your fingertips..
    Show More
    Top News
    सिक्किम विधानसभाको एकदिवसीय अधिवेशन सम्पन्न
    June 30, 2025
    एसकेएम राज्यस्तरीय नारी शक्तिद्वारा नवनियुक्त नारी पदाधिकारीहरूलाई बधाई तथा शुभकामना व्यक्त
    July 21, 2025
    सिक्किम असीम सम्भावनाहरूले भरिएको राज्य: राज्यपाल
    August 13, 2025
    Latest News
    पीसीएसको वार्षिक आम सभा सम्पन्न, 7 जूनमा चुनाउ
    May 5, 2026
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    सिक्किमलाई पेपरलेस ज्यूडिशरी घोषणा गर्नु गौरवको क्षण: राज्यपाल
    May 2, 2026
    सोरेङ नगर पञ्चायतका निर्वाचित सदस्यहरूको शपथ ग्रहण सम्पन्न
    May 2, 2026
  • Politics
    PoliticsShow More
    ऐतिहासिक जित हासिल गरेकोमा मुख्यमन्त्रीले भाजपा र एनडीएलाई दिए हार्दिक बधाई
    May 5, 2026
    नगर पालिका चुनाउ 2026 मा एसकेएम उम्मेदवारहरू निर्विरोध निर्वाचित बन्ने संकेत
    March 28, 2026
    नगर पालिका चुनाउमा आरक्षणलाई लिएर विपक्षीहरूले भ्रम फैलाइरहेको मुख्यमन्त्रीको आरोप
    March 27, 2026
    मुख्यमन्त्रीले नगरपालिका चुनाउका एसकेएम उम्मेदवारहरूसॅंग बैठक गरे
    March 24, 2026
    सीएपीद्वारा पुलिस अधीक्षको प्रतिवेदन भ्रामक र आरोपीहरूलाई बचाउने प्रयास ठहर
    March 19, 2026
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Reading: मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
Share
Font ResizerAa
Swatantra AawajSwatantra Aawaj
  • Home
  • Latest News
  • Politics
  • Neighbourhood Watch
  • Sports
  • Art & Literature
  • SA Features
Search
  • Categories
    • Latest News
    • Politics
    • Art & Literature
    • SA Features
    • Sports
    • Neighbourhood Watch
  • Quick Links
    • Home
    • About Us
    • Contact Us
    • Blogs
    • My Bookmarks
Have an existing account? Sign In
Follow US
Swatantra Aawaj > Blog > SA Features > मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए
SA FeaturesScience

मुख्यमन्त्री राष्ट्रिय राजधानी नयॉं दिल्लीको हप्ताव्यापी आधिकारिक भ्रमणपछि सिक्किम फर्किए

Aaron Rai
Last updated: May 27, 2025 7:07 am
Aaron Rai Published May 26, 2025
Share
SHARE


गान्तोक, 26 मई। मुख्यमन्त्री प्रेमसिंह तामाङ राष्ट्रिय राजधानी नयॉं दिल्लीको लगभग हप्ताव्यापी आधिकारिक भ्रमणपछि आज सिक्किम फर्किआएका छन्। भ्रमण अवधि मुख्यमन्त्रीले देशका प्रधानमन्त्री लगायत वि​भिन्न केन्द्रिय मन्त्रीहरूसॅंग भेट गरे भने नीति आयोग र राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिटमा भाग लिए।
मुख्यमन्त्रीको यसपालीको दिल्ली भ्रमण सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोह केन्द्रित थियो। उनले केन्द्रिय नेतृत्वहरूसॅंग भेट गरेर वर्षभरि चल्ने स्वर्ण जयन्ती समारोहमा सहभागिताको निम्ति निमन्त्रणा दिए। मुख्यमन्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, वित्तमन्त्री निर्मला सीतारमण, उर्जामन्त्री मनोहरलाल खट्टर, लोकसभा अध्यक्ष ओम बिरला लगायत अन्य नेताहरूसॅंग भेट गरे।
यस ​अतिरिक्त, मुख्यमन्त्री विभिन्न महत्वपूर्ण बैठकहरूमा पनि सहभागी बने। उनी नीति आयोगको 10औं गवर्निङ काउन्सिलको बैठक, एनडीएको बैठक र भारत मण्डपममा आयोजित राइजिङ नर्थइस्ट इन्भेस्टर्स समिट 2025 मा सहभागी बने। यसैगरी, उनी इण्डिया टुडे ग्रुपद्वारा आयोजित सिक्किम@50 कन्क्लेभमा पनि सहभागी बने।
नयॉं दिल्लीबाट बागडुघ्रा हवाई अड्डा आइपुग्दा मुख्यमन्त्रीलाई सिक्किम सरकारका वरिष्ठ अधिकारीहरूले स्वागत जनाएका थिए। सिक्किम आइपुगेपछि मुख्यमन्त्री सोझै राजधानीको पाल्जोर स्टेडियम गए, जहॉं प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लिएर तयारी चलिरहेको छ। मुख्यमन्त्रीले कार्यक्रम स्थलको निरीक्षण गर्दै तयारीको बारेमा जानकारी लिएका थिए।

You Might Also Like

कञ्चनजङ्घालाई ‘सेल्फी पोइन्ट’ बनाउने कार्यलाई स्वीकार्य गरिने छैन: सीएपी सिक्किम

राज्यपाल ओमप्रकाश माथुरले भने, युवाहरू प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्प विकसित भारत @2047 का नायक हुन्

Mero Alaichi, Mero Dhan: Pioneering Large Cardamom Revival in Sikkim

Sikkim Police Celebrates 50 Glorious Years of Statehood at 3rd IRBn, Manglay

सीएपीको पाकिम जिल्ला कार्यकारिणी परिषदको महत्वपूर्ण सभा सम्पन्न

Share This Article
Facebook Twitter Email Print
Leave a comment

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Follow Us

Find us on Social Media:
157kFollowersLike
249FollowersFollow
1.2kFollowersFollow
8.5kSubscribersSubscribe

Weekly Newsletter

Subscribe to our newsletter to get our newest articles instantly!
Popular News
BrandingSikkimSports

1st Sikkim Government Inter-College Futsal Tournament

Aaron Rai Aaron Rai September 16, 2025
मुख्यमन्त्रीले नेपाली साहित्य परिषद् सिक्किमको नवनिर्वाचित कार्यकारी समितिलाई बधाई दिए
गेजिङ नगर पञ्चायतका लागि तीन स्वतन्त्र उम्मेदवारले बुझाए मनोनयन पत्र
सीएपीले संवैधानिक मूल्यमान्यताहरूलाई कायम राख्ने आफ्नो प्रतिबद्धतालाई पुन: दोहोऱ्यायो
सिक्किम सरकारले छुटेका 12 जातगोष्ठीलाई जनजाति सूचीमा समावेश गर्न ऐतिहासिक कदम चालेको एसकेएमको भनाई
- Advertisement -
Ad imageAd image
Global Coronavirus Cases

Confirmed

0

Death

0

More Information:Covid-19 Statistics

Categories

  • Latest News
  • Neighbourhood Watch
  • Politics
  • Art & LIterature
  • SA Features

About Us

Swatantra Aawaj is a digital news house with its head office in Gangtok, the capital of Sikkim. We primarily cater to news, interviews, and live coverage of events happening in Sikkim and neighboring regions such as Kalimpong, Kurseong, Darjeeling, Siliguri, and North Bengal.
Top Categories
  • Latest News
  • SA Features
  • Politics
  • Sports
  • Art & Literature
  • Neighbourhood Watch
Quick Links
  • Home
  • About Us
  • Contact Us
  • My Bookmarks
  • Privacy Policy
  • Terms & Conditions

Subscribe Us

Subscribe to our newsletter to get our newest articles instantly!

    Copyright © Swatantra Aawaj 2024. All Rights Reserved.
    Welcome Back!

    Sign in to your account

    Username or Email Address
    Password

    Lost your password?